×

बैशाख ३, २०८०

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका–२ सीतापुरमा बाढीका कारण विस्थापित भएको विद्यालय २ दशकपछि पुनःस्थापना भएको छ । सीतापुरमा रहेको जनतासिद्ध निम्न माध्यमिक विद्यालय विक्रम संवत् ...

बैशाख ३, २०८०

म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगस्थित महादेव माध्यमिक विद्यालय भवन प्रवासी बेगखोलावासीको नेतृत्वमा पुनर्निर्माण भएको छ । पुरानो भौतिक संरचना र २०७२ सालको भूकम्पका कारण विद्यालय भवन जीर्ण बनेको थियो...

बैशाख २, २०८०

लोक सेवा आयो होस् या शिक्षक सेवा आयोग । धेरैले पटक–पटक परीक्षा लेखेपछि मात्रै आफ्नो नाम निकाल्छन् । मेहनत पनि धेरै गर्नुपर्छ । सरकारी जागिर खानका लागि एकैपटक भएन भनेर हरेश खान नहुने अनुभवीहरू बताउँ...

चैत ३०, २०७९

त्रिभुवन विश्वविद्यालयले एलएलबी प्रथम वर्षमा नयाँ भर्नाका लागि प्रवेश परीक्षा फाराम भर्न आह्वान गरेको छ । कानुन संकाय अन्तरगतको डीनको कार्यालयले बिहीबार एक सूचना जारी गर्दै आगामी वैशाख १० देखि जेठ ९ गतेभित्र फार...

चैत २९, २०७९

काठमाडौँ विश्वविद्यालयले विद्यार्थी कम भएका तथा विद्यार्थी नै नभएका शैक्षिक कार्यक्रम बन्द गर्ने तयारी गरेको छ । विद्यार्थी कम भएका शैक्षिक कार्यक्रम ‘फेज आउट’ गरी आगामी दिनमा नयाँ र प्रभावकारी कार्यक्...

चैत २८, २०७९

सुदूरपश्चिम विश्वविद्यालयले सुदूरपश्चिमका लोककथाहरूको संकलन गरेर प्रकाशन गर्ने तयारी थालेको छ । विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले विश्वविद्यालयले अन्य शैक्षिक र प्राज्ञिक गतिविधिमा यस क्षेत्रका भाषा, संस्कृ...

चैत २६, २०७९

सुदूरपश्चिम विश्वविद्यालयका आठ जना विद्यार्थीले स्वर्ण पदक प्राप्त गरेका छन्। आज महेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित तेस्रो दीक्षान्त समारोहमा विश्वविद्यालयका कुलपति एंव प्रधानमन्त्री पुष्पकमल दाहाल ...

चैत २५, २०७९

चितवन भरतपुर महानगरपालिका–२९ कमलपुरका बालबालिका माध्यमिक तहको शिक्षाबाट वञ्चित भएका छन् । चौकीडाँडा आधारभूत विद्यालयमा ८ कक्षाको अध्ययन सकेपछि यहाँका अधिकांश विद्यार्थीले पढाइ छाड्ने गरेका छन् । भ...

चैत २४, २०७९

पछिल्लो समय वैदेशिक अध्ययनका लागि विद्यार्थीको विदेश मोह बढ्न थालेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाको तथ्यांकअनुसार गएको साउनदेखि यही चैत २२ गतेसम्म ८० हजार नेपाली विद्...

चैत २३, २०७९

ऐतिहासिक धरोहर मानिने दरबार हाईस्कुल (भानु माध्यमिक विद्यालय) मा कक्षा ७ देखि ९ सम्म नयाँ भर्नाका लागि आउने विद्यार्थीको सङ्ख्या बढेको छ ।  कुनै समय विद्यार्थीको अभावमा जेनतेन सञ्चालित यस विद्यालयमा नवनि...

चैत २३, २०७९

एसइई परीक्षाको चौथो र पाँचौँ दिन मोरङबाट २ सय विद्यार्थी पक्राउ परेका छन् । अनिवार्य सामाजिक विषयको परीक्षा हुँदै मोरङका ३ वटा परीक्षा केन्द्रबाट एकै दिन ठूलो संख्यामा नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।...

चैत २३, २०७९

मोेरङका ३ वटा परीक्षा केन्द्रबाट एकैदिन ठूलो संख्यामा नक्कली परीक्षार्थी पक्राउ परेका छन् । मोरङको झोराहाट, केराबारी र हरैचाबाट १९९ जना सामाजिक विषयको परीक्षा दिने नक्कली परीक्षार्थी भेटिएका मोरङका प्रहरी प्रव...

चैत २१, २०७९

बागलुङको जैमिनी नगरपालिकाको शिक्षकलाई शैक्षिक सामग्री खरिद गर्न सहयोग गर्ने उद्देश्यले चक्रीय कोष स्थापना गर्ने घोषणा गरेको छ । २ दिनसम्म सञ्चालन गरेको विज्ञ सम्मेलनको समापनपछि घोषणापत्र जारी गर्दै नगरपालिकाले ...

चैत १९, २०७९

पूर्वाञ्चल विश्विविद्यालयको ११औँ  दीक्षान्त समारोहमा ६ हजार ५सय १३ विधार्थी दीक्षित भएका छन् । कला संकायको स्नातकमा ९२, स्नाकोतरमा ४३, कानून संकायमा स्नातक १९९ र स्नाक...

चैत १८, २०७९

हुने खाने परिवारका अभिभावकले भरसक गाउँका सामुदायिक विद्यालयमा आफ्ना बालबालिकालाई पढाउन चाहँदैनन् । सामान्य परिवारका बालबालिकाले मात्रै पढ्ने थलोको रूपमा ग्रामीण भेगका सामुदायिक विद्यालयलाई लिइन्छ ।  ...

चैत १७, २०७९

सर्लाहीको हरिवनमा एक विद्यार्थीले प्रहरी हिरासतबाटै एसईई परीक्षामा सामेल भएका छन्।  केही दिनअघि भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएपछि सवारी ज्यान मुद्दामा उनलाई हिरासतमा राखिएको थियो। उनी उक्त ...

चैत १७, २०७९

माध्यमिक शिक्षा परीक्षा (एसईई) आज शुक्रवारदेखि शुरू हुँदैछ । सुदूरपश्चिम प्रदेश शिक्षा विकास निर्देशनालय दिपायलले परीक्षाको तयारी पूरा भएको जनाएको छ ।  २०८ परीक्षा केन्द्र रहेको सुदूरपश्चिम प्रदेशका स...

चैत १६, २०७९

शुक्रबारदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षको को सुदूरपश्चिम प्रदेशमा तयारी पूरा भएको शिक्षा विकास निर्देशनालय दिपायलले जनाएको छ ।  दुई सय आठ परीक्षा केन्द्र रहेको सुदूरपश्चिम प्रदेशका सबै जि...