×

जेठ २०, २०७९

नेपाल पर्वतारोहण संघ (एनएमए)को आगामी निर्वाचनमा उम्मेदवार सिफारिश गर्न नेकपा एमाले सम्बद्ध व्यवसायीले एक कमिटी गठन गरेका छन् ।  पर्यटन व्यवसायी पूर्ण कुँवरको संयोजकत्वमा यमबहादुर खड्का र जीवन थापा ...