×

पुस ५, २०७९

 उपचारका सिलसिलामा चीनमा रहेका नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन आज स्वदेश फर्कंदै छन् । स्वास्थ्यमा सन्तोषजनक प्रगति भएपछि उनी फर्कन लागेका हुन् ।  पुन चाइना साउथर्न एयरलाइन्सको निय...

पुस १, २०७९

चीनमा उपचाररत नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’को स्वास्थ्यमा सन्तोषजनक सुधार देखिएको छ । स्वास्थ्यमा सुधार भएसँगै पुनः अर्को साता नेपाल आउने भएका छन् ।  वंशाणुगत जण्डिशबा...

मंसिर २२, २०७९

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन  ‘अनन्त’को चीनमा क्वारेन्टीनमा उपचार शुरू गरिएको छ । पुनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालको क्वारेन्टीनमा उपचार शुरू भएको हो । चौथौ लहरको कोर...

मंसिर १७, २०७९

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि चीन जान लागेका छन् ।   नेता पुनलाई वंशाणुतगरूपमा रहेको जण्डिसले फेरि सताएपछि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचारका लागि उन...

मंसिर १६, २०७९

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन  फलोअप उपचारका लागि चीन प्रस्थान गरेका छन् ।  लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित पुन स्वास्थ्यमा थप समस्या देखिएपछि चिकित्सकको परामर्शम...

मंसिर १६, २०७९

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि आज(शुक्रवार) चीन जाने भएका छन् ।  नेता पुनलाई वंशाणुगतरूपमा रहेको पुरानो रोग जण्डिसले फेरि सताएपछि यसअघि उपचार गरिएको चीनको सेन...

मंसिर ८, २०७९

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन रोल्पा जिल्लाबाट प्रतिनिधिसभा सदस्यका रूपमा दोस्रो पटक विजयी भएका छन् । यसअघि विक्रम संवत् २०७४ सालमा भएको निर्वाचनमा पनि उनी सोही जिल्लाबाट विजयी भएका थिए । संस...

कात्तिक २०, २०७९

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन 'अनन्त'ले वर्तमान सत्ता गठबन्धन कम्तिमा पाँच वर्षसम्म कायम रहने बताएका छन् । लोकतान्त्रिक वाम गठबन्धनद्वारा रोल्पामा आयोजित कार्यक्रममा पुनले ओली तन्त्रबाट मुलु...

कात्तिक १८, २०७९

नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले आसन्न निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनले संघमा दुई तिहाइ क्षेत्रमा जित हासिल गर्ने दाबी गरेका छन्। रोल्पामा लोकतान्त्रिक वाम गठबन्धनद्वारा आयोजित संयुक्त चुनावी सभाला...

असोज २९, २०७९

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले लोकतन्त्र र संविधान रक्षाका लागि सत्ता गठबन्धनका दलहरूबीच चुनावी तालमेल भएको बताएका छन् । गृहजिल्ला रोल्पाको लिवाङमा शनिवार गठबन्धनद्वारा आयोजि...

असोज २३, २०७९

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले रोल्पामा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।  पुनले सत्तारुढ गठबन्धनका तर्फबाट लिवाङस्थित प्रमुख निर्वाचन अधिकृतको कार्यालय...

असोज ८, २०७९

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले संघीयता कार्यान्वयनपछि मुलुकमा नयाँनयाँ आर्थिक केन्द्र बन्ने प्रक्रियाले तीव्रता लिएको बताएका छन् । उनले संघीयताले काठमाडौं केन्द्रित आर्थिक गतिविधि र पूर्वाधार विकासल...

असोज ५, २०७९

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर निर्वाचन बिथोल्ने षड्यन्त्र गरेको आरोप लगाएका छन् ।  उनले बुधवार सामाजिक सञ्जाल फेसबूकमा ले...

भदौ २६, २०७९

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’लाई कोरोना संक्रमण भएको छ । पुनलाई आइतवार कोरोना संक्रमण पुष्टि भएको हो ।  ज्वरो आउने र शरीर दुख्ने लक्षण देखिएपछि शुरुमा एन्टिजेन र पछ...

भदौ २१, २०७९

नेकपा माओवादीका उपमहासचिवसमेत रहेका सांसद वर्षमान पुनले प्रतिनिधि सभाको अर्थ समिति छाडेका छन् ।  मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अग्नि सापकोटाले समिति हेरफेरको सूचना सुनाएका हुन् । पूर्वअ...

भदौ १६, २०७९

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले नागरिकता विधेयकमा राष्ट्रपतिले उठाएको विषय सम्बोधन गर्न संविधान संशोधन गर्नुपर्ने बताएका छन् । राष्ट्रपतिसँग बुधवार शीतलनिवासमा भएको भेटमा अध्य...

भदौ ९, २०७९

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले एमाले पार्टी नभई कार्पेरेट हाउस भएको टिप्पणी गरेका छन् ।  एमाले राजनीतिक पार्टीको चरित्र गुमाएर कर्पोरेट हाउसजस्तो भएको र त्यसको सीईओ केपी ओली भएको आर...

भदौ २, २०७९

सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले नागरिकता विधेयकमाथि प्रमुख प्रतिपक्ष एमालेले राजनीतिक गरिरहेको आरोप लगाएका छन् ।  नागरिकताबाट बञ्चित नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने ...

साउन ३१, २०७९

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको  टोलटोलमा सालिक बनाउने दिन आउने बताएका छन् । १९औं दोरम्बा हत्याकाण्ड स्मृति दिवसमा रामेछापको दोरम्बामा आयोजित कार्...

साउन २८, २०७९

माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज एवं स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ पोष्टबहादुर बोगटी प्रतिष्ठानको अध्यक्ष भएका छन् ।  प्रतिष्ठानको शनिबार सम्पन्न सातौं वार्षिक साधारणसभाले पुनला...

साउन २६, २०७९

सत्ता गठबन्धन दलबीच सिट बाँडफाँटका लागि नीतिगत समझदारी भएको छ । बिहीबार बसेको सत्ता गठबन्धन कार्यदलको बैठकमा सिट बाँडफाँटका लागि नीतिगत समझदारी भएको कार्यदलका सदस्य वर्षमान पुनले जानकारी दिए । उनका अनुसार ...