×

बैशाख १३, २०८०

कोशी प्रदेशको मन्त्रिपरिषद् बैठकले दुई महत्त्वपूर्ण निर्णय गरेको छ । मंगलबार बसेको बैठकले कोशी प्रदेश विद्युतीय शासन रणनीति तथा मार्गचित्र, २०८० स्वीकृत गर्ने र प्रदेश पत्रकारिता पुुरस्कार तथा सम्मान कार्यविधि, २०...

चैत २३, २०७९

नेकपा माओवादी केन्द्रनिकट विभिन्न जनवर्गीय संगठनहरूले पहिचानको आधारमा प्रदेशको नामकरणको माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष ज्ञापनपत्र पेश गरेका छन् । किराती राष्ट्रिय मुक्ति मोर्चा न...

चैत २२, २०७९

कोशी प्रदेश सरकारले कार्य कुशलता र कार्य सम्पादनका लागि कार्य मूल्याङ्कन समिति गठन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले दिलकुमार मेम्याङबो संयोजकत्वमा कार्य मूल्याङ्कन समिति गठन गर्ने निर्णय गरेको ह...

चैत १६, २०७९

कोशी प्रदेशको प्रदेशसभाको बैठक स्थगित भएको महिना दिन बितेको छ । गत फागुन १७ गते प्रदेशको नामकरण गर्न बैठक राखिएको थियो । राति अबेर सम्म लगाएर प्रदेशको नाम कोशी राखिएपछि प्रदेशसभाको बैठक स्थगित गरिएको थिय...

चैत १५, २०७९

गत चैत ५ गते कोशी नामकरण खारेजीको माग गर्दै भएको आन्दोलनमा घाइते भएका पदम लिम्बूको मृत्यु भएको घटनाको छानबिन गर्ने समितिले काम शुरू गरेको छ । संघीय सरकारले चैत्र ११ गते सहसचिव रामबन्धु सुवेदीको नेतृत्वम...

चैत ११, २०७९

सरकारले कोशी प्रदेश नामकरणमा विवादमा चैत ५ गते भएको घटनाको अध्ययन गर्न छानबिन समिति बनाउने भएको छ ।  बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा बसेको बैठकले घटनाको सम्बन्...

चैत १०, २०७९

कोशी प्रदेश नामांकन खारेजीको मागसहित चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा सशस्त्र प्रहरीको लाठी प्रहारबाट घाइते धरान–१५ का पदम लिम्बू लागेहाङको मृत्यु भएको छ । उपचारका क्रममा उनको मृत्यु भएको हो ।&nb...

चैत ८, २०७९

प्रदेश नामकरणपछि कोशी प्रदेश सभाका सदस्यहरू आफ्नो निर्वाचन क्षेत्रमा जान सकेका छैनन् । पहिलो कार्यकालमा गर्न नसकेको काम दोस्रो कार्यकालको शुरूमै गरेको भन्दै खुशी भए पनि निरन्तर आन्दोलन चर्कँ...

चैत ७, २०७९

फागुन १७ गते एकाएक छापामार शैलीमा प्रदेशको नामकरण गरियो । पहिलो कार्यकाल बेनामे भएपछि यसपालि छापामार शैलीमा नाम राखियो । त्यसपछि लगातार आन्दोलनका कार्यक्रमहरू भइरहेका छन् । जातीय पहिचान पक्षधरहरूले आन्दोलन ...

चैत ५, २०७९

कोशी प्रदेश नामकरणको विरोधमा पहिचानवादीहरूले विराटनगरमा गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्यासपछि प्रहार गरेको छ।  विराटनगरमा प्रदेश नंं १ को पुनः नामकरण गर्नुपर्ने भन्दै संयुक्त संघर्ष समितिको ...

चैत ५, २०७९

 जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका विभिन्न स्थानमा आइतबार निषेधाज्ञा जारी गरेको छ । कोशी प्रदेश नामकरणको विरोधमा रहेकाहरुले आइतबार वृहत प्रदर्शन गर्ने भएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो...

