×

NMB BANK
NIC ASIA

निस्कियो १० सेकेन्डमै दाँत सफा गर्न सकिने विद्युतीय टूथब्रश

पुस २९, २०७५

NTC
Premier Steels

काठमाडौं — अमेरिकाको लास भेगासमा चार दिनसम्म चलेको कन्ज्युमर इलेक्ट्रोनिक शोमा फ्रान्सेली कम्पनी फास्टिशले नयाँ वाई आकाको डिजाइनको विद्युतीय टूथब्रश प्रस्तुत गरेको छ । यो टूथब्रशले १० सेकन्डमै पूरै दाँत सफा गरिदिन्छ । 

कम्पनीका अनुसार, यो स्मार्ट टूथब्रशलाई दाँतमा फिट गर्न सकिन्छ अनि बटन थिचेर मात्रै पनि दाँत सफा गर्न मिल्छ । यो टूथब्रश भाइब्रेट हुन्छ र दाँत सफा गरिदिन्छ । 

वाई आकारको टूथब्रशमा ससाना नाइलनका ब्रिसलहरू छन् । यसको विशेष कुरा भनेको यसलाई दाँतमा फिट हुने किसिमले बनाइएको छ । 

टूथब्रशमा मञ्जन लगाएर पाँच सेकेन्ड तल्लो दाँत अर्को अर्को पाँच सेकेन्ड माथिल्लो दाँतमा फिट गर्नुपर्छ । अनि पावर बटन थिच्नेबित्तिकै यो थतर्किन थाल्छ र दाँत सफा गरिदिन्छ । 

यस तरिकाले यो टूथब्रशले जम्मा १० सेकेन्डमा दाँत सफा गरिदिन्छ । सामान्यतया दन्तचिकित्सकहरूले दिनमा कम्तीमा दुई मिनेट दाँत माझ्ने सल्लाह दिन्छन् । तर कम्पनीले विद्युतीय टूथब्रशबाट १० सेकेन्डमा दाँत सफा गर्ने अनि १५
प्रतिशत बढी कीटाणु हटाउने दाबी गरेको छ । 

यो स्मार्ट टूथब्रशको मूल्य १२५ डलर अर्थात् लगभग १५ हजार रुपैयाँ छ । यसै वर्षको अप्रिल महिनादेखि यसको बिक्री शुरू हुन्छ । 

नरम प्लास्टिकबाट बनेको यो टूथब्रश बालबालिकादेखि ठूलाबडासम्मको दाँतलाई ध्यानमा राखेर डिजाइन गरिएको छ । ब्रशलाई चार्ज गर्नुपर्ने हुन्छ । 

एजेन्सी

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x