×

X
Nic Asia
Dabur
Khukuri

प्रदेश सभाको सिट बाँडफाँडबारे छलफल आजदेखि शुरू गर्दै सत्ता गठबन्धन

काठमाडाैं | असोज ९, २०७९

NTC
Argakhanchi Cement
फाइल तस्वीर
Premier Steels
TVS INSIDE

सत्ता गठबन्धनमा रहेका दलहरूले आज(आइतवार) देखि प्रदेशसभाको सिट बाँडफाँटको विषयमा छलफल थाल्दैछन् ।

LAxmi BAnk
nabil BANK inside

प्रतिनिधिसभाको सिट बाँडफाँटबारे विगतमा भएका छलफलका सहमतिलाई कायम राख्दै दलहरूले आजबाट प्रदेशसभाबारे छलफल गर्ने तयारी गरेका हुन् ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

गत साउन २० गते बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।

निर्वाचन आयोगले यही असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन दर्ताको मिति तोकेकाले दलहरू छिटो सिटबाँडफाँट टुंगो लगाउनुपर्ने दबावमा छन् ।


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १८, २०७९

सहमहामन्त्री बद्री पाण्डेको जीतसँगै प्रतिनिधिसभामा प्रत्यक्षतर्फ नेपाली कांग्रेसको सीट संख्या ५७ पुगेको छ ।  आइतवार बिहान सम्पन्न मतगणनामा एमाले उम्मेदवार कर्ण थापालाई झण्डै साढे ५ हजार मतले पराजित गर्दै पा...

मंसिर १८, २०७९

बैतडीको पञ्चेश्वर गाउँपालिका– ४ की २१ वर्षीया माया लुहारका हत्या आरोपी सशस्त्र प्रहरीका जवान पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार मायाको हत्...

मंसिर १८, २०७९

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आइतबार बिहानैदेखि पहाडी भूभागका एक दुई स्थानमा आंशिक बदली रहेको छ । तर, अन्य भूभागमा मौसम सामान्यतः ...

मंसिर १८, २०७९

प्रदेश १ मा प्रत्यक्षतर्फ चुनाव जित्ने सबैभन्दा कान्छा सांसद बनेका छन्, जीवन आचार्य । आचार्य नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का ज्वाइँ हुन् । निर्वाचन आयोगमा पेस गरेको कागजात अन...

मंसिर १८, २०७९

कमल थापा नेतृत्वको राप्रपा नेपाल कमजोर अवस्थामा देखिएको छ । राप्रपाबाट बाहिरिएर नयाँ पार्टी बनाएका कमल थापा आम निर्वाचनमा कमजोर रुपमा देखिएका हुन् ।  प्रदेश तथा प्रतिनिधिसभामा एक सिट पनि जित्न नसकेको स...

मंसिर १९, २०७९

२०७४ सालको प्रतिनिधिसभा चुनावमा सर्वाधिक धेरै मतान्तरसहित चुनाव जितेको दोलखा नेकपा एमालेले यसपटक गुमाएको छ ।  यसपटकको चुनावमा ३ सय १७ मतको अन्तरले एमाले उम्मेदवार पराजित भएका छन् ।  २०७४ ...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x