चैत ४, २०७९

कोशी प्रदेश नामकरणपछि जातीय पहिचान पक्षधरहरूले विभिन्न आन्दोलन गर्न थालेपछि जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशको राजधानी विराटनगरका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।  कोशी नाममा असहमति ज...

चैत २, २०७९

कोशी प्रदेश नामकरणको विरोधमा कविता बाचन गर्ने तयारीमा रहेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जनक ऋषि राई र संजय याख्खालाई आज प्रहरीले नियन्त्रणमा लिएको हो।  किरात याक्थुम चुमलुङल...

फागुन २८, २०७९

कोशी प्रदेशको नामकरणविरुद्ध असन्तुष्टि जनाउँदै आइतवार विभिन्न राजनीतिक दल तथा जातीय संस्थाहरू आन्दोलित भएका छन् ।  जसपा, संघीय लिम्बुवान पार्टी, किरात राई, यायोख्या, किरात याक्थुम चुम्लुङ लगायतका संस्थाक...

फागुन २८, २०७९

अघिल्ला सरकारले खारेज गरेका कार्यालय वर्तमान सरकारले ब्युँताउन थालेको छ । कर्मचारी अभाव तथा खर्च कटौती गर्न भन्दै तत्कालीन मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको सरकारले खारेज गरेका कार्यालय मुख्यमन्त्री हिक्मतकुमार ...

फागुन २६, २०७९

कोशी प्रदेशमा नयाँ सरकार गठन भएको २ महिना बितेको छ । तर मन्त्री तथा मुख्यमन्त्रीहरूको सम्पत्ति विवरण भने सार्वजनिक भएको छैन।  पुस २५ गते प्रदेश १ को चौथो मुख्यमन्त्रीका रूपमा हिकमत कार्की नियुक्त ...

फागुन २२, २०७९

राष्ट्रपतिको चुनाव आउनुभन्दा ४ दिन पहिल्यै १ नम्बर प्रदेशका मन्त्रालयहरू मन्त्रीविहीन बनेका छन् । आ–आफ्ना दल र गठबन्धनका उम्मेदवार जिताउनका लागि मन्त्रीहरू मन्त्रालयको काम नै छाडेर संघीय राजधानी काठमाडौं गए...

फागुन २२, २०७९

कोशी प्रदेश नामाकरण भएको एक हप्ता दिन हुन लाग्दासमेत मुख्यमन्त्री कार्यालयको बोर्ड भने पुरानै राखिएको छ । ६३ महिनापछि गत बुधबार कोशी प्रदेश नामकरण गरिएको थियो । तीन जना मुख्यमन्त्रीले नाम राख्न नसेकेको ...

फागुन १७, २०७९

विराटनगर । ६३ महिनापछि प्रदेश १ ले आफ्नो नाम पाएको छ । नामै राख्न नसकेर एक कार्यकाल गुजारेको प्रदेश १ ले अन्तत: बुधबार कोशी प्रदेश नाम पाएको हो ।  केही समयदेखि निरन्तर दलहरूबीच भएको गोप्य छलफलपछि आज...

फागुन १७, २०७९

प्रदेश १ को नाम 'कोशी' राख्ने प्रस्तावका प्रस्तावक नेकपा एमालेका सांसद रामबहादुर मगरको भनाइ रेकर्डबाट हटाउन सभामुख बाबुराम गौतमले निर्देशन दिएका छन्।  छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा &nb...

फागुन १७, २०७९

प्रदेश १  प्रदेशसभाको बैठक २ घन्टा स्थगित गरिएको छ । पहिलो बैठकले 'कोशी' नामको प्रस्ताव दुईतिहाइले स्वीकृत गरेको छ ।  प्रदेशसभाको बैठकले नेकपा एकीकृत समाजवादी र जसपाले पार्टीले ...