×

भदौ १८, २०८०

अर्घाखाँची मालारानीको गोखुङ्गामा आज परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चार जना गम्भीर घाइते भएका छन् ।  मालारानी गाउँपालिका–९ गोखुङ्गा सेपानेमा दिउँसो अन्दाजी २ः५० बजे परेको चट्याङले ...

बैशाख १७, २०८०

शनिबार अपराह्न वर्षात्सँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएकी खिजीदेम्बा गाउँपालिका–२ तोपडाँडाकी ५७ वर्षीय देवमाया बुढाथोकीको मृत्यु भएको छ ।  घरभित्रै बसिरहेका बेला उनीलाई चट्याङ लागेको थियो ।...

बैशाख १६, २०८०

पाँचथरमा चट्याङले लागेर एकै गोठका ५४ वटा भेडा मरेका छन् । जिल्लाको फालेलुङ गाउँपालिका–३ देउरालीमा बान्टेको रुखमुनि ओत लागेर बसेका भेडालाई हिजो साँझ चट्याङले लागेको थियो ।  चट्याङले लागेर स्थ...

बैशाख ८, २०८०

मौसम पुर्वानुमान महाशाखाले आगामी २४ घण्टा तराईका केही स्थानमा हावाहुरी र चट्याङको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । विज्ञप्ति जारी गर्दै महाशाखाले आगामी २४ घण्टा सावधानी अपनाएर सम्भावित जोख...

भदौ १५, २०७९

दाङमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ । मंगलवार राति तीजको अवसरमा नाचगान भइरहेको समयमा घोराही उपमहानगरपालिका–१२ गुरौमा चट्याङ लागेर उनीहरूको मृत्यु भएको हो ।  जिल्ला प्रहरी कार्यालय द...

असार ३१, २०७९

ताप्लेजुङमा चट्याङ लागेर बिहीबार एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । मृत्यु हुनेमा मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका १५ वर्षीय लालकुमार शेर्पा छन् ।  मकै गोड्ने क्रममा चट्याङ लागेर शेर्...

असार २३, २०७९

चितवनको कालिका नगरपालिकामा धान रोप्न गएका १४ रोपाहार चट्याङ लागेर घाइते भएका छन् ।     कालिका–८ मझुवास्थित कमला विकको खेतमा बुधबार धान रोपाइँ गरिरहेको अवस्थामा पानी परेपछि उनीहरु स्थानी...

असार २१, २०७९

लुम्बिनी प्रदेशका दुई जिल्ला गुल्मी र प्युठानमा चट्याङ लागेर तीन बालकको मृत्यु भएको छ । चटयाङ लागेर १० जना घाइते भएका छन् ।  गुल्मीको मदाने गाउँपालिका–१ अग्लुङका १४ वर्षीय चन्द्र विष्टको चट्याङ लागे...

असार १५, २०७९

देशका विभिन्न ठाउँमा चट्याङ लागेर चार जनाको मृत्यु भएको छ । पर्सा, बागलुङ, धादिङ र बाँकेमा एक/एक जनाको मृत्यु भएको हो ।  पर्सा, सखुवा प्रसौनी गाउँपालिका-१ औराहा रेन्ज बस्ने  ३२ वर्षीय हरेन्द्...

असार १४, २०७९

कैलालीमा चट्याङमा परी आज एक महिलाको मृत्यु भएको छ । कैलारी गाउँपालिका–१ की ५६ वर्षीया सुगपंखीदेवी चौधरीको चट्याङबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए...

जेठ २४, २०७९

गुल्मी, इश्मा गाउँपालिका-५ बजाउने डाँडा बस्ने ४० वर्षीया  तारा सार्कीको चट्याङ लागेर सोमवार साँझ मृत्यु भएको छ । आफ्नै बारीमा काम गरिरहेको अवस्थामा अचानक चट्याङ लागेर बेहोस भएकी उनको जिल्ला अस्पतालमा उ...