×

जेठ ३२, २०८०

कोशी प्रदेश सरकारले सांसदलाई नै विभेद गरेर बजेट ल्याएको छ । क्षेत्र विकासका नाममा प्रत्यक्ष निर्वाचित सांसदलाई २ –२ करोड र समानुपातिक सांसदलाई १–१ करोड रुपैयाँ दिने गरी बजेट ल्याइएको छ । अल्पम...

जेठ ३२, २०८०

कोशी प्रदेश सरकारले बजेट अधिवेशन अन्त्य गरेको छ ।  सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले जेठ ३१ गते राति १२ बजेदेखि प्रदेशसभाको चालू दोस्रो तथा बजेट अधिवेशन अन्त्य गरेका हुन् । उनले कोशी...

जेठ ३१, २०८०

कोशी प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन बुधबार दिउँसो १ बजे बस्ने भएको छ । जेठ २३ गते सभाको सम्पन्न बैठक पछि अर्को सूचना जारी नभएसम्म सभामुख बाबुराम गौतमले बैठक स्थगित गरेका थिए ।  कोशी प्रदेशसभा न...

जेठ ३१, २०८०

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रमलाई बुधवार बस्ने प्रदेशसभा बैठकमा पेश गर्दैछ । बजेट असार १ गते ल्याउनुपर्ने कानूनी बाध्यता छ ।  कोशी प्रदेश सरकारको मंगलवार...

जेठ २४, २०८०

नेपाली कांग्रेसले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएर नयाँ सरकार गठनका लागि बाटो खुल्ला गरिदिनुपर्ने बताएको छ ।  अल्पमतमा परेको सरकारले अध्यादेशमार्फत बजेट ल्याउनुभन्दा नयाँ सरकारलाई...

जेठ २३, २०८०

प्रतिनिधिसभा बैठकमा जस्तै कोशी प्रदेशसभा बैठकमा पनि मंगलवार सांसदहरूबीच जुहारी चलेको छ ।  प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयक प्रमाणीकरण र मुर्रा राँगाको विषयलाई लिएर दोहोरी चलेको थियो । कोशी प्रद...

जेठ २२, २०८०

नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलको बैठक अनिर्णित बनेको छ ।  सरकारबाट बाहिरिने वा नबाहिरिने भन्ने विषयमा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलको बैठकमा मतभेद भएपछि बैठक अनिर्णित बनेको हो ।...

जेठ १७, २०८०

कोशी प्रदेश नामकरणप्रति असन्तुष्ट जनता समाजवादी पार्टी (जसपा) सांसद तथा स्वास्थ्यमन्त्री निर्मला लिम्बुले मन्त्री पदबाट राजीनामा दिएकी छन् । बुधवार मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा बुझाउँदै लिम्बुले जातीय पहिच...

जेठ १६, २०८०

जातीय पहिचानवादीको आन्दोलनका कारण कोशी प्रदेशको राजधानी विराटनगर आइतवार दिनभर नै तनावग्रस्त बन्यो । आन्दोलनकोे मुख्य कारण थियो, प्रदेशको नाम कोशी राखिनु । प्रदेशको नामकरणको विरोध गर्दै आएका जातीय पहिचान प...

जेठ १५, २०८०

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नामप्रति असहमति जनाउँदै आन्दोलनमा उत्रिएका जातीय पहिचान पक्षधरलाई वार्तामा आउन आह्वान गरेका छन् ।  १६औं गणतन्त्र दिवसको अवसरमा मुख्यमन्त्री कार्यालयमा आ...

जेठ १४, २०८०

झण्डै ३ महिनापछि आइतवार कोशी प्रदेशसभा बैठक बस्दैछ । प्रदेश प्रमुख पर्शुराम खापुङले आइतवार दिउँसो २ बजेका लागि बजेट अधिवेशनको आह्वान गरेकाले बैठक बस्न लागेको छ । ८९ दिनपछि कोशी प्रदेशसभा बैठक बस्न लागेको ...

जेठ १३, २०८०

जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशको नामकरणपछि जारी आन्दोलनलाई लक्षित गरेर शनिबार बिहान ६ बजेबाट अर्को आदेश नभएसम्मका लागि विराटनगरका विभिन्न क्षेत्रलाई अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा गरेको छ ।   ...

जेठ १२, २०८०

कोशी प्रदेश सभाकाे बैठक यही जेठ १४ गतेका लागि आह्वान गरिएको छ । बैठकलाई लक्षित  गरेर प्रदेशको नामकरणबाट असन्तुष्ट पक्षले आन्दोलन गर्ने चेतावनी दिएपछि  शनिबारदेखि  विराटनगर बजारका विभिन्न ...

जेठ १०, २०८०

कोशी प्रदेशका प्रदेशसभा सदस्यलाई ल्यापटप वितरण गर्ने निर्णयबाट संसद् सचिवालय ‘ब्याक’ भएको छ । सांसदहरूले ल्यापटप नलिने घोषणा गरेपछि संसद् सचिवालयले टेन्डर प्रक्रिया रद्द गरेको संसद् सचिवालयका सूचना...

जेठ ८, २०८०

कोशी   प्रदेश सभाको बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।  जसअनुसार मुख्यमन्त्री हिक्मतकुमा...

जेठ ७, २०८०

कोशी प्रदेशका सा‌ंसदहरूले झूटो विवरण पेश गरेर निजी सुरक्षा कर्मी (पीएसओ) लिएको खुलेको छ । कोशी प्रदेश नामकरणपछि शान्ति सुरक्षामा चुनौती भएको भन्दै प्रदेशसभा सदस्यहरूले नक्कली विवरण पेश गरी पीएसओ...

जेठ ५, २०८०

भौतिक पूर्वाधार विकास कार्यालय मोरङका प्रमुख इन्जिनीयर गंगासागर यादवले कार्यालय प्रयोजनका लागि उपलब्ध ‘सरकारी सिम कार्ड’ प्रयोग गर्न छाडेका छन् । आजभोलि उनी आफ्नो निजी सिम कार्ड मात्रै प्रयोग गर्छन् । ...

जेठ ३, २०८०

कोशी प्रदेश खेलकुद बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई प्रदेश सरकारले बर्खास्त गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले वाग्लेलाई हटाउने निर्णय गरेको भौतिक पूर्वाधार विकासमन्त्री दुर्गाप्रसाद चापागाईंले बताए ...

बैशाख २२, २०८०

विराटनगरमा यस वर्षको उभौली पर्व सडकमै  मनाइने भएको छ । कोशी प्रदेश नामकरणको विरोध स्वरूप विराटनरमा बसोबास गर्दै आइरहेका राई, लिम्बू र याक्खा जातिले सडकमा उभौली मनाउने भएका हुन् । अघिल्ला वर्ष आ&nd...

बैशाख २१, २०८०

कोशी प्रदेश लेखिएको ‘ब्यानर’ नराखिएको भन्दै सामाजिक विकास मन्त्रालयले प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई स्पष्टीकरण सोधेको छ । प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा वैशाख १४ ग...

बैशाख १५, २०८०

कोशी प्रदेश सरकारले सिफारिस गरेको स्थानीय सेवा गठन सञ्चालन अध्यादेश २०८० प्रति कर्मचारीहरूले असन्तुष्टि व्यक्त गरेका छन् । बिहीवार कोशी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले अध्यादेश जारी...