×

NMB BANK
NIC ASIA

दिनको एक एक मुठी बदम खाएर यी रोग हटाउनुस्

जेठ २६, २०७६

NTC
Premier Steels

धेरै जसो रोगका लागि खानमा ध्यान दिन सके फाइदाजनक हुने एक अध्ययनले जनाएको छ । बदाम गम्भीर प्रकृतिका विभिन्न रोगहरुको जोखिम कम गर्न निकै फाइदाजनक हुन्छ ।

Muktinath Bank


हरेक दिन एक मुठी बदाम खाएमा मुटु रोगदेखि क्यान्सरसम्मका रोगहरूको जोखिम कम गर्ने एक अध्ययनमा पाइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिएमसी मेडिकल जर्नलमा प्रकाशित अध्ययनलेयस्तो जनाएको हो । लन्डनस्थित इम्पेरियल कलेजका अनुसन्धानकर्ता तथा नर्वे्जियन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीले संयुक्त रुपमा गरेको उक्त अध्ययनमा अनुसन्धानकर्ताहरुले पहिले प्रकाशित भएका विभिन्न २९ वटा अध्ययनको विश्लेषण गरेका थिए ।


Advertisment
Nabil box
Kumari

सो अध्ययनबाट अनुसन्धानकर्ताहरुले जो मानिस हरेक दिन एक मुठी बदाम खान्छ, उनीहरुमा मुटु रोग, क्यान्सर, श्वासप्रश्वाससम्बन्धी समस्या, मधुमेह लगायत संक्रमणको जोखिम कम हुने पत्ता लगाए ।

Vianet communication

यसको लागि उनीहरुले आठ लाख मानिसबाट तथ्यांक संकलन गरेका थिए, जो पिनट बदाम, ओखर, कटुस लगायत विभिन्न प्रकारका बदाम खान्थे । उक्त तथ्यांकले उनीहरुमा मुटु रोगका कारण हुने मृत्युको जोखिमलाई ३० प्रतिशतसम्म तथा क्यान्सर रोग १५ प्रतिशतले कम गरेको पाइयो । यस्तै, बदाम खाने मानिसमा अकाल मृत्युको जोखिम २२ प्रतिशतले कम गरेको पाइएको थियो ।

बदाममा उच्च मात्रामा चिल्लो पदार्थ हुने भए पनि यो प्रोटिन तथा फाइबरको लागि राम्रो स्रोत हो, जसमा शरीरका लागि आवश्यक पर्ने खनिज तत्व भरिपूर्ण हुन्छ । त्यसैगरी, ओखर, पिकान लगायतका अन्य बदामले क्यान्सर रोग विरुद्ध एन्टी अक्सिडेन्टको काम गर्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x