×

भदौ ३, २०७९

नेकपा माओवादी केन्द्रले शनिवारसम्म पदाधिकारी टुंग्याउने तयारी गरेको छ । शुक्रवार पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बसेको बैठकमा पदाधिकारी छान्ने मोडेलमा छलफल भएको थियो ।  अध्यक्ष पुष्पकमल दाहाल &lsquo...

भदौ ३, २०७९

नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य कृष्णबहादुर महराले नेताहरूको कार्यव्यस्तताका कारण पदाधिकारी टुंग्याउन नसकेको बताएका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरूको व्यवस्तताका कारण बै...

भदौ ३, २०७९

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पदाधिकारी टुंगो लगाउन असफल भएको छ । शुक्रवार बिहान बसेको स्थायी कमिटी बैठकले पदाधिकारी टुंगो लगाउने भनिएको थियो ।  शुक्रवारको बैठकमा पदाधिकारीका बारेमा स...

भदौ २, २०७९

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक शुक्रवार बिहानसम्मका लागि स्थगित भएको छ ।  बिहीवार बिहान ९ बजेका लागि बोलाएको माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित गरेर अपराह्न ४ बजेका लागि बोलाइएको थि...

भदौ २, २०७९

पार्टीभित्र पदाधिकारी चयनको विषयलाई लिएर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक रूपमै असन्तुष्टि प्रकट गरिरहेका छन् । पार्टीका नेताहरूमा गम्भीर विचलन आएको उनको टिप्पणी छ...

भदौ २, २०७९

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सारिएको छ । बिहीबार बिहान बस्ने भनिएको बैठक नेताहरूको व्यस्तता र तयारी नपुगेको भन्दै सारिएको हो । बैठक अपराह्न ४ बजे बस्ने माओवादीका एक स्थायी कमिटी सदस्यले जानकारी द...

भदौ १, २०७९

नेकपा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्नका लागि पार्टी एकता संयोजन समिति बनाउने निर्णय गरेको छ ।  बुधवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले पार्टी एकता स...

भदौ १, २०७९

नेकपा माओवादी केन्द्रले स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समितिमा रहने सबै नेताको नाम टुंगो लगाएको छ ।  बुधवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले केन्द्रीय तहका समितिमा...

साउन ३१, २०७९

चुनावी तालमेल गर्ने निर्णय गरेको सत्तारूढ ५ दलीय गठबन्धनको कार्यदलले सिट बाँडफाँटको हिसाबकिताब गरिरहेको छ । संसदीय चुनावको रापताप बढ्दै जाँदा गठबन्धनमा रहेका दलहरूले सकेसम्म धेरै सिटमा उम्मेदवारी दिने गर...

साउन ३१, २०७९

राष्ट्रियसभा सदस्य वामदेव गौतमले निर्वाचनमा जीत सुनिश्चित गर्नका लागि नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएको बताएका छन् । मंगलवार आगामी निर्वाचनमा सहकार्य गरेर अर्को पार्टीको चुनाव चिह्नबाट चुनावमा सहभागी ब...

साउन ३१, २०७९

नेकपा माओवादी केन्द्रले बाबुराम भट्टराई नेतृत्वको नेसपा र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानलाई आफ्नो चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय गरेको छ । मंगलवार बिहान बसेको माओवादी स्थायी कमिटी बैठकले...

साउन ३१, २०७९

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेकाे छ । हिजो नेताहरू व्यस्त भएका कारण बैठक आजका लागि सारिएको थियो । पार्टी कार्यालय पेरिसडाँडामा जारी बैठक आगामी निर्वाचनको रणनीति बनाउन केन्द्रित रहेको नेताहरूले...

साउन ३०, २०७९

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । सोमवार बस्ने भनिएको बैठक नेताहरूकाे ब्यस्तताका कारण स्थगित गरिएको हो ।  बैठक मंगलवार बस्ने गरी स्थगित गरिएको माओवादी केन्द्रका एक नेत...

साउन ३०, २०७९

नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ । सोमवार माओवादी केन्द्रका नेताहरूले आयोगमा दल दर्ताका लागि निवेदन दिएका हुन् ।  दल दर्ताका लागि...

साउन २५, २०७९

सत्तारुढ नेकपा माओवादी केन्द्रले चुनावको मिति घोषणा र निर्वाचन कार्यक्रमसँगै प्रतिनिधिसभा रिक्तताको स्थिति आउन सक्ने भन्दै निर्वाचन सम्बन्धी ऐन संसद्मा ल्याउन माग गरेको छ । संविधानको धारा ८५ र सर्वोच्चको दुवै पटक...

साउन २४, २०७९

आगामी मंसिर ४ गते हुने आम चुनावमा तालमेल गर्ने निर्णय गरेको सत्तारूढ ५ दलीय गठबन्धनले सिट बाँडफाँटबारे औपचारिक छलफल थालेको छ । सिट बाँडफाँट गर्न गठबन्धनले कार्यदल बनाएको छ । चुनावी तालमेलको सैद्धान्तिक स...

साउन २३, २०७९

नेकपा माओवादी केन्द्रका सांसद भुवनबहादुर सुनारले दलित समुदायका व्यक्तिहरूको नागरिकतामा अपमानपूर्वक राखिएका नामहरू सच्याउन माग गरेका छन् । सोमवारको राष्ट्रियसभा बैठकमा विशेष समयमा बोल्दै सांसद सुनारले दलित...

साउन १५, २०७९

माओवादी केन्द्रका शीर्ष नेताहरू अर्थमन्त्रीको शपथ ग्रहणमा सहभागी हुन जाने भएपछि आइतवार दिउँसोको लागि बोलाइएको स्थायी कमिटीको बैठक स्थगित भएको छ ।  बैठक दिउँसो ३ बजे बस्ने भनिएको थियो ।  संसदी...

साउन १५, २०७९

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आइतवार बस्दै छ । आइतवार दिउँसो ३ बजे पार्टी कार्यालय पेरिस डाँडामा बैठक बस्न लागेको हो ।  आइतवारको बैठकमा पोलिटब्युरो र पदाधिकारी गठनका साथै अर्थमन्त्रीमा कसल...

साउन १३, २०७९

नेकपा माओवादी केन्द्रको साउन १५ गते बस्ने स्थायी कमिटी बैठकले पदाधिकारी टुंगो लगाउने भएको छ । शुक्रवार बसेको स्थायी कमिटी बैठकले साउन १५ गते दिउँसो ३ बजे स्थायी कमिटी बैठक बोलाउने र सोही बैठकले पोलिटब्युरो...

साउन १३, २०७९

नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको दोस्रो दिनको बैठक शुरू भएको छ ।  पार्टी कार्यालय पेरिसडाँडामा बिहान ९ बजेबाट बैठक शुरू भएको हो ।  बैठक बिहीवारदेखि शुरू भएको थियो । दोस्रो दिनको बैठकम...