×

NMB BANK
NIC ASIA

उत्खननका क्रममा भेटियो राजाले लुकाएको सम्पत्ति, लुटेर भागे मानिस

जेठ ८, २०७६

NTC
Premier Steels

काठमाडौं – भारतको राजस्थानस्थित जोधपुरमा एक मठमा निर्माण कार्य भइरहँदा भुइँमुनिबाट चाँदीको सिक्का निस्कन थाल्यो ।

Muktinath Bank

मानिसहरूले मठबाट खजाना निस्केको थाहा पाएपछि त्यहाँ भेला भए र सिक्का लुटेर घर लगे । प्रहरी हेरेको हेर्‍यै भयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जोधपुरभन्दा ४० किलोमिटर टाढा रहेको सालवा कलाँ गाउँको प्राचीन मठमा निर्माण कार्य चलिरहेको छ । उत्खननका क्रममा चाँदीका केही प्राचीन सिक्का फेला परेका थिए । 


Advertisment
Nabil box
Kumari

सिक्का मुगलकालको भएको र तिनमा मुहम्मद शाह लेखिएको बताइएको छ । भारतीय पुरातत्त्व सर्वेक्षण विभाग जोधपुरका प्रहरी अधीक्षक भीएस बडिगरले यी सिक्काहरू सन् १७१९ देखि १७४८ सम्म प्रचलनमा रहेको बताए । 

Vianet communication

सिक्काहरूमा फारसी भाषा प्रयोग भएको छ । सिक्काको एक पाटोमा बादशाह मोहम्मद शाह लेखिएको छ । प्रत्येक सिक्काको तौल ११.३७ ग्राम छ ।

दुई दिनअघि मठमा उत्खनन गर्दा अनेकौं हाँडीहरू भेटिएको र तिनमा प्राचीन सिक्का र आभूषण भरिएको गाउँलेहरूले बताए । तिनै हाँडी लिएर गाउँलेहरू भागेका हुन् । 

सिक्का भेटिएको सूचना पाइएपछि प्रहरी घटनास्थलमा पुग्यो तर मानिसहरूलाई सिक्का लुट्नबाट रोक्न सकेन । गाउँका बालबालिकादेखि वृद्धसम्मले सिक्का खोज्नका लागि उत्खनन गरे । 

पाँच सयभन्दा बढी सिक्का मानिसहरूले लुटेर लगेको बताइएको छ । प्रहरीले मानिसहरूलाई हटाउने प्रयास गरेको भए पनि गाउँलेले टेरेनन् ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x