×

साउन ७, २०७९

पछिल्लो समय युवा पुस्तामा निकै रुचाइएको रेस्टुरेन्ट हो ‘द बर्गर हाउस एण्ड क्राउन्ची फ्राइड चिकेन’ । युवाको समूहमा निकै लोकप्रिय बनेको रेस्टुरेन्ट काठमाडौं उपत्यकामा छ्याप्छ्याप्ती देखिन्छ । उपत्यका मात्...

साउन २, २०७९

कैलालीकी रुपा देवकोटाको परिवारले पिउनका लागि अझै हाते पम्प (नल्का) को पानी प्रयोग गर्दै आइरहेकी छन् । हिउँद होस् या बर्सात सधैंजसो नल्काको पानी पिउने गरेको उनको परिवारलाई पानी सफा आएका शुद्ध नै होला भन्ने ला...

असार ३२, २०७९

वर्तमान सरकारले १ वर्षको अवधिमा शिक्षालाई मुलुक विकासको पूर्वाधारको पनि पूर्वाधारका रूपमा अथ्र्याउँदै विद्यालय शिक्षा क्षेत्र योजनाको प्रक्रियालाई अघि बढाएको छ । सन् २०३० सम्मका लागि तय भएको संयुक्त राष्ट्रसंघको ...

असार २७, २०७९

सार्वजनिक सरोकारको विषयमा सर्वसाधारण नागरिकले गर्ने उजुरी र गुनासो सम्बोधनमा सम्बन्धित निकाय उदासीन देखिने गरेका छन् । सार्वजनिक निकायको लापरवाहीका कारण खेप्नुपरेको दुःख, पीडा तथा सास्तीका विषयमा सर्वसाधार...

असार २६, २०७९

गत वर्षको भदौमा एउटा तस्वीर सामाजिक सञ्जालमा भाइरल बन्यो । एमालेबाट विद्रोह गरेर नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोग पुगेका माधव नेपालको हात डोहोर्‍याउँदै थिइन्, रामकुमारी झाँक्री । नयाँ पुस्ताले पुरानो...

असार २५, २०७९

खान र बस्न पाउने अधिकार संविधानले नै ग्यारेन्टी गरेको छ तर विभिन्न कारणले भोकभोकै मरेको घटनाहरू पनि सुन्ने गरिएको छ ।  कोरोना भाइरस (कोभिड–१९) महामारीका बेला शहरी क्षेत्रमा खानाका लागि चौतर्फ...

असार २५, २०७९

रूपन्देहीको तिलोत्तमाका युवा बाशु भुसालले ‘लेखपढ गरे सरकारी जागिर, नपढे घरकै गोठालो’ भन्ने आमनेपाली लोकोक्तिलाई चुनौती दिएका छन् । पढाइले इलेक्ट्रिकल इन्जिनीयर भुसाल छोटो समयमा रूपन्देहीका सफ...

असार २५, २०७९

‘द क्लिफ’ । पछिल्लो समय सामाजिक सञ्जाल (यूट्युब, टिकटक, फेसबूक) मा निकै नै चर्चामा रहने गरेको नाम हो ‘द क्लिफ’ । ‘क्लिफ’ अंग्रेजी शब्द हो । यसको नेपाली अर्थ हुन्छ &ndash...

असार २२, २०७९

माथिल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धो–तराप नेपालकै सबैभन्दा उचाइमा रहेको मानव बस्ती हो । प्राकृतिक सुन्दरताले भरीपूर्ण बस्तीलाई चारैतिरबाट अग्ला पाटनहरूले घेरेको हुनाले यसलाई ‘धो उपत्यका&...

असार १८, २०७९

२०७९ जेठ २ गते प्रधानमन्त्री शेरबहादुर देउवाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरे । नेपालको इतिहासमा हवाई सेवा शुरू भएको ७२ वर्षपछि बनेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल (जीबीआईए) निर्माण ...

असार १८, २०७९

‘संघर्ष हो जीवन, जीवन संघर्ष हो’ भन्ने गीत सुनेका विराटनगरका टीकाराम पुरीलाई आफ्नै लागि रचिएको जस्तो लाग्थ्यो । कलेज जीवन शुरू भएपछि उनका पनि दुःखका दिन शुरू भएका थिए ।  चिन्ता, छटपटी र...

असार १४, २०७९

​नेपालको औद्योगिक क्षेत्रमा एउटा ब्रान्डको रूपमा स्थापित नाम हो ‘सतिश कुमार मोर’ । वीरगञ्जमा जन्मिएका मोरको नाम आफैंमा ‘ब्रान्ड नेम’ त्यसै बनेको होइन । वीरगञ्जको हावापानी, बुवाको मार्...

असार ११, २०७९

कपिलवस्तुकी निमा सारू मगर माइक्रो बसको झ्यालबाट ‘आउनुहोस् बुटवल, ४ नम्बर, चन्द्रौटा, कृष्णनगर’ भनेर कराउँदै यात्रुलाई बोलाउँछिन् । गाडी चढ्ने/ओराल्ने स्टपमा बस रोकिने बित्तिकै शान्ता मल्ल यात्रुलाई कहाँ...

असार ९, २०७९

एकातिर फोहोर व्यवस्थापनको चुनौती र अर्कातिर ग्यासको बढ्दो मूल्यका कारण आमसर्वसाधारण मारमा परिरहेका बेला सानो परिमाणमा भने पनि यी दुवै समस्या न्यूनीकरणमा काम आउने एउटा मशिन भक्तपुरमा झण्डै एक दशकदेखि बिग्रिएर अ...

असार ७, २०७९

नेपाल विविधताले धनी देश हो । यहाँ हरेक कुरामा विविधता पाउन सकिन्छ । त्यस्तै विविधताको विभिन्न विधामध्ये प्राकृतिक सुन्दरता एक हो । हिमाल, पहाड र तराई, प्रत्येकले आ–आफ्नै पहिचान सहितको सुन्दरतालाई अँगाले...

असार ४, २०७९

गुल्मीका तिलबहादुर थापा श्रीस ७ कक्षा पढेर लाहुर गए र लाहुरे भए । मरुभूमिभन्दा कम रुखो र कम कठिन छैन उनको जीवन । १७ वर्षको कलिलो उमेरमै संघर्ष गर्दै सन् १९७० मा भारतको गोरखपुरबाट भारतीय सेनामा भर्ती भए । ...

जेठ २९, २०७९

'मैले धर्ती नै छाड्न खोजेको हो । आफ्नै घाँटी रेट्न सकिएन । आँखामा परेको कसिंगर पनि आफैँ झिक्न सकिन्न, साथी चाहिन्छ,' तारकेश्वर नगरपालिका वडा नम्बर ७ स्थित नवजीवन परोपकार समाजमा पुग्दा माइला बिक अर्थात् ...

जेठ २८, २०७९

बाबुराजा श्रेष्ठ मेकानिकल इन्जिनीयर हुन् । २०४६ सालमै उनले जापानबाट मेकानिकल इन्जिनीयरिङको पढाइ सकेका थिए । त्यतिबेला मेकानिकल इन्जिनीयर थोरै थिए । उनको मूल घर काठमाडौं हो तर उनले काठमाडौंलाई कर्मथलो बन...