कात्तिक १८, २०८०
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
काठमाडौं – दिल्लीमा भारतीय जनता पार्टीले सबै सात सीटमा भव्य विजय प्राप्त गरेको छ ।
चुनावअघि कांग्रेस र आम आदमी पार्टीबीच गठबन्धनका विषयमा कुरा चलेर अन्तिममा असफल भएको थियो । दुवै दलका नेताले मिलेर चुनाव लडिएमा भाजपालाई अप्ठ्यारोमा पार्न सकिने बताएका थिए ।
तर चुनावी परिणाम घोषित भएपछि कुनै पनि सीटमा दुवै पार्टी मिलेर लडेको भए पनि भाजपालाई हराउन नसक्ने रहेछन् ।
चाँदनी चौक
यहाँ भाजपाका हर्षवर्धनले ५ लाख १९ हजार ५५ भोट पाए भने आपका पंकज गुप्ता र कांग्रेसका जेपी अग्रवालले मिलेर पनि जम्मा ४ लाख ३५ हजार ४६१ भेट ल्याए ।
पूर्वी दिल्ली
यहाँ पूर्व क्रिकेटर गौतम गम्भीर भाजापका तर्फबाट लडिरहेका थिए । आपबाट आतिशी र कांग्रेसबाट अरविन्दर सिंह लभ्ली लडिरहेका थिए । गम्भीरले ६ लाख ९६ हजार १५६ भोट ल्याए । आप र कांग्रेसको भोट मिलाउँदा पनि ५ लाखभन्दा अलिकति बढी मात्र भोट आयो ।
नयाँ दिल्ली
यहाँबाट भाजपाकी मीनाक्षी लेखी दोस्रोपटक चुनाव लडिरहेकी थिइन् । उनले ५ लाख ४ हजार २०६ भोट ल्याइन् । प्रतिस्पर्धीहरू बृजेश गोयल र अजय माकन छेउछाउमा पनि परेनन् ।
उत्तरपूर्व दिल्ली
भाजपाका प्रदेश अध्यक्ष तथा भोजपुरी मनोज तिवारीले ७ लाख ८७ हजार ७९९ भोट पाउँदा कांग्रेसकी शीला दीक्षित र आपका दिलीप पाण्डे निकै तलै रहे ।
उत्तरपश्चिमी दिल्ली
भाजपाले यस सीटमा गायक हंसराज हंसलाई टिकट दिएको थियो । उनले ६०.४९ प्रतिशत भोट पाए । आप र कांग्रेसका उम्मेदवारको भोट मिसाउँदा पनि हंसले उनीहरूभन्दा ३ लाख १७ हजार १५ भोट बढी पाए ।
अरू ठाउँमा पनि यही परिदृश्य रह्यो ।
एजेन्सी
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...