×

असोज ९, २०७९

भोलिदेखि बहुसंख्यक नेपालीहरूको मुख्य चाड दशैं शुरू हुँदैछ । दशैंको घटस्थापनासँगै फेस्टिभ मुड शुरू हुन्छ । देशको खस्किँदो अर्थतन्त्र र त्यसले पारेको प्रभावका कारण दशैंको समयमा पनि बजार चलायमान छैनन् । मान...

असोज ९, २०७९

सत्ता गठबन्धनमा रहेका दलहरूले आज(आइतवार) देखि प्रदेशसभाको सिट बाँडफाँटको विषयमा छलफल थाल्दैछन् । प्रतिनिधिसभाको सिट बाँडफाँटबारे विगतमा भएका छलफलका सहमतिलाई कायम राख्दै दलहरूले आजबाट प्रदेशसभाबारे छलफल ...

असोज ५, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयमा सत्तारूढ गठबन्धनमा रहेका दलहरूले साझा वक्तव्य जारी गर्ने तयारी गरेका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको गठबन्धनको ...

असोज ५, २०७९

सत्ता गठबन्धनमा रहेका दलहरूको शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले समयसीमामा नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि त्यसबारे छलफल गर्न शीर्ष नेताहरूक...

असोज ५, २०७९

सत्ता गठबन्धनका शीर्ष नेतासहित प्रतिनिधि सभाको प्रत्यक्षतर्फ सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक बुधवार बिहान बस्दै छ। बैठक बिहान ८ बजे बस्ने नेताहरूले बताएका छन्।  आजको बैठकमा सिट बाँडफाँटका वि...

असोज ४, २०७९

सत्तारुढ गठबन्धनले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँटको विषयमा निष्कर्ष नजिक पुगिएको बताएको छ ।  मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले दुवै निर्वाचनक...

भदौ २९, २०७९

सत्ता गठबन्धनले मंसिर ४ गते हुने निर्वाचनका लागि सिट बाँडफाँटको टुंगो असोज ४ गते टुंगो लगाउने भएको छ । केही सञ्चारमाध्यममा गठबन्धनमा सिट बाँडफाँट भएको पनि समाचार आएको भएपनि सहमति भइनसकेको माओवादी केन्द्रका...

भदौ २८, २०७९

सत्तारुढ दलका शीर्ष नेताहरूको बैठक आज (मंगलवार) पनि बस्दैछ।  कार्यदलसहित शीर्ष नेताहरूको बैठक आज दिउँसो ३ बजे बालुवाटारमा बस्ने तय भएको छ । विगत केही दिनदेखि निरन्तर बस्दै आएको बैठकले आसन्न संसदी...

भदौ २७, २०७९

सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठक आज (सोमवार) पनि बस्दैछ। बैठक आज बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ।   आइतवार बसेको बैठक निष्कर्षविहीन बनेपछि आज बैठक बस्न ला...

भदौ २३, २०७९

पाँच दलीय सत्ता गठबन्धनको कार्यदलले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीको लागि आफूलाई प्राप्त कार्यादेश बिहीवार (आज) टुङ्ग्याउँदै छ । सिट बाँडफाँडको प्रतिवेदनलाई अन्तिम रूप दिन क...

भदौ २०, २०७९

सत्ता गठबन्धनको कार्यदलको बैठक आज (सोमवार) बस्दै छ ।  आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि सिट बाँडफाँट टुङ्याउन सकस परिरहेका बेला गठबन्धनको कार्यदलको बैठक बस्न लागेको हो ।&nbs...

भदौ १७, २०७९

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा सत्तारूढ गठबन्धनबीच सीट बाँडफाँटका लागि बिहीवार रातिसम्म बसेको गठबन्धनका शीर्ष नेताहरूसहितको कार्यदल बैठक पनि विनानिष्कर्ष टुंगिएको छ । आगामी मंसिर ४ गते हुने चुनावमा...

भदौ १२, २०७९

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आइतवार विराटनगरमा आयोजित प्रशिक्षण कार्यक्रममा भने, ‘कांग्रेसले १०० सीट नपाउने हो भने गठबन्धनमा रहेका दलसँग चुनावी तालमेल गर्नु हुँदैन । एक सय सीटभन्दा क...

भदौ ३, २०७९

आगामी निर्वाचनमा सिट बाँडफाँटलगायतबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बालुवाटारमा शुक्रबार पुनः बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ५ बजे बस्ने बैठकमा तालमेलको मोडालिटी र सिट बाँडफाँटको विषयमा छल...

भदौ २, २०७९

सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज बस्दै छ । मंसिर ४ गते निर्धारित प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सिट बाँडफाँटका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।  बैठक बिहान १० बजे बालुवाटारमा बस्...

साउन २९, २०७९

काठमाडौं उपत्यकामा जम्मा भएको फोहोर उठाउनेबारे पहल गर्न सत्ता गठबन्धनका नेताहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले फोहोर उठाउन र महँगी नियन्त्रण...

साउन २६, २०७९

प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा सिट बाँडफाँड गर्ने विषयमा छलफल गर्न सत्ता गठबन्धनको कार्यदलको दोस्रो बैठक आज बस्दै छ । निर्वाचन आयोगले मंसिर ४ गतेका लागि चुनावको मिति घोषणा गरेपछि गठबन्धन दलबीच सिट बा...

साउन २३, २०७९

प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धनले गठन गरेको कार्यदलको पहिलो बैठक आज बस्दै छ । कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने आज दिउँसो ३ बजे बस्न लागेको हो ...

असार १८, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई गठबन्धन सरकारले पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन् ।  प्रस्तावित विमानस्थलको निरीक्षण गर्न गठबन्धन दलका शीर्ष नेतासहि...

असार ८, २०७९

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र भावी रणनीति बनाउन सत्ता गठबन्धनको बैठक बालुवाटारमा बसिरहेको छ । अहिले नागरिकता विधेयकबारे छलफल भइरहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय...

असार ८, २०७९

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र भावी रणनीति बनाउन सत्ता गठबन्धनको बैठक बुधवार बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार दिउँसो ३ बजे बैठक बोलाइएको बालुवाटार स्रोतले बतायो । गठबन्धन...