×

कात्तिक ३, २०७८

अन्नको भण्डारका रूपमा चिनिने लुम्बिनी प्रदेशमा तीन दिन देखिको बेमौसमी झरीले धान बालीमा ठूलो नोक्सान पुर्‍याएको छ । किसानले धान काटेर सुकाएको खेत ताल बनेका छन् । काटेर भित्र्याउन तयार भएको धान कतै बाढ...

कात्तिक ३, २०७८

गएको असार २९ गते साँझ राष्ट्रपति कार्यालयमा मन्त्रीको शपथ गर्नुभन्दा एक घण्टा अगाडिसम्म पनि पम्फा भुसाललाई कुन मन्त्रालय हो भन्ने थाहा थिएन । जब आफूले सम्हाल्ने मन्त्रालयको टुंगो लाग्यो तब भुसाललाई ऊर्जा, जलस्रोत र सि...

कात्तिक २, २०७८

दशैंको २ दिनअघि साँझ ७ बजे रुपन्देहीको भैरहवाबाट काठमाडौंको लागि छुटेको सिद्धार्थ यातायात प्रालिको लु१ख २१२७ नम्बरको यात्रुबाहक स्तरीय बस काठमाडौं पुग्न १६ घण्टा लाग्यो । सामान्य अवस्थामा चालक मुकुन्द गौतम ब...

असोज ३१, २०७८

ललितपुरको कुपण्डोल–पुल्चोक सडकबाट बखुण्डोल मोडिने कर्नरमा एउटा सानो सटरमा सैलुन पसल छ, जहाँ सियाराम ठाकुरले तीन दशक बिताए । शुरूमा पुल्चोकको मूल सडकमा उनको सैलुन पसल थियो, तर भाडा तिर्न नसकेपछि उनी...

असोज ३१, २०७८

विश्वव्यापी जैविक विविधता संरक्षणमा एक दशकमा एकपटक गरिने सर्वसम्मति जुटाउनका लागि चीनले आयोजना गरेको ऐतिहासिक समारोहमा सहभागी हुन संसारभरिका सरकार, व्यवसाय र गैरसरकारी संस्थाहरू चीन पुगेका छन् ।  क...

असोज ३०, २०७८

प्रहरीको काम के हुन्छ ? शान्ति सुरक्षा दिने, समाजमा अमनचयन कायम गर्ने । सबैलाई यस्तै लाग्छ ।  तर, एक प्रहरी यस्ता छन् जो प्रहरीभित्रै रहेर पत्रकारिता गर्छन् । २४ वर्षदेखि समाचार लेखिरहेका उनलाई ‘प्रहर...

असोज २९, २०७८

नेपाल विद्युत् प्राधिकरणको काठमाडौंस्थित रत्नपार्क वितरण केन्द्रमा कार्यरत छन्, विराटनगरका यमुनाप्रसाद भट्टराई ।  प्राधिकरणको चौथो तहअन्तर्गत इलेक्ट्रिकल फोरम्यान पदमा कार्यरत भट्टराई अहिले रत्नपार्क वितरण केन्द्र...

असोज २८, २०७८

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ३४ वर्षदेखि कार्यालय सहयोगीको रूपमा कार्यरत ५५ वर्षीय अमर श्रेष्ठलाई दशैं आएपछि रमाइलो भन्दा पनि तनाव हुन्छ।  भन्नका लागि त उनी सरकारी कर्मचारी हुन्, तर निकै न्...

असोज २८, २०७८

प्रमुख राजनीतिक दलका शीर्ष नेतामध्ये केहीले दशैंको टीका लगाउन नपाउने भएका छन् भने केहीलाई स्वास्थ्यका कारण दशैंको खानपिनमा खुलेर रमाउन नसक्ने अवस्था छ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेसक...

असोज २८, २०७८

सम्पूर्ण हिन्दू नेपालीहरू बडा दशैंको उल्लासमा छन् । अधिकांशले परिवारसँग नै बसेर दशैं मनाइरहेका छन् । तर, अत्यावश्यकीय सेवामा रहनेहरूका लागि भने दशैं ड्युटीमै बितिरहेको छ । अत्यावश्यकीय सेवामध्येकै एक हो, प्र...

असोज २७, २०७८

बुटवलमा दशैँका लागि घर फर्किनेको भीड लागेको छ । बुटवलको लुम्बिनी बस टर्मिनलमा पहाडी जिल्लामा जाने यात्रुको थामिनक्नु भीड लागेको छ ।   विशेषगरी बुटवलबाट गुल्मी, अर्घाखाँची, पाल्पा, प्यूठान, बाग्लुङ र स्...

असोज २७, २०७८

यस वर्षको दशैँमा मुलुकभर करीब ३० लाख खसीबोका खपत हुने देखिएको छ । विगतमा जस्तै अहिले पनि दशैंमा करीब ३० लाख खसीबोका खपत हुने अनुमान गरिएको पशु सेवा विभागले जनाएको छ । दशैंमा विशेष गरी फूलपाती र मह...

असोज २६, २०७८

मोहनकृष्ण नेपाल संघीय संसद् सचिवालयमा सवारी चालकको रूपमा कार्यरत छन्। उनले मासिक करीब २२ पारिश्रमिक पाउँछन् । सोही बराबर उनले दशैं भत्ता पनि पाएका छन्। तर ४४ / ४५ हजार रुपैयाँले उनको दशैं टर्ने अवस्था छैन...

असोज २६, २०७८

ललितपुरका एक उपभोक्ताले आइतवार दिउँसो भक्तपुर पुगेर च्यांग्रा किने ।  मुस्ताङको च्यांग्रा निकै स्वादिलो हुन्छ भन्ने सोचेर किनेको च्यांग्रा उनले सोचेजस्तो रहेनछ ।  ती उपभोक्ताले च्यांग्रा ...

असोज २५, २०७८

नेकपा एमालेले असोजको १५ देखि १७ सम्म ललितपुरको गोदावरीमा पहिलो विधान महाधिवेशन आयोजना गर्‍यो । एमालेको आन्तरिक राजनीतिक जीवनमा यो सर्वथा नौलो अभ्यास थियो । हरेक राष्ट्रिय महाधिवेशनमा नै एमालेले विधि, ...

असोज २५, २०७८

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत गुल्मीका हाकिम विश्वकर्मा बुटवलमा जग्गा पाइन्छ भने ५ दिन अगाडि बुटवलको मोतीपुरमा आएका थिए । उनी त्यहीँ समूह बनाएर जग्गामा बसे ।  आइतबार प्रहरीसँग झडप हुँ...

असोज २३, २०७८

धनगढीका नवजात शिशु तथा बाल रोग विशेषज्ञ ३८ वर्षीय डा. मोहन साउँदको हप्ताका अधिकांश रातहरू अनिदो बित्छन् । चिकित्साकीय पेशामा उनको दक्षता र सहजै उपलब्धताले कहिलेकाहीँ मध्यरातिमा पनि उनको फोनको घण्टी बज्छ र उनी...

असोज २१, २०७८

महिला हत्याविरुद्ध न्यायको माग गर्दै बाँकेको नेपालगञ्जबाट २० दिनसम्म पैदल हिँडेर १३ जना महिलाहरू तथा ३ पुरुषहरूसहित १६ जनाको टोली असोज २० गते काठमाडौं आइपुगेका छन्। असोज २१ गते उनीहरू दशरथ रंगशालाको प्र...