×

NMB BANK
NIC ASIA

लोकान्तर स्टुडियोमा चन्द्र भण्डारी

काम गर्न खोजे पनि केपी ओलीका पङ्खा कमजोर छन् : चन्द्र भण्डारी [भिडियो अन्तर्वार्ता]

बैशाख २४, २०७५

NTC
Premier Steels

काठमाडौं, २४ वैशाख– चन्द्र भण्डारी नेपाली कांग्रेसभित्र प्रष्ट वक्ताका रूपमा परिचित छन् । कांग्रेसका कतिपय निर्णयमा उनले पार्टीभित्र फरक मत राख्छन् ।

Muktinath Bank

राष्ट्रियताको पक्षमा दह्रो अडान राख्ने कांग्रेस केन्द्रीय सदस्य भण्डारी नेपालीमाथि नाकाबन्दी लगाएबापत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले माफी माग्नुपर्ने बताउँछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री केपी शर्मा ओलीले केही काम गर्न खोजे पनि उनका ‘पङ्खा’ कमजोर रहेको भण्डारीको टिप्पणी छ ।


Advertisment
Nabil box
Kumari

‘व्यक्तिले होइन टीमले काम गर्नु पर्ने हो, तर ओलीको टीम कमजोर छ’ भण्डारीले भने ।

Vianet communication

कांग्रेस सुधारको पक्षमा केन्द्रीय समितिमा अन्य ६ नेतासहित फरक मत राखेका भण्डारीले कांग्रेस अब तेस्रो पुस्तामा जाने समेत बताए ।

ओली सरकारका काम, मोदीको नेपाल भ्रमण र कांग्रेसको नेतृत्व पुस्तान्तरणबारे चन्द्र भण्डारीको खरो टिप्पणी, हेर्नुहोस्, भिडियो अन्तर्वार्ता :
 

hAMROPATRO BELOW NEWS
TATA Below
साउन ७, २०७९

लगनखेल बसपार्क नजिकको पाटन अस्पताल छेउमा रहेको कर्मचारी सञ्चय कोष भवनको चौथो तल्लामा अवस्थित ‘रुट केनल सेन्टर’मा पुग्दा अनौठो दृश्य देखियो । एक व्यक्ति दाँत दुखेर उपचार गराउन आएका थिए । उनको सा...

असार ५, २०७८

मेलम्ची बजारभन्दा २ किलोमिटर माथि टिम्बु हल्देमा रहेको हेलम्बु ट्राउट रिसर्च सेन्टरमा सञ्चालक ज्ञानेन्द्र कक्षपति र मेलम्ची नगरपालिका–११ बिसमुरेका नारायण चालिसेसहित १५ जना कामदार ट्राउट माछा ठूलो खोलाबाट सा...

कात्तिक ३, २०८०

ललितपुर महानगरपालिकाको खोकनामा शुक्रवार सिकाली जात्रा मनाइएको छ। जात्रामा विभिन्न बाजागाजासहित नेवारी संस्कृतिमा स्थानीयको बाक्लो उपस्थिति रहेको थियो।  स्थानीय बासिन्दा जगतबहादुर डङ्गोलका अनुस...

भदौ ३०, २०८०

काठमाडौंको तीनकुने (गैह्रीगाउँ)मा गएराति चार जनाको विभत्स हत्या भयो । हत्या हुनेमा एकै परिवारका तीन जना छन् । तीनकुनेस्थित  दिव्य सःमिलमा लामो समयदेखि सुरक्षागार्डका रूपमा कार्यरत दोलखाका अन्दाजी ...

असार ५, २०७८

कोरोनाभाइरस (कोभिड १९) को महामारीले देश आक्रान्त छ । कोरोनाको दोस्रो लहर अझै घातक रूपमा फैलिँदा सयौंले ज्यान गुमाएका छन् । हजारौं संक्रमित भएका छन् । बीचमा त अवस्था यस्तो पनि आयो, अस्पतालमा बेड नपाएरै ...

असार ४, २०७८

काठमाडौंवासीका लागि मेलम्ची खानेपानी आयोजना वर्षाैंको सपना हो । मेलम्ची सपना पूरा हुने गरी हालै उद्घाटन कार्यक्रम समेत भएर अन्तिम परीक्षण भइरहेको थियो । वर्षाैंदेखिको मेलम्ची सपना अन्तिम चरणमा पुगेका बेला ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x