साउन १६, २०७९
भारतीय आयल कर्पोरेसनले नेपाल आयल निगमलाई पेट्रोल तथा डिजेलको मूल्य घटाएर पठाएको छ । सोमवार निगमलाई आईओसीले डिजल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटाएर पठाएको न...
भारतीय आयल कर्पोरेसनले नेपाल आयल निगमलाई पेट्रोल तथा डिजेलको मूल्य घटाएर पठाएको छ । सोमवार निगमलाई आईओसीले डिजल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटाएर पठाएको न...
नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले पूर्वघोषित आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । नेपाल आयल निगमको आग्रह अनुसार महासंघले आन्दोलन फिर्ता लिएको हो । निगमले आइतबार महासंघलाई पत्र पठाएर माग पुरा हुने...
सरकारले फेरि पेट्रोलियम पदार्थको भाउ बढाएको छ । नेपाल आयल निगमले सोमवार राति बढाएको भाउ मध्यरातदेखि भइसकेको छ । निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा ९ रुपैयाँ...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत घटाउन सरकारलाई विभिन्न प्रस्ताव गरेको छ । पेट्रोलियम पदार्थको बिक्रीबाट चर्को घाटा व्यहोर्दै गएको निगमले इन्धनमा कोटा प्रणाली लागू गर्न प्रस्ताव गरेको हो । निगम...
सरकारले पेट्रोलियम पदार्थमा कर घटाउने निर्णय गरेसँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । गएराति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलमा २० रुपैयाँ प्रतिलिटर मूल्य घटाएको हो । यससँगै आजदे...
सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर कटौती गरेर मूल्य घटाउने घोषणा गरेको छ । शनिवार पत्रकार सम्मलेनमार्फत उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको म...
सत्तारुढ गठबन्धनको बैठकले पेट्रोलियम पदार्थको मूल्य कटौती गर्न सरकारलाई निर्देशन दिएको छ । शनिवार बिहान प्रधानमन्त्री निवास वालुवाटारमा सम्पन्न गठबन्धनको बैठकले मूल्य कटौती गर्न निर्देशन दिएको हो । नेकपा माओ...
संघीय संसद्, राष्ट्रिय सभामा पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउन जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश गरिएको छ । सभाको शुक्रवारको बैठकमा सांसद देवेन्द्र दाहालले ‘खाना पकाउने ग्यास, डिजेल, प...
पेट्रोलियम पदार्थमा लाग्दै आएको १० रुपैयाँ पूर्वाधार कर हटाउन अर्थ मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गरेको छ । अर्थले मंगलवार उद्योग मन्त्रालयलाई एक पत्र लेख्दै पेट्रोलियम पद...
सरकारले पूर्वाधार कर हटाएर पेट्रोलको मूल्य प्रतिलिटर १० रूपैयाँ घटाउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले सोमवार आगामी आर्थिक वर्ष २०७९/८० को बजेटका सम्बन्धमा आयोजित पत्रकार सम्म्मेलनमा बोल्दै पेट्रो...
अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलियम पदार्थको मूल्य घटाउने बताएका छन् । संसदमा बजेट प्रस्तुत गरिसकेपछि अर्थमन्त्रीले बजेट वक्तव्य भन्दा बाहिरबाट आफ्नो अभिव्यक्ति राख्दै पेट्रोलियम पदार्थको मूल्य घटाउने बताएका हुन् ।&n...
सरकारले पेट्रोलियम पदार्थमा कर घटाउने निर्णय गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीलेन्द्रप्रसाद बडूले शुक्रवारको संसदको बैठकमा १० जेठको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थमा कर घटाउने प्रस्तावला...
सरकारले पेट्रोलियम पदार्थमा लगाएको कर घटाउने र उपभोक्तालाई सहुलियत दरमा उपलब्ध गराउने निर्णय गरेको छ । १० जेठमा बसेको मन्त्रिपरिषद्को बैठकले कर घटाएर उपभोक्तलाई सहुलियतमा पेट्रोलियम पदार्थ उपलब्ध गराउ...
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिलाई न्यूनीकरण गर्न राष्ट्रिय उपभोक्ता मञ्चले सरकारसँग माग गरेको छ । मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले मंगलवार प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेखी मूल्यवृद्धि न्यून...
इन्धनमा भएको मूल्यवृद्धिको सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरूले विरोध जनाएका छन् । सोमवार बसेको राष्ट्रिय सभा बैठकमा सांसदहरूले पटक–पटक भएको मूल्यवृद्धिले जनता आक्रान्त भएको बताएका हुन् । एमाल...
भर्खरै सम्पन्न चुनावको नतिजा बिर्साउने गरी सरकारले इन्धनमा फेरि भारी मूल्यवृद्धि गरेको छ । देश स्थानीय तह चुनावको नतिजाले रंगीन बनिरहेको समयमा भएको मूल्यवृद्धिबाट जनता ब्याकुल बनेका छन् । आइत...
भारतीय बजारबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पोरेशनले सोमवार पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले लोकान्तरलाई जानकारी दिए ।&nbs...
शुक्रवार र शनिवार पेट्रोलियम पदार्थको ढुवानी रोकिँदा त्यसको असर सोमवारसम्म पनि परिरहेको छ । नेपाल आयल निगम र राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच शनिवार वार्ता भएपश्चात ढुवानी सहज हुने ...
नेपाल पेट्रोलियम चालक संघले आन्दोलन फिर्ता गरेको छ । नेपाल आयल निगम, डिपो प्रमुख, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र चालकहरूबीच सहमति भएपछि उनीहरूले आन्दोलन फिर्ता लिएको निगमका प्रवक्ता विनितमणि उप...
शुक्रवार र शनिवार पेट्रोलियम पदार्थको ढुवानी रोकिँदा त्यसको असर आइतवार पनि देखिएको छ । नेपाल आयल निगम र आन्दोलनरत पेट्रोलियम डिलर्स एसोसियसनबीच शनिवार आपूर्ति सहज बनाउने सहमति भएपनि काठमाडौँ उपत्यकामा आइ...
आज (आइतवार) बिहानदेखि पेट्रोलियम पदार्थको सहज र बिक्रीवितरण सहज बनेको छ । सरकार र पेट्रोलियम व्यवसायीबीच शनिवार राति ४ बुँदे सहमति जुटेसँगै पेट्रोलियम पदार्थको ढुवानी र बिक्रीवितरणको अवरोध हटेको हो । ...