पुस १२, २०८०
ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि । ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...
काठमाडाैं | बैशाख ७, २०८१
एएनईएमपी प्रालि र प्याब्सनको इलाम नगर समितिको संयुक्त आयोजनामा इलाममा 'किड्ज एण्ड टीन्ज' कार्यक्रमको पहिलो अडिसन सम्पन्न भएको छ ।
विगत १० वर्षदेखि नेपालका विभिन्न सहर र स्थानमा सौन्दर्य प्रतियोगिताका साथै विद्यालयस्तरमा विद्यार्थीको प्रतिभा प्रष्फुटन हुने गरी कार्यक्रमको आयोजना गर्दै आइरहेको एएनईएमपीले यसपटक इलाममा कार्यक्रम आयोजना गरेको हो ।
उक्त कार्यक्रमको पहिलो अडिसन सम्पन्न भइसकेको छ । अडिसनमा ८ देखि १६ वर्षसम्मका करिब २ सय विद्यार्थीको सहभागिता रहेको थियो ।
अडिसनमा १७ विद्यालयका ५० जना विद्यार्थीहरू पास भएका छन् भने दोस्रो राउण्डको अडिसन पुनः हुने आयोजकले जनाएका छन् ।
अडिसनपछि चालू तालिममा प्रतियोगीले व्यक्तित्व विकास, लिडरशीप विकास गर्ने अवसर पाउनुका साथै आत्मविश्वासको तह बढाउन सक्नेछन् ।
बालबालिकाहरुमा सफल मानिसभन्दा असल मानिस बन्न उत्प्रेरणा गर्नुका साथै भविष्यमा समाज र देशको नेतृत्व गर्न सक्ने बनाउनु र असल आचरणको विकास गर्न सिकाउनु नै यस कार्यक्रमको मुख्य उदेश्य रहेको कार्यक्रम संयोजक सन्ध्या बरालले बताइन् ।
यस कार्यक्रमको ग्रान्ड फिनाले चाहिँ यही वैशाख २१ गते इलामको सिटी हलमा हुने आयोजकले बताएको छ ।
संयोजक बरालका अनुसार ग्रान्ड फिनालेमा स्थानीय तथा राष्ट्रियस्तरका कलाकार र अन्य विशेष व्यक्तित्वहरुको उपस्थित हुनेछन् ।
ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि । ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...
‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ । आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ । ...
नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ । चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...
हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...
गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...
मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...