×

माघ ६, २०७९

गण्डकी विश्वविद्यालयले प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई आज वार्षिक प्रतिवेदन पेस गरेको छ ।  विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले मुख्यमन्त्री अधिकारीलाई उक्त प्रतिवेदन पेस गरेका हुन् । उक्त अवसरमा...

माघ ४, २०७९

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई भ्रष्टाचार गरेको आरोप लागेको छ । अधिकारकर्मीले आज पत्रकार सम्मेलन गरी ड्यामेज कागज कवाडीमा जनकपुर पठाउने भन्दै बाहिर ल्याउने र मनोहरा खोलाको आसपासमा कन्टेनर केही दिन राखेर ...

माघ ४, २०७९

जुम्लाको पातारासी गाउँपालिकाभित्रका ‘एमबीबीएस’ पढ्ने विद्यार्थीलाई पालिकाले ३५ लाख रुपैयाँ छात्रवृत्ति दिने भएको छ ।  पाँच वर्षमा एक चिकित्सक उत्पादन गर्ने लक्ष्यसहित यस्तो निर्णय गरी गाउँसभाब...

माघ २, २०७९

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चालू परीक्षा नरोकिने जनाएको छ । पोखरामा भएको हवाई दुर्घटनामा सरकारले माघ २ गते देशभर शोक बिदा दिए पनि त्रिविको परीक्षा नरोकिने जनाएको छ ।  त्रिविको मानविकि तथा ...

पुस २८, २०७९

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन गर्न आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसलाई निर्देशन दिएको छ । त्रिवि रजिस्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहाल...

पुस २८, २०७९

भूमिराज पिठातोली बझाङ सदरमुकाम चैनपुरबाट तल्कोट गाउँपालिकाको खौलाबजार करिब २२ किलोमिटर टाढा छ । खौलाबजारबाट भक्तपुर डेढ किलोमिटर पर छ । त्यसै गाउँमा अवस्थित छ बाँठपाला आधारभूत विद्यालय । बाँठपाला विद्...

पुस २६, २०७९

त्रिभुवन विश्व विद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालयले बीएससी प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ । गत पुस १६ गते सञ्चालित परीक्षाको नतिजा योग्यताक्रमको आधारमा प्रकाशित गरिएको सहायक...

पुस २३, २०७९

त्रिभुवन विश्वाविद्यालयले बीए एलएलबी प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ । त्रिवि कानुन संस्कायले गत मंसिर १७ गते बीए एलएबीको प्रथम सेमेस्टरमा भर्नाका लागि प्रवेश परीक्षा लिएको थियो ।  जसअनुसार लिखित...

पुस २३, २०७९

भिरालो जमिन खारेर बनाइएको चौरको छेउमा काठले बारेको तीन कोठा अस्थायी टहरा छन्। टहराको एउटा  कोठामा कार्यालय र अर्का दुई कोठामा पठनपाठन हुन्छ । अन्य तीन कक्षा खुला आकाशमुनि छन् । विद्यालयको प्राङ्गणमा कार्प...

पुस २३, २०७९

दिपायल–डोटीका स्थानीय तहले नेपालको संविधानमा उल्लेख गरिएका र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले व्यवस्था गरेका अधिकारहरू अभ्यासमा ल्याउन थालेका छन् ।   स्थानीय तहले सामुदायिक विद्यालयको गुणस्...

पुस २२, २०७९

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय गरेको छ । आज बसेको त्रिवि कार्यकारी परिषद्ले सो निर्णय गरेको त्रिविका रजिष्ट्रार प्राडा पेशल दाहालले जानकारी...

पुस २२, २०७९

पोखरा विश्वविद्यालयका उपकुलपति प्रा डा प्रेमनारायण अर्यालले अनुसन्धानमा आधारित शिक्षा आवश्यक हुनेमा जोड दिएका छन् ।  पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायको आयोजना एवं नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को ...

पुस २२, २०७९

सुदूरपश्चिम विश्वविद्यालयमा प्राविधिक शिक्षातर्फ विद्यार्थीको आकर्षण बढ्दै गएको छ । विश्वविद्यालयको विज्ञान प्रविधि, इन्जिनीयरिङ र कृषि विज्ञानतर्फ हाल १ हजार २३० विद्यार्थी अध्ययनरत छन् ।  विश्वविद्यालयका सूच...

पुस २१, २०७९

धनुषाको नगराइन नगरपालिकाका  सामुदायिक विद्यालयका शिक्षकले पारिश्रमिक नपाउँदा पठनपाठन ठप्प भएको छ ।  नगरसभाबाट बजेट पास नभएका कारण शिक्षकले छ महिनादेखि पारिश्रमिक पाउन नसकेका हुन् । ति विद्यालयका ...

पुस २१, २०७९

बाँकेमा अत्यधिक चिसो र शीतलहर बढेपछि तीन दिनका लागि शैक्षिक संस्था बन्द गरिएका छन् । सोही क्रममा नरैनापुर गाउँपालिका शिक्षा शाखाले भोलिदेखि लागू हुने गरी तीन दिनका लागि विद्यालय बन्द गरेको छ । चिसोका कार...

पुस २१, २०७९

सरकारले पर्याप्त बजेट उपलब्ध नगराउँदा मुलुकको पहिलो विश्वविद्यालयले आर्थिक अभाव बेहोर्नु परेको छ । पर्याप्त बजेट नहुँदा त्रिभुवन विश्वविद्यालयले अवकाशप्राप्त प्राध्यापक र कर्मचारीलाई साउनयता पेन्सन पठाउन सकेको छैन ।...

पुस २१, २०७९

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्ने तयारी गरेको छ । यसअघि फागुन २८ गते तयारी गरेको त्रिविले विद्यार्थी संगठनको सल्लाहअनुसार चैत ५ गते गर्ने तयारी ग...

पुस २०, २०७९

१ नम्बर प्रदेशका २७ वटा सामुदायिक विद्यालयहरूले (सूचक) पूरा गरेका छन् । ५ हजारभन्दा बढी सामुदायिक विद्यालय रहेको प्रदेशमा १४ वटा मावि र १३ वटा आधारभूत विद्यालयले तोकिएको मापदण्ड पूरा गरेका हुन् ।  ...