×

असोज २३, २०७९

नेकपा माओवादी केन्द्रले झापा–२ मा नेकपा एमालेका प्रदेश कमिटी सदस्य परित्याग गरेलगत्तै हरिकुमार रानालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । पोलिटब्युरो सदस्य धर्मशिला चापागाईंलाई उम्मेदवार बनाउने ...

भदौ २३, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू निरन्तर संघर्षमा रहेको कारण प्रतिक्रियावादीहरूले प्रचण्डलाई सिध्याउनुपर्छ भन्ने अभिव्यक्ति दिइरहेको टिप्पणी गरेका छन् ।  २४औँ बासु (सु...

भदौ २२, २०७९

आगामी चुनावमा तालमेल गर्ने निर्णय गरेको सत्तारूढ गठबन्धनमा सबै सिट बाँडफाँटको कुरा अझै मिलिसकेको छैन ।  मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको चुनावमा सत्तामा रहेका दलहरूले तालमेल गर्ने निर्ण...

भदौ २२, २०७९

नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले बुधवार ‘क्रान्तिकारी फोर्स’ गठन गर्दैछ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा बुधवार काठमाडौंमा ‘क्रान्तिकारी...

भदौ १९, २०७९

सभामुख अग्निप्रसाद सापकोटा आगामी निर्वाचनका लागि सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं १ बाट उम्मेदवार सिफारिस भएका छन् । मंसिर ४ मा हुने प्रदेशसभा र प्रतिनिधिसभाका लागि नेकपा (माओवादी केन्द्र) सिन्धुपाल्चोकले उम्म...

भदौ १७, २०७९

नेकपा माओवादी केन्द्र गोरखाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क्षेत्र नम्बर २ मा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ सहितको नाम सिफारिस गर्ने ...

भदौ १५, २०७९

नेकपा माओवादी केन्द्र मोरङ क्षेत्र नम्बर ६ ले उम्मेदवारको नाम सिफारिस गरेको छ । क्षेत्रीय कमिटीको बुधवार बसेको बैठकले प्रतिनिधि सभामा केन्द्रीय सदस्य हेम कार्कीको नाम सिफारिस गरेको छ भने प्रदेश सभामा ३ जनाको ...

भदौ १३, २०७९

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोरखाको संयोजक विष्णुप्रसाद भट्ट चयन भएका छन् । पार्टीको गण्डकी प्रदेश समितिको पाँचौँ पूर्ण बैठकले भट्टलाई जिल्ला संयोजकमा चयन गरेको पार्टीका वैकल्पिक केन्द्रीय सदस्य लेखबहादु...

भदौ १३, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंमा नयाँ उम्मेदवार खडा गर्ने बताएका छन् । पार्टीको तर्फबाट काठमाडौंमा नयाँ अनुहार उम्मेदवारको रुपमा प्रस्तुत गर्ने उनको भनाइ थियो ।&nbs...

भदौ १३, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयकको गलत प्रचार गरेर नेकपा एमालेले चुनावी एजेण्डा बनाइरहेको आरोप लगाएका छन् । उनले माओवादी केन्द्रले नै वैवाहिक अंगीकृतलाई ७ ...

भदौ १३, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसपटक टिकट वितरणमा अनौठो घटना नहुने बताएका छन् । स्थानीय तहको निर्वाचनमा जस्तो पार्टीभित्र टिकट वितरणमा अनौठो घटना नहुने उनको भनाइ छ । सोमव...

भदौ ११, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी संघ र प्रदेशको निर्वाचनमा गठबन्धन दलबीच स्थानीय तह निर्वाचनको भन्दा बलियो तालमेल हुने बताएका छन् । दाहालले अबको चुनावी तालमेलले पहिलेको भन्दा राम्रो परिणाम ...

भदौ ८, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयकबारे गलत ढंगले प्रचार गरिएको बताएका छन् । चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले नागरिकता विधेयकलाई गलत ढंगले र गलत उद्दे...

भदौ ६, २०७९

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा राम्रो काम गर्नेलाई प्रोत्साहन र नराम्रो काम गर्नेलाई दण्डित गर्नुपर्ने बताएका छन् । सोमवार गत स्थानीय निर्वाचनमा पार्टीमाथि अन्तर्घात गर्ने नेताहरूबारे छानबि...

भदौ ५, २०७९

बागलुङ नगरपालिकाका ३ नेता नेकपा माओवादी केन्द्रको नेतृत्वमा एकसाथ पुगेका छन् । शिक्षामन्त्री समेत रहेका देवेन्द्र पौडेल, पूर्व शिक्षामन्त्री दीनानाथ शर्मा र नेता हितमान शाक्य केन्द्रीय सचिवमा चुनिएका छन् । शनि...

भदौ ४, २०७९

नेकपा माओवादी केन्द्रले भदौ ८ गतेदेखि प्रदेशस्तरमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । शनिवार मात्र पदाधिकारी चयन गरेको माओवादी केन्द्रले आसन्न चुनावलाई लक्षित गरी भदौ ८ गतेदेखि प्रदेशस्तरीय कार्यक्रम गर्ने क...

भदौ ४, २०७९

नेकपा माओवादी केन्द्रले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा घोषणा-पत्र तयारी समिति बनाएको छ । प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको लागि माओवादी केन्द्रको घोषणा-पत्र तयार गर्ने जिम्मेवारी श्रेष्ठ नेतृत्वको...

भदौ ४, २०७९

माओवादी केन्द्रको स्थायी समिति बैठकले २१ सदस्यीय पदाधिकारी चयन गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा २१ पदाधिकारीको नाम प्रस्ताव गरेका थिए । उक्त प्रस्तावलाई स्थायी समिति बैठकले अन...

भदौ ४, २०७९

माओवादी केन्द्रको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारीको नाम प्रस्ताव गरेका छन् ।  बैकठमा सहभागी एक नेताले दिएको जानकारी अनुसार प्रचाण्डले एक वरिष्ठ उपाध्यक्ष, एक उपाध्यक्ष, महासचिव, ७ उपमहासचिव ...

भदौ ४, २०७९

माओवादी केन्द्रको स्थायी समिति बैठक शुरू भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक शुरू भएको छ । माओवादी केन्द्रको पदाधिकारी चयन गर्ने भनिएको बैठक चार दिनदेखि निरन्तर बसिरहेको छ ।  गत बुधवारबाट श...

भदौ ४, २०७९

शनिवार दिउँसो नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ । दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकले स्थायी समितिलाई पूर्णता दिँदै पदाधिकारी चयन गर्ने एजेन्डा छ । पदाधिकारी टुंगो लगाउ...