×

NMB BANK
NIC ASIA

४० हजार वर्षदेखि हिउँमा पुरिएको भेटियो ब्वाँसोको टाउको

जेठ ३०, २०७६

NTC
Premier Steels

काठमाडौं – रुसको साइबेरियामा वैज्ञानिकहरूले हिमयुगको एक ब्वाँसोको टाउको फेला पारेका छन् । ब्वाँसोको टाउकोका साथै दिमाग र कपाल तथा दाँत पनि सुरक्षित भेटिएको हो ।

Muktinath Bank

ब्वाँसोको टाउको ४० हजार वर्ष पुरानो भएको बताइएको छ । टाउको १६ इन्च लामो छ । यो भनेको आजकल पाइने ब्वाँसोको भन्दा दुई गुणा बढी लामो हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ब्वाँसोको टाउको आर्कटिक सर्कलमा वैज्ञानिक पावेल एफिमोभले पत्ता लगाएका हुन् । यसको शरीर चाहिँ वरिपरि फेला परेन । ब्वाँसोलाई कुनै अन्य जनावरले आक्रमण गरेको हुन सक्ने अनुमान छ किनकि रुसमा मानवजाति ३२ हजार वर्षअघिदेखि मात्र आएको हो । 


Advertisment
Nabil box
Kumari

रुसी वैज्ञानिक डाक्टर अल्बर्ट प्रोतोपोपोभले ब्वाँसोको टाउकोमा रहेका अधिकांश कोशिकाहरू ताजा नै भेटिए । यसको टाउकोलाई आधुनिक ब्वाँसाको टाउकोसँग तुलनात्मक अध्ययन गरिनेछ । विगत हजारौं वर्षमा जनावरहरूको विकास कसरी भयो भन्ने कुरा यसबाट स्पष्ट हुनेछ ।

Vianet communication

साइबेरियन टाइम्स वेबसाइटका अनुसार, वैज्ञानिकहरू ब्वाँसोको डीएनए परीक्षण समेत गर्नेछन् र उनीहरूलाई त्यस युगको स्थितिको जानकारी पनि प्राप्त हुनेछ । 

सीटी स्क्यान गर्दा ब्वाँसोका भित्री अंग र दिमाग सही अवस्थामा फेला परेको थियो । 

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x