जेठ ८, २०७९
काठमाडौँ महानगरपालिका–८ मा नेपाली कांग्रेसका तर्फबाट आसामान सङ्गत प्यानलैसहित विजयी भएका छन् । सङ्गतले निकटतम प्रतिद्वन्द्वी एमालेका उमेशकुमार कुइँकेललाई ८१९ मतान्तरले पराजित गरेका हुन्। सङ्गतले...
काठमाडौँ महानगरपालिका–८ मा नेपाली कांग्रेसका तर्फबाट आसामान सङ्गत प्यानलैसहित विजयी भएका छन् । सङ्गतले निकटतम प्रतिद्वन्द्वी एमालेका उमेशकुमार कुइँकेललाई ८१९ मतान्तरले पराजित गरेका हुन्। सङ्गतले...
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी मंसिर या फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनबाट नेपाली कांग्रेसले बहुमतको सरकार बनाउने दाबी गरेका छन् । कांग्रेसको नेतृत्वमा सरकार बनेपछि पाँच वर्षमा के काम गर्ने...
झापाको कचनकवल गाउँपालिकामा कांग्रेस र एमाले मिलेर राष्ट्रिय प्रजातन्त्र पार्टीको विरासत ढालेका छन् । कचनकवलमा राप्रपा पूर्णरूपमा बढारिएको छ । गठबन्धनका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका कांग्रे...
सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा कांग्रेसका भक्तध्वज बोहोरा अध्यक्षमा निर्वाचित भएका छन् । उनले एमालेका मेघनाथ पौडेललाई ९६२ मतले पराजित गरेका हुन् । बोहोराले ४ हजार २२९ मत ल्याएका छन् भने...
धनकुटाको छथर जोरपाटी गाउँपालिकामा कांग्रेस विजयी भएको छ । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका छत्रबहादुर सुब्बा ४३५९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका शेरब...
नेपाली कांग्रेसमा महामन्त्री गगन थापाले एमालेले देशभरका मतदाताको अवमूल्यन गरेको टिप्पणी गरेका छन् । आइतबार साँझ ट्वीट गर्दै थापाले एमालेले निर्वाचनमा पाँच दलीय गठबन्धन धाँधली गरेको भनेर सिङ्गो निर्वाच...
स्थानीय तह निर्वाचनको नतिजा आउने क्रम जारी छ । देशभरको ७५३ स्थानीय तहमा भएको निर्वाचनमध्ये आइतवार साँझसम्म ३६ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । त्यसमध्ये कांग्रेसले १० स्थानीय तहमा जित निकालेको छ । नतिजा...
रुपन्देहीको सैनामैना नगरपालिका प्रमुखमा नेकपा एमालेका उम्मेदवारलाई पछाडि पार्दै कांग्रेसले अग्रता लिएको छ । वडा नम्बर १ को एक हजार ३०० मत गणना हुँदा कांग्रेसका फणिन्द्र शर्मा अगाडि छन् । गठबन्...
पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकामा नेपाली कांग्रेसले शुरुआती अग्रता लिएको छ । मेयरमा कांग्रेसका मदनभक्त अधिकारी ३४० मतसहित अग्रस्थानमा छन् । एमालेका छत्रराज पौडेलले १२७ मत प्राप्त गरेका छन् । प...
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेपाली कांग्रेसले शुरुआती मतगणनामा अग्रता लिएको छ । सिद्धार्थनगर नगरपालिका-१ को ७९२ मतगणना गर्दा नेपाली कांग्रेसका ईश्तियाक अहमद खानले ३९१ मत प्राप्त गरे...
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई मतदान गरी विजयी गराउन अपिल गरेका छन् । उनीहरूले आज संयुक्त भिड...
रूपन्देहीको तिलोत्तमामा कांग्रेस कार्यकर्ताहरूले एमालेका कार्यकर्तामाथि आक्रमण गरेका छन् । कांग्रेस कार्यकताको आक्रमणमा परेर तिलोत्तमा–१६ का सन्जीव भण्डारी र सागर रेग्मी घाइते भएका छन् । सन्जीव र सागर...
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसको नेतृत्वमा सुशासन र समृद्धि सम्भव भएको बताएका छन् । नेपाली कांग्रेस काठमाडौं महानगरपालिका–४ ले मंगलवार आयोजना गरेको घरदैलो कार्यक्रमलाई स...
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धन असार १७ पछि नजाने भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइ मतदाता प्रभावित पार्ने कोसिस भएको आरोप लगाएका छन् । उनले ओलीको मनोवैज्ञानिक झटारो लक्ष्यमा नपुग्ने...
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले चुनावमा नेपाली कांग्रेसको सरकार आएपछि ६५ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता कार्यान्वयनमा ल्याउने बताएका छन् । २०७४ सालमा शेरबहादुर देउवा नेतृत्वको चुनावी...
राजधानीको टोखा नगरपालिकामा सत्तापक्षीय दलहरूबीच गठबन्धन हुन नसकेपछि नेपाली कांग्रेस र नेकपा एमालेको एकल प्यानलबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । अघिल्लोपटक जितेको एमाले विपक्षमा गठबन्धन नभएकाले आत्मविश्व...
तरुण दलले स्थानीय तह निर्वाचनका लागि ‘स्थानीय तह निर्वाचन केन्द्रीय तरुण परिचालन समिति’ गठन गरेको छ । कांग्रेसका उम्मेदवार र गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गरिएका उम्मेदवारहरूलाई विजयी...
नेपाली कांग्रेसले आज (शुक्रवार) काठमाडौंमा चुनावी सभा गर्दैछ । कांग्रेसले चुनावी सभा शुरू गरेको तेस्रो दिन आज काठमाडौंमा सभा गर्न लागेको हो । सभामा गठबन्धनका दलहरूको सहभागिता रहनेछ । सभालाई प्रध...
नेपाली कांग्रेसले आज (बिहीवार) चितवनको भरतपुर महानगरपालिकामा चुनावी सभा गर्दैछ । कांग्रेसले निर्वाचन केन्द्रीत सभा शुरू गरेको दोस्रो दिन आज भरतपुरमा सभा गर्ना लागेको हो । आजको सभामा पार्टी सभापत...
गोरखाको पालुङटारमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)बीचको तालमेल भाँडिएको छ । कांग्रेस गोरखाका सभापति नन्दप्रसाद न्यौपानेले बुधवार कांग्रेस पालुङटारका सभापतिलाई परिपत्र गर्दै कांग्...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...