×

NMB BANK
NIC ASIA

सन्दीप लामिछाने प्रकरणः किशोरीको उमेर १७ कि १८ ? बोल्यो अदालत

पुस २८, २०७९

NTC
Premier Steels

उच्च अदालत पाटनको आदेशमा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारसम्बन्धी मुद्दामा पीडित किशोरीको उमेर विवादबारे उल्लेख गरिएको छ । अदालतको आदेशमा पीडित पक्षले किशोरी नाबालिग रहेको दाबीसहितको प्रमाणपत्र पेस गरेपनि प्रतिवादीको तर्फबाट १८ वर्ष पुगेको दाबीसहितको प्रमाण पेस गरेको उल्लेख गरिएको छ । 

Muktinath Bank

मुद्दाको पुर्पक्षको क्रममा प्राप्त नारायणी अस्पतालबाट जिल्ला अदालतमा प्रेषित पीडितको जन्म मिति सम्बन्धी व्यहोरा, सो सम्बन्धी मिसिल संलग्न अन्य कागजातहरु र उमेर निर्धारण सम्बन्धमा बालबालिका सम्बन्धी ऐन, २०७५ मा रहेको व्यवस्था समेतलाई मध्यनजर गरी अदालतले उमेर सम्बन्धी विवादको निराकरण गर्ने आदेशमा उल्लेख छ । पूर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध सन्दीप उच्च अदालत पुगेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अदालतको आदेशमा भनिएको छ–


Advertisment
Nabil box
Kumari

तत्काल प्राप्त प्रमाणहरुलाई हेर्दा प्रतिवादीले आरोपित कसूर नगरेको भनी अधिकारप्राप्त अधिकारी तथा अदालत समक्ष बयान गरेको अवस्था भएपनि परिवर्तित २६ र यी प्रतिवादी होटलमा सँगै गएको, सो होटलको एकै कोठामा रातको समयमा दुबैजना सँगै रहेको र बिहान पख मात्र उक्त होटलवाट वाहिर निस्किएको तथ्य स्थापित भएको छ । यस प्रसंगमा अर्को महत्वपुर्ण बिषय पनि छ । परिवर्तित २६ लाई अभियोगदावीमा १७ वर्षकी किशोरीको रुपमा प्रस्तुत गरिएको र सोही अनुसारको जन्म दर्ताको प्रमाणपत्र समेत पेश गरिएको छ । प्रतिवादीले मौका र अदालतमा गरेको बयान तथा प्रतिवादी तर्फक विद्वान कानुन व्यवसायीहरुले बहसको क्रममा परिवर्तित २६  वालिका नभई अठार वर्ष उमेर पुगेकी युवती भएको भनी जिकिर लिएपनि परिवर्तित २६ को सहमतिमा आफूले निजसंग शारीरिक सम्बन्ध राखेको भनी प्रतिवादीले मौकामा वा अदालतमा जिकिर नै नलिएको स्थिति छ ।
परिवर्तित २६ को उमेर कति हो भन्ने प्रश्न प्रस्तुत मुद्दाको अन्तिम ठहर हुँदाको बखत निरुपण हुने नै छ । मुद्दाको पुर्पक्षको क्रममा प्राप्त नारायणी अस्पतालबाट जिल्ला अदालतमा प्रेषित परिवर्तित २६ को जन्म मिति सम्बन्धी व्यहोरा, सो सम्बन्धी मिसिल संलग्न अन्य कागजातहरु र उमेर निर्धारण सम्बन्धमा बालबालिका सम्बन्धी ऐन, २०७५ मा रहेको व्यवस्था समेतलाई मध्यनजर गरी जिल्ला अदालतले उमेर सम्बन्धी विवादको निराकरण गर्ने नै छ । प्रस्तुत मुद्दाको पुर्पक्षको क्रममा मिसिल संलग्न नारायणी अस्पतालको उक्त पत्र समेतका कागजातहरुलाई यस इजलासले अवलोकन गरेको छ ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x