×

बैशाख १८, २०८१

गुल्मीमा डढेलो लगाएको आरोपमा २ जना पक्राउ परेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका–७ सिस्न्यारा पातल सामुदायिक वनमा डढेलो लगाउने २ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा रेसुङ्गा नगरपालिका...

बैशाख १८, २०८१

​ललितपुरको गोदावरीस्थित तपेश्वर जंगलमा आगलागी भएको छ । जंगलमा मंगलवार दिउँसो लागेको डढेलो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदी...

बैशाख १८, २०८१

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।   काठमाडौंबाट कलेजका विद्यार्थी लिएर मुक्तिनाथ दर्शन गर्न मुस्ताङ आएको प्रदेश-३-०१-००६ ख ६२२ नम्बरको...

बैशाख १८, २०८१

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । कँडेलले एमालेका ३ र माओवादीका ३ जना मन्त्रीलाई समेट्दै मंगलवार मन्त्रिपरिषद् विस्तार गरेपछि प्रदेश प्रमुख तिलक परियारले उनीहरूलाई ...

बैशाख १८, २०८१

भक्तपुरमा कारको ठक्करबाट स्कुटरमा सवार १ जनाको मृत्यु भएको  छ । मंगलवार सूर्यविनायक नगरपालिका‐५ सृजनानगरमा जगातीबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश नम्बर ०१ ०३० च ०९९५ नम्बरको ...

बैशाख १८, २०८१

कतारबाट काठमाडौं उत्रिएलगत्तै अपहरणमा परेका राजविराजका सितेन्द्र यादवलाई प्रहरीले उद्धार गरेको छ । सोमवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अपहरणमा परेका यादवलाई काठमाडौं उपत्यका अपरा...

बैशाख १८, २०८१

राम्रो कामका लागि विदेश पठाइदिन्छु भनेर ठगी गर्ने गिरोहका सदस्यहरूई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान  कार्यालयको टोलीले विदेश पठाइदिने बहानामा ठगी गरेको आरोपमा ६ जनालाई पक्र...

बैशाख १८, २०८१

२०७९ मा सुवास नेम्वाङले ११४ मतले मात्रै जितेको इलाममा यसपटकको उपनिर्वाचनमा छोरा सुहाङ नेम्वाङले शानदार जीत दर्ता गरेपछि एमाले अध्यक्ष केपी ओलीले उनलाई इलाम पुगेरै अँगालो हालेका छन् । इलाम २ मा वैशाख १५ ...

बैशाख १८, २०८१

पोखराको आकाश धुम्म छ । हिमाल देखिने पोखराबाट नजिकैका डाँडा पनि देखिएका छैनन् । आकाश नखुलेका कारण केही दिनयता हवाई उडान प्रभावित भएका छन् । तुवाँलोले पोखरालाई उकुसमुकुस बनाएको छ । वायु गुणस्तर सूचकांक...

बैशाख १८, २०८१

​ललितपुरको गोदावरीस्थित तपेश्वर जंगलमा लागेको आगो निभाउन गएका २ जना घाइते भएका छन्।​ जंगलमा मंगलवार दिउँसो लागेको डढेलो निभाउन गएका ​शंकर पहरी र रमेश पहरी घाइते भएका प्...

बैशाख १८, २०८१

वैदेशिक रोजगारका लागि स्लोभाकिया र संयुक्त राज्य अमेरिका पठाइदिन्छु भनेर ८० लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका...

बैशाख १८, २०८१

स्विस इन्भेस्टमेन्ट फन्ड फर इमर्जिङ मार्केटले ग्लोबल आईएमई बैंक लिमिटेडलाई १० मिलियन अमेरिकी डलर लगानी गर्ने भएको छ । जसको नेपाली रुपैयाँ करिब १ अर्ब ३२ करोड हुन्छ ।​ यससम्बन्धी सम्झौतामा ग्लोबल आईएमई बैं...

बैशाख १८, २०८१

कुश्मा– पर्वतको जलजला गाउँपालिका–२ मल्लाजमा मंगलबार राति सूर्यबहादुर जीसी र उनकी श्रीमतीको हत्या लुटपाट गर्ने क्रममा भएको आकलन प्रहरीले गरेको छ । घटनास्थलबाट हत्यामा प्रयोग भएको ठानिएको हँसिया ब...

बैशाख १८, २०८१

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङलाई पत्र बुझाउँदै नयाँ सरकार गठनमा कानूनी जटिलता रहेको बताएका छन् । कार्कीले मंगलवार प्रदेश प्रमुख खापुङलाई बुझाएको प...

बैशाख १८, २०८१

इलाम क्षत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा (एमाले)का सुहाङ नेम्वाङले पहिलो प्रतिक्रिया दिएका छन् । उनले मंगलबार दिउँसो सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै आफ्ना बुवा सुवाचन्द्र नेम्वाङलाई सम्झि...

बैशाख १८, २०८१

इलाम २ मा भएको प्रतिनिधिसभाको उपनिर्वाचनमा तेस्रो स्थान हासिल गरेका पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बूले ११ हजार ४५७ मत ल्याए । अर्कोतिर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन योङहाङ लिम्बू...

बैशाख १८, २०८१

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सरकारले आजै पूर्णता पाउने बताएका छन् । मुख्यमन्त्रीसहित सबै मन्त्रालयको जिम्मेवारी आफैंले सम्हालेका उनले सत्ता साझेदार दलहरूसँगको समन्वयमा आज मन्त्रिपरिषद् पूर्णता ...