×

बैशाख ४, २०८०

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरूले भेटवार्ता गरेका छन् । सोमबार गृह मन्त्रालयमा यूएनका एस्क्यापकी अन्डर सेक्रेटरी अर्मिदा सलसिह अलिसझावनालगायतसँग उपप्रधानमन्त्री श्...

बैशाख २, २०८०

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गोरखा र धादिङको सिमानामा पर्ने बूढीगण्डकी जलाशययुक्त आयोजना आगामी आर्थिक वर्षदेखि निर्माण सुरु हुने बताएका छन् । गोरखाको पालुङटार नगरपालिकामा महटार युवा क्लब...

बैशाख १, २०८०

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक रुपान्तरण र समृद्धिका लागि चरित्रवान नेतृत्वको आवश्यक हुने बताएका छन् ।    प्रर्दशनीमार्गस्थित राष्ट्रियसभागृहमा आज आयोजित धम्मवती गुरुमा विशेष ...

चैत ३०, २०७९

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कारागारलाई सुधार गृहका रूपमा विकास गर्नुपर्ने बताएका छन्। बिहीबार कारागार व्यवस्थापन विभाग अवलोकन लगत्तै विभागका अधिकारीहरूको ब्रिफिङ सुनेपछि उपप्रधानमन्त्री श्रेष्...

चैत २८, २०७९

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले साह्रै सुस्त गतिमा काम भइरहेका मुग्लिन–पोखरा र नारायणगढ–बुटवल सडकको स्थलगत निरीक्षण गरेका छन् । तीन महिना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मे...

चैत २८, २०७९

उपप्रधानमन्त्री एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले निष्क्रिय रहेको नागरिकतासम्बन्धी विधेयकलाई अगाडि बढाउने बताएका छन्। प्रेस सेन्टर रुपन्देहीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले संवैधानिक रुप...

चैत २७, २०७९

विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको सोमवार अनुगमन गर्दै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ । तस्वीर : टेकराज पोखरेल/रासस

चैत २७, २०७९

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको राजनीतिलाई सकारात्मक दिशातर्फ लैजान आवश्यक भएको बताएका छन् । प्रेस सेन्टर चितवनले सोमवार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले राजनीतिलाई सकारात्मक दिशा...

चैत २६, २०७९

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘जनतासँग पार्टी अभियान’ मा प्राप्त सुझावका आधारमा पार्टीको पुनःनिर्माण गरिने बताएका छन् । ...

चैत २५, २०७९

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मुलुकको पहिचानसँग जोडिएकाले सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । विमानस्थलको शनिवार अनुगमन गर्दै ...

चैत १९, २०७९

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितसँग भएको सहमति कार्यान्वयन गर्ने र पीडितलाई हरहालतमा न्याय दिइने बताएका छन् । आइतवार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले मन्त्रिपरि...

चैत १९, २०७९

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितहरूसँग सरकारले गरेको सहमति कार्यान्वयन हुने बताउनुभएको छ ।  आइतबार स्वास्थ्य परीक्षणपछि आ–आफ्नो घर फर्किन लागेका मिटरब्याज पीडितहरूला...

चैत १८, २०७९

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनताको सामाजिक, आर्थिक रुपान्तरण गर्दै विकास र समृद्धि नै सरकारको मुख्य कार्यभार भएको बताएका छन् ।  काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–८ योगरमा स्थान...

चैत १३, २०७९

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले गृहमन्त्रालय आफूले लिनेबारे हल्ला भए पनि निर्णय भइनसकेको बताएका छन् । मन्त्रीका रुपमा तीन महिने प्रगतिविवरण सार्वजनिक गर्दै उनले गृहमन्त्रालय सरुवा हु...

चैत १३, २०७९

भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले १५ दिनमा सडकका खाल्डा किन पुर्न सकिएन भन्नेमा विभिन्न ८ वटा कारण दिएका छन् । पत्रकार सम्मेलन गर्दै श्रेष्ठले आफूहरूले अध्ययन गरेरै १५ दिनमा काठमाडौंका र ए...

चैत १२, २०७९

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले लैनचौर-बालाजु-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको सडक पहिला मर्मत गर्न निर्देशन दिएका छन्। काठमाडौँ उपत्यकाभित्रका सडकहरू गुणस्तरीय हुन...

चैत ११, २०७९

उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले दुई दिन भित्रै मन्त्रीपरिषदले पूर्णता पाउने दाबी गरेका छन्।  मन्त्रालय बाँडफाँटको विषयमा सत्तारुढ दलहरुबीच किचलो बढिरहेका बेला मा...

चैत ९, २०७९

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विकास लागि भौतिक पूर्वाधार क्षेत्रमा पर्याप्त लगानी आवश्यक रहेको बताएका छन् । एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरूको अन्तर्राष्...

चैत ९, २०७९

उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले विकास लागि भौतिक पूर्वाधार क्षेत्रमा पर्याप्त लगानी आवश्यक रहेको बताएका छन् ।  एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरूको ...

चैत ३, २०७९

उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सडकलाई व्यवस्थित बनाउने गरी सरकारले कामको थालनी गरेको बताएका छन्।  शुक्रवार भैँसेपाटी र बालाजु,जोरपाटी र मुलपानी सडकको स्थलगत निरीक्...

चैत ३, २०७९

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई अगाडि राखेर स्थानीय जग्गा धनीहरूबीच विवाद भएको छ । शुक्रबार मन्त्री श्रेष्ठ मुलपानी सडक अनुगमनका क्रममा स्थानीय जग्गा धनीबीच सडक मिचेर घर बन...