×

बैशाख २५, २०७९

सत्ता गठबन्धनले आज (आइतवार) कास्कीको पोखरा महानगरपालिकामा चुनावी सभा गर्दैछ । बिहान ११ बजे चुनावी सभा शुरू गर्ने कार्यतालिका रहेको नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । ...

बैशाख २४, २०७९

सत्तारुढ पाँच दलीय गठबन्धनको बुटवलमा चुनावी सभा शुरू भएको छ । निर्धारित समयभन्दा केही ढिला गरी सभा शुरू भएको हो । बुटवल देवीनगर चौपारीमा आयोजित सभालाई सम्बोधन गर्न कांग्रेस सभापति एवं प्रधानमन्त्री श...

बैशाख २३, २०७९

वीरगञ्ज महानगरपालिकामा ५ दलीय गठबन्धनले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।  गठबन्धनका तर्फबाट राजेशमान सिंह प्रमुख र इम्तियाज आलम उपप्रमुखका उम्मेदवार छन् । सिंह जसपा र  आलम कांग्रेसका नेता ...

बैशाख २३, २०७९

पाँच दलीय सत्ता गठबन्धनको आह्वानमा शुक्रवार काठमाडौंमा चुनावी सभा शुरू भएको छ ।  काठमाडौंको रत्नपार्कमा आयोजित चुनावी सभालाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताले सम्बोधन ...

बैशाख १८, २०७९

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कांग्रेसले अन्य पार्टीसँग गरेको गठबन्धनलाई अन्यथा नलिन कार्यकर्तालाई आग्रह गरेका छन् ।  तनहुँमा आइतवार नेपाल ट्रेड युनियन कांग्रेसले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ...

बैशाख १६, २०७९

गठबन्धनमा आबद्ध दललाई सहमतिविपरीत महानगर तथा उपमहानगरमा परेका उम्मेदवारी तत्काल फिर्ता लिन निर्देशन दिइएको छ ।  शुक्रवार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यस्तो निर्देशन दिएको हो ।  यस्त...

बैशाख १६, २०७९

बागी उम्मेदवारी फिर्ताबारे छलफल गर्न शुक्रवार बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसिरहेको छ ।  बैठकमा स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन दलबीच तालमेलको विषय र बागी उम्मेदवारी फिर्ताबारे छलफल हुनेछ ।&nbs...

बैशाख १४, २०७९

सत्ता गठबन्धनको बैठकले सबै बागी उम्मेदवारी फिर्ता गराउने निर्णय गरेको छ ।  बुधवार बिहान बालुवाटारमा बसेको बैठकले गठबन्धनको निर्णयविपरीत गठबन्धनभित्रकै दलको तर्फबाट दर्ता भएका उम्मेदवारी सम्बन्धित दलले फि...

बैशाख १२, २०७९

सत्ता गठबन्धनका साझा उम्मेदवारका रूपमा जनकपुरधाम उपमहानगरको मेयरका लागि लालकिशोर साहले उम्मेदवारी दर्ता गराएका छन् ।  उनले जनता समाजवादी पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् । उनी उ...

बैशाख ११, २०७९

नेकपा (एमाले)ले आसन्न स्थानीय तह निर्वाचनको लागि लुम्बिनी प्रदेशका ४ उपमहानगरपालिकामा उम्मेदवारको टुंगो  लगाएर चुनावमा होमिएको छ । घोराहीका मेयर नरूलाल चौधरीबाहेक अन्य सबै मेयर र उपमेयरका उम्मेदवार...

बैशाख ८, २०७९

सत्तारूढ गठबन्धनले देशव्यापीरूपमा संयुक्त चुनावी सभा आयोजना गर्ने भएको छ ।  स्थानीय तह निर्वाचनको लागि गठबन्धनमा रहेका दलहरुको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको बिहीबार बसेको बैठकले सातै प्रदेशमा ...

बैशाख ६, २०७९

सत्ता गठबन्धनको बैठक मंगलवार पनि बस्दैछ ।  मंगलवार साढे ११ बजे बैठक बस्ने नेपाली कांग्रेसका नेता एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।  महानगरपालिका र उपमहानगरपालिकामा ...

बैशाख ५, २०७९

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानगरको भागबण्डा टुंग्याउन सत्ता गठबन्धनको बैठक बसिरहेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बिहान गठबन्धनको बैठक जारी छ । रामचन्द्र पौड...

बैशाख ४, २०७९

स्थानीय तहको चुनावमा महानगर र उपमहानगरको सिट बाँडफाँटका लागि बसेको सत्ता गठबन्धनको बैठक विनानिष्कर्ष टुंगिएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सत्ता गठबन्धनमा रहेका दलहरूले महानगर र ...

बैशाख ४, २०७९

सल्यान जिल्लामा सत्ता गठबन्धनले चुनावी तालमेल नगर्ने निर्णय गरेको छ ।  सत्ता गठबन्धनमा रहेका दलहरूको दुई–दुई जना प्रतिनिधि सम्मिलित बैठकले स्थानीय तहको निर्वाचनमा मैत्रीपूर्ण र स्वस्थ प्रतिस्पर्धा गर्ने ...

बैशाख ४, २०७९

सत्ता गठबन्धनले भोलि (सोमवार)सम्म महानगर र उपमहानगरको भागबण्डाबारे टुंगो लगाउने भएको छ ।  आइतवार बालुवाटारमा भएको गठबन्धनका शीर्ष नेतृत्वको बैठकले यस्तो निर्णय गरेको हो ।  साथै बाँकी सबै प्रद...

बैशाख ३, २०७९

आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि सत्ता साझेदार गठबन्धन दलहरू भागबण्डा मिलाउन कस्सिएका छन् ।  कैलालीमा गठबन्धनलाई संयोजन गरिरहेको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत...

बैशाख २, २०७९

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनबीच चुनावी तालमेल गर्ने निर्णय भए पनि मोरङमा भने अन्योल कायमै छ ।  विराटनगर महानगरपालिका र सुनवर्षी नगरपालिकामा गठबन्धन नगर्ने कांग्रेसले निर्णय गरे...

चैत २९, २०७८

सत्ता गठबन्धनको बैठक बालुवाटारमा शुरू भएको छ ।  स्थानीय तह निर्वाचनमा गठबन्धनले गर्ने तालमेलमा सिट बाँडफाँटको विधिबारे छलफल गर्न गठबन्धनका शीर्ष नेताहरूको बैठक बसिरहेको छ ।  प्रधानमन्त्री निवास...

चैत २८, २०७८

पाँच दलीय गठबन्धनले स्थानीय तहको चुनावी तालमेलको मोडालिटीबारे छलफल गर्न मंगलवार दिउँसो ४ बजे बैठक बोलाएको छ ।  सोमवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले स्थानीय तह निर्वाचन...

चैत २८, २०७८

सत्तारुढ1 गठबन्धनले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा देशैभर चुनावी तालमेल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बसेको सत्ता गठबन्धनको बैठकले चुनावमा एक अर्कालाई सघाउने निर्णय...