×

फागुन ३, २०७८

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्ता गठबन्धनले प्रतिनिधि सभामा महाभियोग प्रस्ताव दर्ता गरेपछि नेकपा एमालेले ‘काउन्टर’ दिने प्रतिक्रिया जनाएको थियो । आइतवार नै एमालेले सचिवालय बैठक राख...

फागुन २, २०७८

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसद् सचिवालयमा दर्ता भएको महाभियोग प्रस्ताव संसदबाट पारित हुने अवस्था देखिँदैन ।  पाँच दलीय गठबन्धनमा रहेकामध्ये तीन दलका ९८ सांसदले हस्ताक्षर गरेर महाभियोग द...

फागुन १, २०७८

सर्वोच्च अदालतको वेबसाइटमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको फोटो पुनः राखिएको छ ।  महाभियोग प्रस्ताव दर्ता भएपछि आइतवार दिउँसो उनको फोटो वेबसाइटबाट हटाइएको थियो ।  न्यायाधीश दीपक...

फागुन १, २०७८

नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावको स्वागत गरेको छ ।  बार एशोसिएसनका महासचिव लीलामणि पौडेलले विज्ञप्ति प्रकाशन गरेर भनेका छन्, ‘प्रधानन्याय...

फागुन १, २०७८

नेकपा एमालेको सचिवालय बैठक बालकोटमा शुरू भएको छ ।  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा महाभियोग प्रस्ताव पेश भएपछिको राजनीतिक परिस्थितिको समीक्षा र महाभियोगबारे पार्टीको धारणा तय गर्न सच...

फागुन १, २०७८

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद सचिवालयमा महाभियोग दर्ता भएपछि नेपाली राजनीति तरंगित भएको छ ।  हठात् र छापामार शैलीमा संसद सचिवालयमा महाभियोग प्रस्ताव पुगेपछि यसको अन्तर्यको खोजी भइरहे...

फागुन १, २०७८

नेपाली कांग्रेसका सांसदहरूलाई आइतवार बिहान मात्रै संसदीय दलको कार्यालयमा उपस्थित हुने सूचना जारी भयो । संसदीय दलको कार्यालय सिंहदरबारमा बोलाइएका सांसदलाई विषय र एजेण्डा थाहा दिइएको थिएन । संसदीय दलको ...

फागुन १, २०७८

नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेलले सर्वोच्च अदालतका चार जना न्यायाधीशविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गर्ने विषयमा छलफल चलिरहेको बताएका छन् ।  न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ई...

फागुन १, २०७८

नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद सचिवालयमा महाभियोग दर्ता भएपछि एमालेले संसदीय दलको बैठक बोलाएको हो । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भ...

फागुन १, २०७८

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएको जानकारी राष्ट्रपति कार्यालयलाई पठाइएको छ ।  आइतवार बिहान संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएलगत्तै संसद सचिवालय...

फागुन १, २०७८

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद सचिवालयमा महाभियोग दर्ता भएपछि उनी स्वतः निलम्बनमा परेका छन् । संविधानको प्रावधान र नेपालको अभ्यासका आधारमा उनी स्वतः निलम्बनमा परेका हुन् ।  संविधानको धार...