×

कात्तिक २६, २०७९

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संघीय शिक्षा ऐन विद्यालय समितिमा पुगेको बताएका छन् । शनिबार गलकोट र बुर्तिबाङमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारसँग शैक्षिक तथा पेशागत अन्तरक्रिया कार्यक्रममा उ...

कात्तिक २६, २०७९

आगामी मंसिर १ देखि ५ गतेसम्म त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पस बन्द हुने भएका छन् । त्रिवि रजिस्ट्रारको कार्यालयले शुक्रवार सूचना निकाल्दै अधिकांश क्याम्पसमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान...

कात्तिक २५, २०७९

काठमाडौँ महानगरका प्रमुख बालेन साहले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने ध्येयका साथ सामुदायिक विद्यालयको निरीक्षण गरेका छन् । उनले आज कामपा–१२ स्थित ओन्देमा रहेको सरस्वती निकेतन माध्यमि...

कात्तिक २५, २०७९

आगामी मङ्सिर १ देखि ५ गतेसम्म त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पस बन्द हुने भएका छन् । त्रिवि रजिष्ट्रारको कार्यालयले आज एक सूचना निकाल्दै अधिकांश क्याम्पसमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्...

कात्तिक २२, २०७९

सुदूरपश्चिम विश्वविद्यालयले आगामी मंसिरमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । अक्सफोर्ड विश्वविद्यालय र ब्रिटेन नेपाल एकेडेमिक काउन्सिलसँगको समन्वयमा मंसिर २६, २७ र २८ गते सम्मेलन आयोजना गर्न लागिएको वि...

कात्तिक २१, २०७९

कैलालीका अधिकांश सामुदायिक विद्यालय समयमै सामाजिक परीक्षण गर्दैनन् । हरेक सामुदायिक विद्यालयले तोकेको समयमै सामाजिक परीक्षण गर्नुपर्ने भए पनि सङ्ख्यात्मकरुपमा कमै विद्यालयले समयमै गर्ने गरेका छन् । शिक्षा नियम...

कात्तिक २०, २०७९

नेपाल प्रहरी श्रीमती संघ र निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बीच बहालवाला प्रहरी कर्मचारीका परिवार, अमर प्रहरी परिवार तथा पूर्व प्रहरी परिवारका सन्ततीहरूलाई प्याब्सनमा आबद्ध सदस्य विद्यालयहरूमा ...

कात्तिक २०, २०७९

थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ले यस पटक पनि ‘हल्ट प्राइज’को आयोजना गर्ने भएको छ ।  यसअघि पनि सफलतापूर्वक कार्यक्रम सञ्चालन गरेको ब्रिटिस कलेजले यस वर्ष पनि आयोजना गर्न लागेको हो ...

कात्तिक २०, २०७९

काभ्रेपलाञ्चोकको पाँचखालमा निर्माण हुने मदन भण्डारी विश्वविद्यालयको ‘माष्टर प्लान’ निर्माण सम्पन्न भएको छ । निर्माण प्रक्रिया अघि बढाउन वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)को तयारी गरिने मदन भण्डारी विज्ञान...

कात्तिक २०, २०७९

महोत्तरीको बर्दिबास नगर क्षेत्रका प्राविधिक शिक्षालयमा पठनपाठन गर्ने छात्रछात्रालाई छात्रवृत्ति रकम प्रदान गरिएको छ । गरिब तथा मेधावी छात्रछात्रालाई प्राविधिक शिक्षाको डिप्लोमा (स्नातक) तहको अध्ययनका लागि पद्मशम्शेर स्म...

कात्तिक १९, २०७९

जाँचबुझ र कानूनी प्रक्रियाका त्रुटिका कारण कतिपय निर्दाेषले समेत सजाय भोग्नुपर्ने हुन्छ । यस्तै घटना भएको छ अमेरिकामा । अमेरिकाका क्लाउड फ्रान्सिस गारेटलाई प्रेमिका लोरी लीको हत्या आरोप लगाउँदै ३० वर्षसम्म जेल...

कात्तिक १८, २०७९

बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाको निर्मल आधारभूत विद्यालयमा ३ वर्षअघि जम्मा १७ जना विद्यार्थी थिए । विद्यालयको खस्कँदो गुणस्तरका कारण अभिभावकहरु सन्तानलाई निजी विद्यालयमा पढाउन शुरू गरेसँगै विद्यालयम...

कात्तिक १६, २०७९

कृषि तथा वन विज्ञान विश्वविद्यालय सेवा आयोगको कार्यालयले उपप्राध्यापक पदको खुला प्रतियोगिताको दरखास्त आह्वान गरेको छ । बुधवार एक सूचना जारी गर्दै आयोगले दरखास्त आह्वान गरेको हो ।  विभागले विभिन्...

कात्तिक ८, २०७९

म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीको किसानी चन्द्रकुन्ता माविको स्तरवृद्धिका लागि पूर्वविद्यार्थीले रु एक करोड बढी सहयोग जुटाएका छन् । दश जोड दुई तहको कक्षा र प्राविधिक विषयको पठनपाठन सञ्चालन गर्न धा...

कात्तिक ६, २०७९

सामुदायिक विद्यालयमा डिजिटल शिक्षण पद्धति विकास गर्न काठमाडौं महानगर र डिजिटल एन्ड वियोन्ड प्रालिबीच सम्झौता भएको छ । शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदी र वियोन्डका प्रमुख कार्यकारी निर्देशक सगुन ढुंगानाबीच उ...

कात्तिक ५, २०७९

पर्वतको कुश्मा नगरपालिकाले सामुदायिक विद्यालयबाट एसईईमा ‘ए प्लस’ अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई मासिक भत्ता दिने भएको छ । नगर सभाबाट पारित भएको कार्यक्रम नगरको चालू वर्षको नीति तथा कार्यक्र...

कात्तिक २, २०७९

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकले शैक्षिक गुणस्तर सुधार गर्ने प्रतिबद्धता जनाएका छन् ।  नगरपालिकाभित्र सञ्चालित ...

असोज २८, २०७९

बाँकेको बैजनाथ गाउँपालिकामा रहेको लक्ष्मी प्राथमिक विद्यालयको भौतिक पूर्वाधारको अवस्था दयनीय बनेको छ । बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ८ गुरदयालपुरको लक्ष्मी प्राविको अवस्था पनि डरलाग्दो छ ।  भौतिक...