×

मंसिर २९, २०७९

इटहरीस्थित इटहरी इन्टरनेसनल कलेजको सन् २०२२ मा पास भएका विद्यार्थीको दीक्षान्त समारोह सम्पन्न भएको छ । समारोहमा स्नातक तहअन्तर्गत विशेषज्ञताहरू बिएससी (अनर्स) कम्पुटिङ र बीए (अनर्स) बिजनेस प्रशासनका २२७ जना विद्यार्थ...

मंसिर २९, २०७९

प्रधानमन्त्री एवं काठमाडौं विश्वविद्यालयका कूलपति शेरबहादुर देउवाले विश्वविद्यालय राजनीतिबाट मुक्त रही स्वतन्त्रतवरबाट प्राज्ञिक अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्ने बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलमा बिहीवार आय...

मंसिर २८, २०७९

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आदिवासी जनजातिकोे सभ्यता, संस्कृति र परम्पराको निरन्तरताबाट ज्ञान प्राप्त गरी समृद्धि हासिल गर्नुपर्ने बताएका छन् । आदिवासी जनजाति आयोगले ललितपुरमा बुधवार आयोज...

मंसिर २८, २०७९

विद्यार्थी चौरमा राखिएका डेस्क बेन्चमा पढिरहेका थिए । नजिकै पिपल चौतारा र मन्दिर । अर्को छेउमा शौचालय तथा खानेपानी र बीचमा खुला चौरले नै सिद्धिगणेश आधारभूत विद्यालयको आंशिक परिचय दिइरहेको थियो । लहरै बा...

मंसिर २८, २०७९

नवलपरासी (बर्दघाट सुस्तापूर्व) का सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो छ । सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा अध्यापन सुरु भएपछि क्रमिकरुपमा बढेको विद्यार्थीको आकर्षण प्राविधिक शिक्षाको शुरुआतपछि थप बढ...

मंसिर २५, २०७९

कमलपोखरी स्थित इस्लिङ्टन कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ । समारोहमा स्नातक तहअन्तर्गत विशेषज्ञताहरू बिएससी बिएका ८५७ जना विद्यार्थी सहभागी भएका थिए । दीक्षान्त समारोहमा स्नातकोत्तर तहअन्तर्गत, एमएससी आईटी ए...

मंसिर २५, २०७९

इस्लिङट्न कलेज, लण्डन मेट्रोपोलिटन विश्वविद्यालय, माइ सेकेण्ड टिचर र आरभिआई ग्रुप बीचमा लण्डन मेट्रोपोलिटन विश्वविद्यालयको बिए (अनर्स) बिजनेस प्रशासन कोर्ष अध्ययन गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।  आज ...

मंसिर २५, २०७९

प्रदेश नं. १ का प्रदेश प्रमुख पर्शुराम खापुङले सबै जाती, धर्म र संस्कृतिलाई जोड्नेखालको शैक्षिक व्यवस्था लागु गर्नुपर्ने बताएका छन् । शनिबार  मोरङको उर्लाबारी २ स्थित सुनपकुवा माविको स्वर्णमहोत्सवको उदघाटन गर्दै...

मंसिर २५, २०७९

कैलालीको चुरे गाउँपालिका –३ चित्रपुरका आधारभूत तहमा अध्ययनरत सोनिया धामी गायनमा पोख्त छिन् । साथीहरुसँग माझमा कुरा गर्न हिच्किचाउने, लाजले मुख थुन्ने उनी अहिले निर्धक्कसँग विद्यालयमा हुने कार्यक्रममा भाग...

मंसिर २५, २०७९

पूर्वी नवलपरासीको देवचुलीस्थित पशुपति साङ्गवेद आवासीय माध्यमिक विद्यालय सञ्चालन गर्नका लागि हरेक वर्ष धनधान्याञ्चल महायज्ञ गर्नुपर्ने बाध्यता रहेको छ । विसं २०४६ चैत २२ गते रामनवमीको दिन संस्कृत शिक्षा प्रदान गर्ने ...

मंसिर २४, २०७९

बागलुङमा चालू आर्थिक वर्षमा १०८ विद्यालयमा भौतिक पूर्वाधार निर्माण र ल्याब स्थापना हुँदैछन् । ४ कोठे र २ कोठे भवन बनाउन स्थानीय तहमा कार्यक्रम सम्झौतालाई आह्वान गरिएको छ ।   शिक्षाको भौतिक तथा प्रविधिको स...

मंसिर २३, २०७९

त्रिभुवन विश्वविद्यालयको ४८औँ दीक्षान्त समारोहमा ६३ हजार एक सय ३७ विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बास्कोटाले दिएको जानकारीअनुसार २०७८ असार १ गतेदेखि २०७९ जेठ ३१ गत...

मंसिर २३, २०७९

त्रिभुवन विश्वविद्यालयको ४८ औँ दीक्षान्त समारोहमा ६३ हजार एक सय ३७ विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बास्कोटाले दिएको जानकारीअनुसार २०७८ असार १ गतेदेखि २०७९ जेठ ३१ ग...

मंसिर २३, २०७९

म्याग्दे गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययन गर्ने ११ विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति प्रदान गरेको छ । भेटेरिनरी र जेटीए कार्यक्रमअन्तर्गत जनही २५ हजार रुपैयाँका दरले विद्यार्थीलाई छात्रवृत्ति दिइएको हो ।&nbs...

मंसिर २३, २०७९

सशस्त्र द्वन्द्वका बेला बन्द भएको परमानन्द संस्कृत गुरुकुल पाठशाला पुनःसञ्चालनको उद्देश्य राखेर यहाँ ‘बिहुँकोट धार्मिक महोत्सव–२०७९ शुरु गरिएको छ । काठेखोला गाउँपालिका –५ रामकोटधाममा आयोज...

मंसिर २२, २०७९

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान र लिथुवानियास्थित भिलनियस विश्वविद्यालयबीच एकेडेमिक एक्सचेन्ज प्रोग्राम गर्ने समझदारी भएको छ । स्वास्थ्य सेवाका अनुभवसहित विविध पक्षको आदानप्रदान गर्ने उद्देश्यले प्रतिष्ठान र भिलनियस विश्...

मंसिर २२, २०७९

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान र लिथुवानियास्थित भिलनियस विश्वविद्यालयबीच एकेडेमिक एक्सचेन्ज प्रोग्राम गर्ने समझदारी भएको छ । स्वास्थ्य सेवाका अनुभवसहित विविध पक्षको आदानप्रदान गर्ने उद्देश्यले प्रतिष्ठान र भिलनियस विश्...

मंसिर २१, २०७९

त्रिभुवन विश्वविद्यालयको ४८औँ दीक्षान्त समारोह आगामी शुक्रवार गते हुनेभएको छ ।  दीक्षान्त समारोह ललितपुरस्थित पुल्चोक क्याम्पसको खेल मैदानमा हुने भएको हो ।  दीक्षान्त मूलसमारोह समितिका सदस्यसचिव साधु...