×

NMB BANK
NIC ASIA

सन् २०१८ मा चीनको रोजगार बजारमा नयाँ विशेषतासहितको स्थिरता देखियो

चैत ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बेइजिङ– सन् २०१८ मा चीनको रोजगार बजारमा नयाँ विशेषतासहितको स्थिरता देखिएको एक अध्ययन प्रतिवेदनले देखाएको छ । 

Muktinath Bank

चीनको औषत मासिक तलबमा अघिल्लो बर्षको तुलनामा गत बर्षको अन्तिम तीन महिनामा ३।९ प्रतिशतले वृद्धि भै प्रति महिना एक हजार २७ अमेरिकी डलर अर्थात् आठ हजार ९६ युआन पुगेको चीनको रोजगार बजारबारे अध्ययन गर्ने संस्था ‘फरवार्ड इन्स्टिच्युट’ले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैगरी आठ हजार युआनभन्दा बढी तलब रहेका काममा भने यस समयमा शीघ्र बिस्तार भई समग्रमा ३२।२ प्रतिशतसम्मको वृद्धि भै भएको चीनले जनाएको छ । यो रोजगार बजारमा तलबमान व्यवस्थापनका लागि ठूलो राशी हो । 


Advertisment
Nabil box
Kumari

चीनमा गत बर्ष रोजगारीका लागि सूचना प्रबिधि क्षेत्र सबैभन्दा आकर्षक क्षेत्र ठहरियो भने शिक्षा तथा तालिम क्षेत्र दोस्रो आकर्षण बनेको छ । शिक्षा तथा तालिम क्षेत्रले गत बर्षको इन्टर्नेट तथा इ–कमर्स क्षेत्रमा देखिएको रोजगारका हिसाबले आकर्षक गन्तव्यलाई विस्थापित गरेको रिपोर्टमा उल्लेख छ । 
चीनमा सामाजिक सञ्जालको बढ्दो आकर्षणका कारण सन् २०१३ देखि सन् २०१७ सम्ममा नयाँ सञ्चारमाध्यमको व्यवस्थापनका लागि रोजगारका अवसरको मागमा १०.८ गुणाले बढेको देखिएको छ । यो क्षेत्रमा रोजगारका अवसरको माग अन्य पेशा वा व्यवसायको तुलनामा निकै छिटो चालमा रहेको भेटिएको तथ्याङ्कमा उल्लेख छ । 
चिनियाँ शिक्षित नागरिकले पछिल्लो समय रोजगारीका लागि छेन्दु, हाङझाउ, तथा उहानलाई प्राथमिकतामा राख्ने गरेका पाइएको अध्ययनले जनाएको छ । यस पहिले रोजगारीका लागि आकर्षक गन्तव्यका रूपमा रहेको अग्रणी गोन्झाओ शहर चौथो स्थानमा पुगेको छ । 
प्रतिवेदनले परिवर्तनका लागि विशेषताका रूपमा मानेका क्षेत्र आर्थिक वृद्धि, उच्च आवास तथा सरकारद्वारा ठूलो अनुदान प्रवाह भएका नयाँ शहरहरू हुन् । 
नीति निर्माताहरूले रोजगारीका लागि बजारको अनुगमन गर्दा रोजगारकर्मीलाई वीमा सुविधा, दक्ष जनशक्तिका लागि दिइने तालीममा अनुदान, तथा भारी कर छुटलाई आधार बनाएको थियो । चिनियाँहरूलाई उनीहरूको व्यवसाय स्थापनाका लागि प्रदान गरिएको अनुकुल नीतिले पनि चिनियाँहरूले व्यक्तिगत रूपमा लगानी गर्ने वातावरण बनेको निष्कर्ष निकालिएको छ । 
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x