×

कात्तिक २३, २०७९

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता एवं प्रदेश १ सरकारका वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको निधनप्रति दुःख व्यक्त गरेका छन् । निमोनियाबाट ग्रसित मन्त्...

कात्तिक २३, २०७९

केही दिनदेखि सुदूरपश्चिममा रहेका प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा बुधबार दार्चुला र बैतडीमा हुने चुनावी सभामा सहभागी हुने भएका छन् ।  सोही सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम...

कात्तिक २२, २०७९

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी प्रचारप्रसारको क्रममा हाल सुदूरपश्चिम प्रदेशमा केन्द्रित छन् । ३ दिनदेखि उनी धनगढीको आफ्नै निजी निवासमा रहेका बेला भेटघाट गर्ने नेता कार्यकर्ताको ब...

कात्तिक २२, २०७९

चुनावी प्रचारप्रसारको क्रममा हाल धनगढीमा रहेका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीका कार्यकर्तासँगको भेटघाटमा व्यस्त छन् । आइतवारदेखि धनगढीमा रहेका देउवाले आसन्न चुनावका लागि पार्...

कात्तिक २१, २०७९

धनगढीस्थित आफ्नो निजी निवासमा रहेका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीका नेता कार्यकर्तासँगको भेटघाटमा व्यस्त रहेका छन् । आसन्न मङ्सिर ४ गते हुने निर्वाचनमा गृह जिल्ला डडेल्धुराको ...

कात्तिक २०, २०७९

चार दिनदेखि गृहजिल्ला डडेल्धुरामा आसन्न मङ्सिर ४ गते हुने निर्वाचन लक्षित चुनावी सभामा रहेका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज भित्रीमधेशका दुई पालिकामा सम्बोधन गरेका छन् ।  ...

कात्तिक २०, २०७९

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुरामा चुनावी प्रचार गरेर आइतवार धनगढी फर्किएका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनमा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यको प्रत्यासी रहे...

कात्तिक २०, २०७९

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन वर्तमान संविधानको रक्षाका लागि निर्माण भएको र हाल सफलताका साथ अघि बढिरहेको बताएका छन् । आइतवार डडेल्धुराको आलिताल गाउँपालिकामा आयो...

कात्तिक २०, २०७९

गत ४ दिनदेखि आफ्नो गृहजिल्ला एवं चुनाव क्षेत्र डडेल्धुरामा व्यस्त रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आइतवार थप २ चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।  डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका ...

कात्तिक १९, २०७९

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल–भारतबीच रहेका सीमा विवाद कूटनीतिक सम्बन्ध र वार्ताका माध्यमबाट समाधान गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । गृहजिल्ला डडेलधुराको अजयमेरु गा...

कात्तिक १९, २०७९

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनपछि पनि गठबन्धनकै सरकार बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।  ‘समावेशी राजनीति, समावेशी संविधान बचाउन पनि गठबन्धनको सरकार...

कात्तिक १९, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले आज शनिवार २ वटा चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । देउवा चुनावी प्रचारप्रसारका क्रममा बुधवार काठमाडौंबाट धनगढी हुँदै बिहीवार डडेल्धुरा आइपुगेका थिए । देउवाले बिहीवार...

कात्तिक १९, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला तथा आफ्नो चुनावी क्षेत्रका कार्यक्रममा व्यस्त छन् । शुक्रबार विभिन्न कार्यक्रममा सहभागी भएका देउवाको शनिबार पनि २ वटा सभामा सहभागी हुने कार्यक्रम बनेको छ ।  देउवाको सचिव...

कात्तिक १८, २०७९

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन गरी एक ठाउँमा उभिनुपरेको बताएका छन् ।  गृहपालिका गन्यापधुरा–२ वडालमा शुक्रबार आयोजित चुनाव...

कात्तिक १८, २०७९

चुनावी प्रचारप्रसारका लागि आफ्नो गृहजिल्ला डडेलधुरा पुगेका प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा शुक्रबार विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन् ।  बिहीबार नै धनगढी हुँदै डडेलधुरा पुगेका देउ...

कात्तिक १७, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवा चुनावी प्रचार अभियानका क्रममा बिहीवार गृहजिल्ला डडेलधुरा पुगेका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका उनी प्रतिनिधि सभा सदस्य पदका लागि सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार छन् ।&...

कात्तिक १६, २०७९

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा बुधवार अपराह्न धनगढी पुगेका छन् । आसन्न चुनावमा डडेल्धुरा जिल्लाबाट प्रतिनिधिसभा सदस्यका प्रत्यासी कांग्रेस सभापति देउवा चुनावी प्रचारप्रसारका लागि बिह...

कात्तिक १४, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले क्षेत्रीय तथा विश्वव्यापी जलवायु परिवर्तनको कारण नेपाल उच्च जोखिममा रहेको बताएका छन्। साथै उनले तापक्रम वृद्धि तथा वर्षामा आउने व्यापक फेरबदल, प्रकोप तथा विपद्का वृद्धि र अतिशय घटनाक...

कात्तिक १४, २०७९

भारतको पश्चिमी राज्य गुजरातमा झोलुंगे पुल भत्किएर भएको दुर्घटनाप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । उनले छिमेकी मुलुक भारतमा भएको दुर्घटनाप्रति दुःख व्यक्त गर्दै शोकको घडीमा धैर्य धारण गर्ने...

कात्तिक १३, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले छठ पर्वको अवसरमा अस्ताउँदो सूर्यको पूजाअर्चना गरेका छन् । आइतवार थापाथली पुगी प्रधानमन्त्री देउवाले पूजा आराधना गरेका हुन् । सोही अवसरमा सर्वसाधारणले पनि अस्ताउँदो सूर्यलाई अर्घ्य दि...

कात्तिक १२, २०७९

नेपाली कांग्रेसले आगामी चुनाव लक्षित गरेर सार्वजनिक गरेको घोषणा पत्रमा समुन्नत नेपालको मार्गचित्र प्रस्तुत गरेको छ ।  घोषणा पत्रलाई सकेसम्म यथार्थपरक र विश्वसनीय बनाउने प्रयास गरिएको र भविष्यमुखी भएर घोषण...