×

जेठ २४, २०८०

राष्ट्रियसभा बैठक बुधबार बस्दैछ । बैठक बिहान ११ः११ बजे बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।  बैठक मंगलबार नै बस्ने भनिएपनि विशेष कारणले बुधबारका लागि सारिएको हो ।   बैठकमा प्रधानमन्त्...

चैत १६, २०७९

राष्ट्रिय सभाका सांसदहरूले नेपाल राष्ट्रिय पुस्तकालय अव्यवस्थित बनेको र पुस्तकहरू नष्ट हुँदै गएको भन्दै सरकारले संरक्षण गर्नुपर्ने माग गरेका छन् ।  आज राष्ट्रिय सभाअन्तर्गत प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्व...

चैत १२, २०७९

राष्ट्रियसभाको बैठकले ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९’ विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । राष्ट्रियसभाको बैठकमा नेकपा ९एकीकृत समाजवादी० का सांसद डा बेदुराम भुसालले ‘राष्ट्रिय म...

चैत ८, २०७९

अन्तरजातीय विवाहलाई आर्थिक प्रोत्साहन गर्ने विषयमा राष्ट्रियसभामा छलफल भएको छ।  बुधबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले अन्तरजातीय विवाह गर्नेलाई आर्थिक प्रोत्साहन गर्नुपर्नेलगायत १९ बुँदे ...

भदौ ३१, २०७९

सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का सांसद मायाप्रसाद शर्माले डेंगु रोगका संक्रमितहरूलाई औषधि उपचारको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।  शुक्रवार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै...

भदौ ३१, २०७९

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद देवेन्द्र दाहालले सत्तारुढ गठबन्धनलाई आगामी निर्वाचनमा जनताले भोट हाल्नै नहुने जिकिर गरेका छन् । निर्वाचनमा बहुमत ल्याउने र मुलुकलाई समृद्धि दिन्छु भन्न नसक्ने सत्तारुढ गठब...

भदौ ३१, २०७९

सत्तारुढ दल नेपाली कांग्रेसकी सांसद कमला पन्तले आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरूको उम्मेदवारी बढाउन सबै राजनीतिक पार्टीहरूलाई आग्रह गरेकी छन् । शुक्रवार बसेको रा...

भदौ ३१, २०७९

राष्ट्रिय सभाको बैठक आज (शुक्रवार) बस्दैछ ।  बैठक आज दिउँसो १२ः ५९ मा बस्ने तय भएको छ । आज बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न प्रतिवेदनहरू सभामा पेश गर्ने सम्भावित कार्यसूची छ । ...

भदौ ३०, २०७९

राष्ट्रिय सभाको बैठक आज (बिहीवार) बस्दैछ । बैठक आज दिउँसो २ः ५९ बजे बस्ने तय भएको  छ । आज दिउँसो बस्ने बैठकमा सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्...

भदौ २९, २०७९

राष्ट्रिय सभाको बैठक आज (बुधवार) बस्दैछ ।  बैठक बिहान १०ः५९ बजे शुरू हुने कार्यसूची छ ।  यसअघि भदौ २६ गतेका लागि बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।  स्थगित बैठकलाई...

भदौ २६, २०७९

 आइतवार (आज) अपह्रान्न बस्ने भनिएको राष्ट्रिय सभाको बैठक भदौ २९ गते बस्ने गरी स्थगित गरिएको छ । आज अपराह्न १२:५९ बजे बस्ने गरी निर्धारण गरिएको बैठक भदौ २९ गते बुधवारका बिहान बस्ने गरी निर्धारण भएको राष्...

भदौ १७, २०७९

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नागरिकतासम्बन्धी विधेयक जस्ताको त्यस्तै पारित गर्नु राष्ट्रपति पदप्रतिको अपमान हुने बताएका छन् । शुक्रवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले राष्ट्रपतिले पुनर्विचारका लागि पठाएकाले ना...

भदौ १६, २०७९

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले फरक मत समेटेर नागरिकता विधेयक राष्ट्रिय सभाबाट पारित गर्न माग गरेको छ । एमाले सांसद देवेन्द्र दाहालले नागरिकतासम्बन्धी विधेयकलाई सहमतिको आधारमा पारित गरिनुपर्ने बताएका हुन् ।&n...

भदौ १६, २०७९

राष्ट्रपतिको सरोकार सम्बोधन गर्न तथा नागरिकता विधेयकमा गम्भीर र पर्याप्त छलफल होस् भनेर राष्ट्रिय सभाले सांसदलाई बोल्नको लागि समय नतोक्ने भएको छ । नागरिकता पारित गर्ने कार्यसूची रहेको बिहीवारको बैठकमा समय सीमा न...

भदौ ११, २०७९

राष्ट्रियसभाको बैठक आइतवार बस्ने भएको छ । संघीय संसद् सचिवालयले आइतवारका लागि तय भएको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।  बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले राष्ट्रपतिबाट पुनः विचा...

साउन १२, २०७९

राष्ट्रिय सभाबाट पनि नागरिकता विधेयक पारित भएको छ । बिहीवार बसेको राष्ट्रिय सभाको तेस्रो बैठकबाट प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ बहुमतले पारित भएको हो ।  ...

साउन १२, २०७९

सांसद प्रकाश पन्थले एसईई परीक्षाको नतिजाको सन्दर्भमा विद्यालय की परीक्षाको बोर्डको नतिजा ठीक भन्दै प्रश्न गरेका छन् । राष्ट्रियसभाको बिहीवारको बैठकमा  शून्य समयमा बोल्दै उनले विद्यालयले मूल्यांकन गर्दा ४ जीपीए ल्...

साउन १२, २०७९

राष्ट्रिय सभाकी सांसद दिलकुमारी रावल थापा पार्वतीले प्रधानसेनापति प्रभुराम शर्मा अस्ट्रेलियाको कार्यक्रममा सहभागी भएको सम्बन्धमा सरकारको जवाफ माग गरेकी छन् । सेनापति शर्मा इण्डो प्यासाफिक स्ट्राटेजी अन्तर्गतको कार्यक्रम...

साउन १२, २०७९

स्वतन्त्र सांसद खिमलाल देवकोटाले पोखराको प्रसिद्ध पर्यटकीय स्थल फेवाताल वरिपरिका घरहरू भत्काउन माग गरेका छन् । फेवाताल वरिपरिका ८० प्रतिशत घरहरू स्वीकृत नलिई निर्माण गरिएको भन्दै उनले भत्काउन माग गरेका हुन् ।&nbs...

साउन ४, २०७९

राष्ट्रियसभा सदस्य प्रकाश पन्तले संसद्बाट बनेका कानुन कति कार्यान्वयन भए त्यसको अनुगमन गर्नुपर्ने बताए । राष्ट्रियसभाको आजको बैठकमा  उनले कानुनको कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै बनेका कानुन स...

साउन ४, २०७९

नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेका एम अधिकारी खोटाङको वास्तविकताबारे संसदमा जवाफ माग गरिएको छ ।  शुक्रवार बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा माओवादी सांसद सुरेश आले मगरले एम...