×

पुस २०, २०७९

स्तरीय परीक्षाका लागि प्रश्न निर्माण सीप विकास गर्न राष्ट्रिय परीक्षा बोर्डले प्रशिक्षकलाई प्रशिक्षण दिएको छ । चितवनमा ३३ जिल्लाका प्रशिक्षकलाई सो प्रशिक्षण दिइएको हो । मङ्गलबारदेखि सुरु भएको कार्यशाला बिहीबारसम्म सञ्चाल...

पुस २०, २०७९

राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले विगत वर्षजस्तो आउने शैक्षिकसत्रमा विद्यार्थीले पाठ्यपुस्तक अभाव भोग्न नपरोस् भन्दै शिक्षा मन्त्रालय तथा मातहत निकायका पदाधिकारीको ध्यानाकर्षण गराएको छ ।  ...

पुस १९, २०७९

रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा भएको खुकुरी प्रहारको घटनामा संलग्न तीन विद्यार्थी निस्कासनमा परेका छन् । क्याम्पस परिसरभित्र हिंसात्मक गतिविधि गरी क्याम्पसको शैक्षिक वातावरणमा खलल पु¥याएको भन्दै क्याम्पस प्रशासनल...

पुस १९, २०७९

सोमबार बिहानैदेखि अचाक्ली जाडो बढेपछि महोत्तरीका स्थानीय तहले धमाधम विद्यालय बिदाको सूचना जारी गरेका छन् । जिल्लाका नौ स्थानीय तहले जाडो निकै बढेको हुँदा चार दिनदेखि आठ दिनसम्मको बिदा सूचना गरेका हुन् । ...

पुस १७, २०७९

काठमाडौं महानगरपालिकाले नमूना विद्यालय सञ्चालनका लागि विनियमावली तयारीको काम गरिरहेको छ । ती विद्यालयमा ऐतिहासिक सम्पदाको संरक्षण, कला, संस्कृति र  शहरी कृषिलाई अध्ययनको विषय बनाउने कामपाले योजना छ ।...

पुस १७, २०७९

विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षामा विशिष्टताको प्रवर्धन कार्यक्रमअन्तर्गत विद्यार्थीलाई उद्यमी बनाउन चितवनका तीन क्याम्पसलाई छनोट गरेको छ । क्याम्पसबाट प्राप्त प्रस्तावनाका आधारमा आयोगले विद्यार्थी पढ्दै उद्यमी बन्न प...

पुस १७, २०७९

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले जाडो बढेसँगै हिउँदे बिदा दिने निर्णय गरेको छ । जसअनुसार आजदेखि त्रिविअन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा बिदा हुनेछ ।  त्रिवि कार्यकारी परिषद्ले पुस १७ गतेदेखि ब...

पुस १६, २०७९

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले जाडो बढेसँगै हिउँदे बिदा गर्ने भएको छ । त्रिविअन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा यही पुस १७ गतेदेखि हिउँदे बिदा गर्न थालेको हो ।  त्रिवि कार्यकारी परिषद्ले पुस १...

पुस १६, २०७९

मोरङको विराटनगर निवासी अभिषेक घिमिरे ३८ वर्षका भए । उनी आफ्नो औपचारिक शिक्षा पूरा नगर्दै शिक्षा सुधार अभियानमा लागेका छन् । उनी खोटाङको दिप्रुङ चुइँचुम्मामा जन्मिएका हुन् । उनले ५ कक्षासम्म दिप्रुङ चुइँचुम्मा...

पुस १५, २०७९

लुम्बिनी प्राविधिक विश्वविद्यालय बोर्ड सदस्यमा कपिलवस्तुका नारायण भुसाल नियुक्त भएका छन् । मुख्यमन्त्री कूलप्रसाद केसीले शिक्षामन्त्रीलाई जानकारी नै नदिई बाणगंगा नगरपालिका वडा नम्बर ८ का भुसाललाई सदस्यमा नियुक्त गरेक...

पुस १५, २०७९

चिसो बढेपछि महोत्तरीमा विद्यार्थी घरमै बस्न थालेका छन् । अधिकांश विद्यालयमा अत्यधिक चिसोका कारण विद्यार्थी विद्यालय नआउने सङ्ख्या ह्वात्तै बढेको छ । तीन दिनयता जिल्लाका सबैजसो भेगमा दिनभरि नै बाक्लो हुस्सु लागेर मु...

पुस १०, २०७९

त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस सरस्वती बहुमुखी क्याम्पसले ६४ औं वार्षिकोत्वसको मनाएको छ । विभिन्न कार्यक्रम गरी क्याम्पसले आइतबार ६४ औं वार्षिकोत्सव मनाएको हो ।  वि.स. २०१६ साल पुस १० गते सरस्वती बह...

पुस ९, २०७९

विद्यालयको स्तर वर्गीकरण तथा शूल्क निर्धारणको निर्णय तत्काल कार्यान्वयन नगर्न वीरगञ्ज महानगरपालिकाका नाममा उच्च अदालत जनकपुरले अन्तरिम आदेश जारी गरेको छ ।  राष्ट्रिय आवासीय तथा निजी विद्यालय एशोसिएसन नेपाल...

पुस ९, २०७९

बाँकेका दुई स्थानीय तहमा स्थानीय पाठ्यक्रम लागू भएको छ । राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा स्थानीय पाठ्यक्रम चालु शैक्षिकसत्रबाट लागू भएको हो ।  राप्तीसोनारीमा चालु शैक्षिकसत्रको सुरुआतदेखि ...

पुस ८, २०७९

पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा रहेका सामुदायिक विद्यालयले दिवा खाजामा विद्यालयकै करेसाबारीमा उत्पादन भएका तरकारीको प्रयोग गर्ने गरेका छन् ।  नगरभित्र रहेका सामुदायिक विद्यालयमध्ये आफ्नै जमिन भ...

पुस ७, २०७९

त्रिभुवन विश्वविद्यालयका विभाग र क्याम्पसहरूमा पुस १७ गतेदेखि हिउँदे बिदा हुने भएको छ । विश्वविद्यालयको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले बिहीवार सूचना प्रकाशित गर्दै आ–आफ्नो अन...

पुस ७, २०७९

पूर्वी नवलपरासीको एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी अध्ययन गरिरहेका छन् । कावासोती–३ स्थित संस्थागत सिद्धार्थ आवासीय माध्यमिक विद्यालयमा उनीहरू अध्ययन गर्दैआएका छन् ।  नर्सरीदेखि १० कक्षासम्म...

पुस ७, २०७९

तोलाकान्त बगाले स्याङ्जाको वालिङस्थित एक विद्यालयमा एक शिक्षकको भरमा तीनवटा कक्षाको पठन पाठन हुँदैआएको छ । वालिङ नगरपालिका–१४ करादीस्थित सौरीखाल्टा माइस्थान आधारभूत विद्यालयमा एक शिक्षक मात्र कार्यरत छन्...