×

फागुन २६, २०७९

प्रसिद्ध सांगितिक समुह कुटुम्ब र इन्टरनेशनल साउन्ड सर्भिसले काभ्रेपलान्चोक बेथानचोक गाउँपालिका ३ स्थित वेथानचोक नारायण आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सहयोग प्रदान गरेका छन् ।  विद्यालयका ११७ विद्...

फागुन २३, २०७९

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको विभिन्न स्नातक तहतर्फको कोटा निर्धारण गरेको छ ।  आयोगको कार्यकारी समितिको बैठकले शिक्षण अस्पताल/कलेजका लागि स्नातक तहको कोटा संख्या निर्धारण गरेको हो । आयोगले ...

फागुन २३, २०७९

अचेल विद्यालयको पठनपाठन प्रविधिको प्रयोगबाट सञ्चालन गर्ने चलन बढेको छ । कुनै समय खरिपाटीमा पढाउने शिक्षक अहिले  ल्यापटपमा शैक्षिक सामग्री राखेर स्मार्ट टेलिभिजनबाट श्रव्यदृश्य सामग्री देखाएर पढाउन सक्ने भएका ...

फागुन २३, २०७९

तनहुँको भानु नगरपालिकाले चालु आर्थिक वर्ष २०७९-८० मा प्राविधिक शिक्षा अध्ययन गर्ने २४ विपन्न विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने भएको छ । नगरपालिकाभित्र सञ्चालित प्राविधिक शिक्षालयमा तीन वर्षे प्राविधिक शिक्षा अध्यय...

फागुन २१, २०७९

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रिय अधिकार क्षेत्रभन्दा बाहिरका क्षेत्रहरूको समुद्री जैविक विविधताको संरक्षण र दिगो उपयोग सुनिश्चित गर्न संयुक्त राष्ट्रसंघ महासागर सन्धिको विषयवस्तुलाई अन्तिम रूप...

फागुन २१, २०७९

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना काभ्रेमा रहेको सरस्वती आधारभूत विद्यालयलाई २ पूर्व शिक्षकले २ लाख रुपैयाँ बढी आर्थिक सहयोग गरेका छन् । अन्नपूर्ण–३ दानाका गंगाबहादुर पुर्जा र उनकी पत्नी योमाय...

फागुन २१, २०७९

शिक्षक  सेवा  आयोगले  प्राथमिक  तह,  तृतीय  श्रेणी  शिक्षक  पदका  लागि  लिएको परीक्षाको अन्तिम नतिजा प्रकाशित गरेको छ ।   विभिन्न मितिमा सञ्चालन भएको ...

फागुन १७, २०७९

सर्लाहीका सामुदायिक विद्यालयमा ५ हजारभन्दा बढी शिक्षक कर्मचारीको दरबन्दी खाली छ । जिल्लामा ४७८ सामुदायिक विद्यालय रहेकोमा ५ हजार ३१७ शिक्षकको दरबन्दी खाली छ ।  जिल्लामा ४७८ सामुदायिक विद्यालय रहेकोम...

फागुन १६, २०७९

त्रिपुरेश्वरस्थित रहेको विश्व निकेतन माध्यमिक विद्यालयका विद्यार्थीले सो क्षेत्रमा धुम्रपान विक्री वितरण रोक्न सरोकारवाला निकायसँग अनुरोध गरेका छन् ।  विशेषगरी राहदानी विभागमा आएका सेवाग्राहीले सुर्ती, चुर...

फागुन १४, २०७९

प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङले पछिल्लो समय युवा विद्यार्थी रोजगारी खोजीमा विदेश पलायन हुनु मुलुकका लागि विडम्बना भएको बताउँदै विद्यार्थीको ज्ञान र सीप मुलुकमै प्रयोग गर्न माग गरेका छन् ।  पञ्च...

फागुन १३, २०७९

रूपन्देहीको कोटहीमाई गाउँँपालिकास्थित मर्चवार आदर्श माध्यमिक विद्यालयका शिक्षक कर्मचारीको टोली विद्यालय बन्द गरेर भारत भ्रमणमा निस्केको छ ।  वार्षिक परीक्षा २०७९ मुखैमा पुगेको बेला शिक्षकहरू विद्यालयमा पढा...

फागुन १२, २०७९

प्रधानमन्त्री तथा नेपाल संस्कृत विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वविद्यालयहरू पुरानो तरिकाले नभएर २१ औँ शताब्दीमा विकसित विज्ञान-प्रविधिको प्रयोग गरेर अधिकतम् लाभ लिनुपर्ने बताएका छन्।&n...

फागुन १२, २०७९

लुम्बिनी बौद्ध विश्वविद्यालयले विश्वविद्यालय परिसरलाई पञ्चशीलयुुक्त राख्ने नीति अवलम्बन गरेको छ । विश्वविद्यालयको १४औं सभाले बुद्धका सन्देशको ज्ञान तथा अनुशरणमा जोड दिँदै विश्वविद्यालय परिसरलाई पञ्चशील राख्ने नीति...

फागुन ११, २०७९

शुक्रबार त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पस तथा कार्यालयहरु बन्द रहने भएका छन् । तर, पूर्वनिर्धारित परीक्षाहरु भने यथावत सञ्चालन हुने भएका छन् ।  त्रिविले एक सूचना जारी गर्दै त्रिवि सेवा आयोगका पूर्व प्राध्...

फागुन ११, २०७९

पोखरास्थित एजुकेट नेपाल नामक संस्थाले रुकुम पूर्वका विद्यालयहरूमा १० लाख बराबरको शैक्षिक सामग्री वितरण गरेको छ ।  रुकुम पूर्वको उत्तरगंगा गाउँपालिकाका पुथा हिमालयन मावि, हिमालयन आधारभूत विद्यालय, ने...

फागुन ११, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले ज्ञानलाई विज्ञानसँग जोडेर मात्र विश्वविद्यालयको शिक्षा गुणस्तरीय हुने बताएका छन्।  बिहीबार दिउँसो बालुवाटारमा राजर्षि जनक विश्वविद्यालयको छैठौँ सभामा प्रधानमन्...

फागुन १०, २०७९

शिक्षक  सेवा  आयोगले   प्राथमिक  तह,  तृतीय  श्रेणी  शिक्षक  पदका लागि लिइएको परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।    रुकुम  पूर्व,  रूप...

फागुन ८, २०७९

काठमाडौँ विश्वविद्यालय (केयु) मा वाईल्डिङ सम्बन्धी आईएसओ सर्टिफिकेसन परीक्षा सुरु भएको छ । परीक्षा केयुको टेक्निकल टे«निक सेन्टर (टिटिसी) मा सोमबारदेखि सुरु भएको हो । केयु र दक्षिण कोरियाको नेपालस्थित क्व...