×

NMB BANK
NIC ASIA

पढ्नुहोस्, भिजेको तौलियाले पनि घटाउन सकिन्छ मोटो पेट

बैशाख १७, २०७६

NTC
Premier Steels

 
आजकलको खान–पान यस्तो भइसक्यो कि जसका कारण हाम्रो शरीर मोटोपनाको चपेटमा पर्ने गर्छ । शहर बजारमा बस्ने धेरै व्यक्ति बाहिर खाना खाने बानी हुन्छ । कतिपयको बाध्यता पनि हुन्छ । तर हामीलाई थाहा हुँदैन कि बाहिरको खानामा कस्तो तेल प्रयोग गरिएको हुन्छ ? 

Muktinath Bank

कतिपय खाना त यस्ता पनि हुन्छन्, जसलाई हाम्रो शरीरले राम्रोसँग पाचन नै गर्न सक्दैन् । जसकारण पेट फुल्ने समस्या निम्तिन सक्छ । मोटो पेट घटाउन डाइट र एक्सरसाइज सबैभन्दा प्रभावकारी विकल्प मानिन्छ । तर व्यस्तताका कारणले धेरै मानिसले यो विकल्पलाई अपनाउन सक्दैनन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसो भए मोटो पेट घटाउने सजिलो उपाय अरु छैन त ? पक्कै पनि छ , त्यो हो भिजेको तौलिया । धेरैलाई थाहा नहुन सक्छ कि भिजेको तौलियाले पनि मोटो पेट घटाउन मद्दत गर्छ भनेर । 


Advertisment
Nabil box
Kumari

यदि तपाईको पेट फेलेको छ, तपाई त्यसबाट छुटकरा पाउन चाहनुहुन्छ भने, एउटा छुट्टै तौलियाको व्यवस्था गर्नुहोस्, जो अलि मोटो खालको होस् । राति सुत्नु अगाडि तौलियालाई सफा पानीमा भिजाउनुहोस् । सजिलै चुहिने पानीलाई निचोरेर फाल्नुहोस् र पेटमा राखेर बाहिरपट्टीबाट अर्को सुख्खा कपडाले बाँधेर सुत्नुहोस् । 

Vianet communication

बिहान उठ्नेवित्तिक तौलिया हटाउनुहोस् । पहिलो दिनमै तपाईले यसको सकरात्मक असर देख्नुहुनेछ । पेटमा भिजेको तौलियाले बाँध्दा पाचन प्रक्रियामा मद्दत पुग्छ । यसका साथै भिजेको तौलियाले तपाईको पेटमा रहेको ह्वाइट फ्याट कोषलाई तोडेर ब्राउन फ्याट कोषमा परिणत गरिदिनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

बैशाख २०, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुल्मीको रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र भएको बताएका छन् । ‘जाउँ हिड रेसुङ्गा’ कार्यक्रमलाई बिहीबार काठमा...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x