×

फागुन ११, २०७९

  राष्ट्रिय क्रिकेट टीमका सदस्य सन्दीप लामिछाने आईसीसी क्रिकेट वर्ल्डकप लिग टुअन्तर्गत युएई र पीएनजीविरुद्धको सिरिजका लागि यूएई जान अनुमति माग्दै सर्वोच्च अदालत पुगेका छन् । उच्च अदा...

फागुन ११, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन्।  क्रिकेट टोलीलाई प्रधानमन्त्रीले बालुवाटार बोलाएर भेट गरेका हुन्। भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपाली क्रिकेट टिम...

फागुन ११, २०७९

स्वदेशमा भएको क्रिकेट प्रतियोगितामा नेपाली समर्थकको मन जितेका क्रिकेटर सन्दीप लामिछाने विदेश जाने नेपाली टीमबाट ‘आउट’ भएका छन् । उनलाई धरौटीमा छाड्ने आदेश दिँदा उच्च अदालतले विदेश जान नपाउने ...

फागुन ५, २०७९

आईसीसी विश्व क्रिकेट लीग टुअन्तर्गत स्कटल्यान्डविरुद्धको खेलमा नेपालले २७५ रनको लक्ष्य पाएको छ।  त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको स्कटल्याण्डले पूरा ओभरमा ९ विकेट गुमाउँदै विशाल&...

माघ २६, २०७९

  ‘आइसीसी विश्वकप लिग टु’ खेल्ने नेपाली टोलीमा सन्दीप लामिछानेको नाम पनि समेटिएको हो । यसअघि नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कार आरोप लागेका सन्दीपको निलम्बन फुकुवा गरेको थियो भने सोल...

माघ २१, २०७९

बलात्कारको अभियोग लागेको क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय टोलीमा फर्काइएको भन्दै विरोध प्रदर्शन भएको छ ।  शनिबार दिउँसो माइतीघर मण्डलामा नेपाल क्रिकेट संघ क्यानविरुद्ध प्रदर्शन भएको हो । क्यानले बल...

माघ २०, २०७९

सर्वोच्च अदाललते बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग गरेको छ । लामिछानेलाई थुनामुक्त गर्ने पाटन उच्च अदालतको आदेशविरुद्धको मुद्दामा अदालतले आवश्यक कागजात झिकाउने आदेश...

माघ २०, २०७९

बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनवाइ शुक्रवार हुने भएको छ ।  लामिछानेलाई पुर्पक्षका लागि धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश बदरको माग...

माघ १९, २०७९

सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीले बन्द प्रशिक्षणमा बोलाएको छ।  नेपाल-नामिबिया र स्कटल्याण्ड सम्मिलित ट्राइ सिरिजका लागि आज उनको नाम पनि बन्द प्रशिक्षणका लागि परेको हो।  उनीहरू बिहीब...

माघ १९, २०७९

बलात्कारको आरोप लागेका सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशलाई बदर तथा थुनामै राखेर मुद्दा पूर्पक्ष गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा आज निवेदन दर्ता भएको छ ।  नेपाल सरकारको तर्फबा...

माघ १८, २०७९

नेपाली राष्ट्रिय टीमका पूर्वकप्तान सन्दीप लामिछानेले छिट्टै खेलमा फर्किने आयशको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले मैदानमा छिट्टै भेट हुने आशय व्यक्त गरेका हुन् ।  ‘समयसँगै फेरि भेट होला&rs...

माघ १७, २०७९

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेमाथि लगाएको निलम्बन फुकुवा गर्ने भएको छ । क्यानको पोखरामा जारी केन्द्रीय समितिको बैठकले सन्दीपमाथिको निलम्बन फुकुवा गर्ने समझदारी भएको एक पदाधिकारीले जानकारी...

माघ १७, २०७९

महान्यायाधिवक्ता कार्यालय क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वोच्च अदालत गएको छ । उच्च अदालतको आदेश बदर गरी पाऊँ भन्दै महान्यायिवक्ताको कार्यालयले निवेदन दिएको छ। ...

माघ १४, २०७९

क्रिकेटर सन्दीप लामिछानेले आफू हरेक पलका लागि आभारी रहेको बताएका छन् । बलात्कार आरोप लागेका सन्दीप हालै शर्तसहित धरौटीमा रिहा भएका थिए ।  रिहा पछि पहिलो पटक सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया बाहि...

पुस २९, २०७९

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने धरौटीमा रिहा भएपछि उनका वकिल सरोजकृष्ण घिमिरेले सञ्चारकर्मीहरूसँग कुरा गर्दै सन्दीपको अनुपस्थितिमा नेपालको क्रिकेट धराशयी भएको बताएका छन्।&nbs...

पुस २९, २०७९

राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछाने जेलमुक्त भएका छन् । उच्च अदालत पाटनको आदेशबमोजिम २० लाख धरौटी बुझाएपछि सन्दीप दिउँसो ३ बजे केन्द्रीय कारागार सुन्धाराबाट रिहा भएका हुन् । नाबालिग बल...

पुस २९, २०७९

नेपाली क्रिकेटका पूर्वकप्तान सन्दीप लामिछाने तारिख बोक्न जिल्ला अदालत जाने भएका छन् । बिहीबार उच्च अदालत पाटनले २० लाख धरौटीमा छोड्न आदेश दिएपछि उनी जिल्ला अदालत काठमाडौं जान लागेका हुन्।  बिहीबारै...

पुस २९, २०७९

बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने शुक्रबार रिहा हुँदैछन् । उच्च अदालत पाटनले बिहीबार २० लाख धरौटीमा रिहा गर्न आदेश दिएसँगै उनी सो धरौटी बुझाएर रिहा हुन लागेका हुन् ।  सन्दीपले जिल्ला अदाल...

पुस २८, २०७९

उच्च अदालत पाटनको आदेशमा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारसम्बन्धी मुद्दामा पीडित किशोरीको उमेर विवादबारे उल्लेख गरिएको छ । अदालतको आदेशमा पीडित पक्षले किशोरी नाबालिग रहेको दाबीसहितको प्रमाणपत्र ...

पुस २८, २०७९

उच्च अदालत पाटनले बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्दा विभिन्न १६ आधार प्रस्तुत गरेको छ । १६ आधार पूर्ण नभएपनि धेरै हदसम्म यी अवस्थाले विषयलाई सम्बोधन गर्ने हुँदा यी कुनै अवस्...

पुस २८, २०७९

उच्च अदालत पाटनले जारी गरेको पाँच सर्त पालना नगरे धरौटीमा रिहा हुने आदेश पाएका क्रिकेटर सन्दीप लामिछाने पुनः जेल जानुपर्ने अदालतको आदेशमा उल्लेख छ ।  कुनै सर्त वा सबै सर्तहरुलाई प्रतिवादीले उलंघन...