×

असार २४, २०७९

मधेस प्रदेशसभाको बैठकमा प्रदेश सरकारको सबै मन्त्रालयका लागि विनियोजित बजेटमाथि दफावार छलफल सकिएको छ । आजको बैठकमा प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वाणिज्य, आपूर्ति तथा विज्ञान प्रविधि मन्त्र...

असार १७, २०७९

मधेश प्रदेश सरकारले सशस्त्र द्वन्द्वका क्रममा शहीद भएका सिरहाका ९५ परिवारलाई १ लाख रुपैयाँका दरले आर्थिक सहयोग प्रदान गरेको छ ।  मधेश प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालय र मधेशी शहीद प्रतिष्ठानद्वारा स...

असार १६, २०७९

मधेश सरकारले मधेश आन्दोलनमा शहादत प्राप्त गर्ने शहीद परिवारलाई मासिक २१ हजार रुपैयाँ भरणपोषण भत्ता दिने भएको छ। त्यसै गरी मधेश आन्दोलन तथा माओवादी जनयुद्धमा शहीद भएको सन्तानलाई समेत कक्षा १ देखि कक्षा ६ सम्...

असार १, २०७९

मधेश प्रदेशले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजार रुपैयाँको बजेट ल्याएको छ । मधेश प्रदेशको प्रदेशसभा बैठकमा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले प्रस्तुत गरेको बजेटमा चालूतर्फ २१ अर्ब ७६...

जेठ २५, २०७९

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारको लोकप्रिय कार्यक्रम ‘छोरी बीमा कार्यक्रम’ छिट्टै सञ्चालन हुने बताएका छन् । प्रदेश सभाको बुधवारको बैठकमा प्रदेशसभा सदस्यले उठाएका प्रश्नको जवाफ द...

बैशाख ११, २०७९

सिरहा नगरपालिकाको मेयरमा टिकट सुनिश्चित नभएपछि मन्त्रीले प्रदेश सांसदबाट दिइसकेको राजीनामा फिर्ता लिएका छन् । मधेश प्रदेशको कानून, न्याय तथा प्रदेश सभा मामिला मन्त्री प्रमोद यादवले मन्त्री पद तथा सांसद पदबाट ...

बैशाख ९, २०७९

मधेश प्रदेशका कानून, न्याय तथा प्रदेश सभा मामिला मन्त्री प्रमोद यादवले राजीनामा दिएका छन् ।  प्रदेशसभा सचिवालयका सचिव रंजीत यादवले मन्त्री यादवले सांसद पदबाटै राजीनामा दिएको जानकारी दिए । नेकपा एक...

बैशाख ९, २०७९

स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनले केन्द्रबाट गरेको सहमति कार्यान्वयन गर्न चुनौती बढ्दै गएको छ। खास गरेर मधेश प्रदेशमा त्यसको 'साइड इफेक्ट' तत्काल नै देखा पर्न थालेको छ। सत्ता गठबन्धनले जनकपुरधाम...

बैशाख १, २०७९

स्थानीय तह निर्वाचनमा तालमेल गरेर अघि बढ्ने सहमति गरेका सत्तारुढ दलहरूलाई मधेश प्रदेशमा भागबण्डा मिलाउन सकस पर्ने देखिएको छ । पहाडी जिल्लाहरूमा मुख्यरूपमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एक...

चैत २९, २०७८

मधेश प्रदेश प्रदेश सभाको आठौं अधिवेशन अन्त्य भएको छ । मधेश प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले मंगलवार राति १२ बजेदेखि प्रदेश सभाको आठौं अधिवेशन अन्त्य गरेका हुन् । मंगलवार बसेको प्रदेश...

चैत १८, २०७८

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले जलवायु परिवर्तनका कारण महिलामा परेको असरलाई कम गर्न सबै पक्ष गम्भीर बन्नुपर्ने बताएका छन् । साथसाथै संस्थाले शुक्रवार जनकपुरधाममा आयोजना गरेको जलवायु परिवर्तनको असर र...

चैत १६, २०७८

मधेश प्रदेश सभाको आजको बैठक स्थगित भएको छ । बैठकमा आवश्यक गणपूरक संख्यामा प्रदेश सभा सदस्य उपस्थित नभएपछि सभामुख सरोजकुमार यादवले बैठक बिहीवार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका हुन् ।  बैठ...

चैत १६, २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली केही दिनयता पार्टी प्रवेश गर्न चाहनेलाई स्वागत गर्नमै व्यस्त छन् । भक्तपुरको बालकोटस्थित निजी निवासमा होस् वा देशका विभिन्न ठाउँमा आयोजना भएका सार्वजनिक समारोह जहाँ पनि ओली ...

चैत ८, २०७८

मधेश प्रदेश सभाको बैठक विशेष कारण देखाउँदै पुनः सारिएको छ ।  प्रदेश सभा सचिवालयले विशेष कारण भन्दै चैत ११ गते दिउँसो २ बजे बस्ने गरी बैठक सारेको हो ।  बैठक चैत ९ गते बुधवारका लाग...

फागुन २३, २०७८

मधेश प्रदेशको ३ दिने भ्रमण सकेर गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको टोली सोमवार पोखरा फर्केको छ ।  जनकपुर विमानस्थलमा मधेश प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन महतो, प्रम...

माघ २२, २०७८

मधेश प्रदेश सरकारले प्रदेशका किसानको समस्या पहिचान तथा समाधान गर्नका लागि उच्चस्तरीय समिति गठन गरेको छ ।  शनिवार बसेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजयकुमार यादवको संयोज...