पुस २८, २०७९
उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई विभिन्न ५ सर्तसहित रिहा गर्न आदेश दिएको छ । बिहीबार अदालतका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई सर्तसहित रिहा गर्न आदेश दिएको हो ।...
उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई विभिन्न ५ सर्तसहित रिहा गर्न आदेश दिएको छ । बिहीबार अदालतका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई सर्तसहित रिहा गर्न आदेश दिएको हो ।...
क्रिकेटर सन्दीप लामिछानेले अब काठमाडौं उपत्यका छाड्न समेत प्रहरीको अनुमति लिनुपर्ने भएको छ । उच्च अदालत पाटनले बलात्कार आरोपी लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएसँगै विदेश जानबाहेक काठमाडौं उपत्यका छाड्नसमेत अ...
राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने रिहा हुने भएका छन् । पूर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशलाई बिहीबार उच्च अदालत पाटनले उल्ट्याइदिएपछि सन्दीप रिहा हुने भएका हुन् । न्याय...
राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने रिहा हुने भएका छन् । पूर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशलाई बिहीबार उच्च अदालत पाटनले उल्ट्याइदिएपछि सन्दीप रिहा हुने भएका हुन् । न्याय...
बकपत्रका लागि सोमवार जिल्ला अदालत काठमाडौं ल्याइँदा नेपाली क्रिकेट टीम पूर्वकप्तान सन्दीप लामिछाने पहिलाभन्दा निकै दुब्लो अवस्थामा देखिए । खरानी कलरको फुल स्वेटर, ट्राउजर, खरानी कलरकै अफ ज्याकेट र कालो ...
नेपाली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोप लगाएकी किशोरी बालिग भएको प्रमाण अस्पतालले पठाएको छ । आज जिल्ला अदालत काठमाडौंलाई नारायणी उपक्षेत्रीय अस्पतालले पठाएको विवरणमा किशोरीको...
नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई फसाइएको उनका साथी तथा क्रिकेटर देव खनालले अदालतसमझ बयान दिएका छन्। आज (सोमबार) काठमाडौं जिल्ला अदालतमा सरकारी साक्षीको रुपमा बकपत्र गर्न उपस्...
अदालतले नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जाहेरी दिने किशोरीको उमेर विवाद निरुपण गर्न उनको जन्म भएको अस्पतालबाट कागजात झिकाउन आदेश दिएको छ । मंगलवार काठमाडौं जिल्ला अदालतले सन्दीप लामिछानेबिरुद्ध जाहेर...
नेपाल क्रिकेट टीमका निलम्बित कप्तान सन्दीप लामिछाने बलात्कार आरोपमा पूर्पक्षका लागि थुनामा छन । उनलाई केन्द्रीय कारागार सुन्धारामा राखिएको छ । नाबालिगमाथि बलात्कार आरोपमा उनी असोज २० मा प्रहरीको नियन्त्...
राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछानेलाई केन्द्रीय कारागार सुन्धारा पुर्याइएको छ । नाबालिक बलात्कारको अभियोग लागेका सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्न काठमाडौं जिल्ला अदालतले शुक्रवार...
जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएका क्रिकेटर सन्दीप लामिछानेलाई केन्द्रीय कारागार सुन्धारा पठाइने भएको छ । एक नाबालिकालाई जबरजस्ती करणीको आरोपमा काठमाडौं अदालतले पुर्पक्षका लाग...
बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा शुक्रबार पनि थुनछेक बहस हुने भएको । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा थुनछेक बहस नसकिएपछि शुक्रबारका ला...
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज (बिहीवार) पनि हेर्दाहेर्दैमा राखिएको छ । बुधवारबाट जारी थुनछेक बहस आज पनि नसकिएपछि लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । उनको पक्षबाट वरिष्ठ ...
क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको बलात्कारसम्बन्धी मुद्दामा बिहीबार पनि थुनछेक बहस हुने भएको छ । जिल्ला अदालत काठमाडौंमा लामिछानेविरुद्ध परेको मुद्दामा बुधवारदेखि सुरु भएको थुनछेक बहस बिहीबार पनि जारी रह...
जिल्ला अदालत काठमाडौंमा राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध परेको मुद्दामा बुधवारदेखि थुनछेक बहस प्रारम्भ भएको छ । न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा लामिछानेविरुद्ध थुनछेक बहस ...
क्रिकेटर सन्दीप लामिछाने विरुद्धको अभियोगमाथि बुधवारबाट थुनछेक बहस शुरू भएको छ । थुनछेक बहसको पहिलो दिन बुधवार काठमाडौं जिल्ला अदालतमा प्रतिवादीको तर्फबाट २ कुरामा जोड दिएको सन्दीप पक्षका वकील मुरारी सा...
जिल्ला अदालत काठमाडौंमा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको थुनछेक बहस बुधबारदेखि सुरु हुँदैछ । मंगलबार अदालतमा सन्दिपको बयान लिने क्रम सकिएको थियो । एक नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा ...
क्रिकेटर सन्दीप लामिछानेसँगको बयान सकिएको छ । मंगलवार जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा सन्दीपको बयान भएको हो । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सन्दीप...
जिल्ला अदालत काठमाडौंमा क्रिकेटर सन्दीप लामिछानेको बयान सकिएको छ । एक नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका उनीविरूद्ध भोलि (बुधवार)देखि थुनछेक बहस हुने छ । उनको मुद्दा मंगलवा...
नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा मंगलबारदेखि थुनछेक बहस हुने भएको छ । लामिछानेविरूद्ध सोमबार सरकारी वकिलको कार्यालय काठमाडौंले अदालतमा मुद्दा दर्ता गरा...
क्रिकेटर सन्दीप लामिछानेले बलात्कार आरोपको प्रतिवाद गर्दै बयान दिएका छन् । सरकारी वकिलसँग दिएको बयानमा लामिछानेले बलात्कारको आरोप लगाउने युवती गौशलाको होटलमा बेडमा सुतेको र आफू भने कुर्सीमै निदाएको दाबी गर...