×

पुस १०, २०७९

नेकपा एमालेसहितको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने निश्चित भएसँगै प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस सत्ता र शक्तिबाट सम्पूर्ण रूपमा बाहिर रहने भ...

पुस १०, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले इसाई धर्मावलम्बीहरूको सौहार्दता तथा खुसीयालीको पर्व क्रिसमसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।&nb...

पुस ८, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि पक्षको दबाब र प्रभावमा नपरी काम गर्न आग्रह गरेका छन् । सरकारी वकिलको चौथो राष्ट्रिय सम्मेलनलाई शुक्रवार उद्घाटन गर्दै उनले राज्यको कानूनको पालना गर्ने निकायले कुनै पक्षको...

पुस ८, २०७९

संसदीय दलको नेता निर्वाचित भएकोमा बधाई दिन बिहीवार बालुवाटार पुगेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसँगको भेटमा कांग्रेस सभापति शेरबहादुर देउवाले भने, ‘अहिले कांग्रेसले प्रधानमन्त्री...

पुस ७, २०७९

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् । गठबन्धनको भविष्य र नयाँ सरकार गठनबारे नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग ‘निर्णायक वार्ताࡆ&rsq...

पुस ६, २०७९

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई बधाई दिएका छन् । कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएकापछि पौडेलले देउवालाई बधाई दिएका हुन् ।  देउवा बुधवार भएको न...

पुस ५, २०७९

कांग्रेस संसदीय दलको नेताको चुनावमा उम्मेदवारी दर्ता गरेसँगै शेरबहादुर देउवा र गगन थापा सांसदलाई फकाउने प्रयासमा लागेका छन् । कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले...

पुस ५, २०७९

नेपाली कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिष्पर्धा हुने भएको छ । बुधवार हुने निर्वाचनका लागि उनीहरू दुवैजनाले मंगलवार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको का...

पुस ५, २०७९

नेपाली कांग्रेसको संसदीय दलको नेताको लागि पार्टी सभापति शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गरेका छन् । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा पुगेर देउवाले उम्मेदवारी दर्ता गरेका हुन् ।  देउवा...

पुस ४, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय सरकारले आफ्नो काम कारबाहीलाई थप चुस्त, पारदर्शी, प्रविधिमैत्री बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिएका छन् । सोमवार नेपाल नगरपालिका संघको ८ औँ राष्ट्रिय अधिवेशन कार्यक्रमलाई सम्बो...

पुस २, २०७९

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसबाट निर्वाचित प्रतिनिधिसभाका सांसदहरुलाई बधाई तथा कार्यसफलताको शुभकामना दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा चियापानसहितको कार्यक्रम रा...

पुस २, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुर महानगरमा ‘स्मार्ट राजस्व भुक्तानी प्रणाली’को शुभारम्भ गरेका छन् । महानगरको १०४औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले महानगरको ‘स्मार्ट सेवा&r...

पुस २, २०७९

कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको नेता चुनिन आन्तरिक तयारी थालेका छन् । संसदीय दलको नेता प्रधानमन्त्री बन्ने संवैधानिक व्यवस्था छ । राष्ट्रिय दलको हैसियत कायम गरेका दलहरूले संसदीय दलको नेता चुन्न...

पुस २, २०७९

नेपाली कांग्रेसका नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरेका छन् । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत, नेता विमलेन्द्र निधिलगायतका प्रतिनिधि सभामा निर्वाचित सांसदहरू...

पुस २, २०७९

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । आइतवार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाइएको हो ।&nbs...

पुस २, २०७९

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बधाई तथा शुभकामनाका लागि पार्टीका नवनिर्वाचित सांसदलाई आमन्त्रण गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनले शनिवार दिउँसो ३ बजे पार्टीका सबै ...

पुस १, २०७९

राष्ट्रपति र प्रधानमन्त्री आफूले राखेर सभामुख र उपराष्ट्रपति पद लिन नेपाली कांग्रेसले गरेको प्रस्ताव नेकपा माओवादी केन्द्रले अस्वीकार गरेको छ ।  माओवादीले पहिलो कार्यकालको प्रधानमन्त्री पाउनु पर्ने कुरालाई ग...

मंसिर २९, २०७९

निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न निर्वाचनको अन्तिम परिणामको प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि बुझाएको छ । बिहीवार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई ...

मंसिर २९, २०७९

प्रधानमन्त्री एवं काठमाडौं विश्वविद्यालयका कूलपति शेरबहादुर देउवाले विश्वविद्यालय राजनीतिबाट मुक्त रही स्वतन्त्रतवरबाट प्राज्ञिक अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्ने बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलमा बिहीवार आय...

मंसिर २७, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा विकासको मेरुदण्ड भएको बताएका छन् । उनले स्वास्थ्य सेवालाई समयको गतिसँगै थप चुस्त, सहज र सर्वसुलभ बनाउँदै अघि बढ्नुपर्ने खाँचो औँल्याए । स्वस्थ, तन्द...

मंसिर २७, २०७९

गम्भीर प्रकृतिका फौजदारी मुद्दा फिर्ता लिने गरी सरकारले अध्यादेश ल्याउने प्रक्रिया अघि बढाएपछि चौतर्फी विरोध भइरहेको छ । मुख्यरूपमा नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई जेलमुक्त गर्नका लागि सरकारले अध्य...