×

NMB BANK
NIC ASIA

गुठी विधेयक फिर्ता नभए कांग्रेसले संसद र सडकबाट प्रतिकार गर्छ : कोइराला

जेठ ३२, २०७६

NTC
Premier Steels

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संविधानसँग बाझिने गरी ल्याईएको गुठी सम्बन्धी विधेयक तत्कालै फिर्ता हुनुपर्ने बताउॅदै जबर्जस्ती संसदबाट पारित गराउँन खोजिए कांग्रेसले संसद र सडकबाट सशक्त प्रतिकार गर्ने चेतावनी दिए का छन्। 

Muktinath Bank

जनबिरोधी गुठी बिधेयक र मिडिया बिधेयक तत्कालै फिर्ता नलिए सरकारले ठूलो मूल्य चुकाउनुपर्ने उनले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डा कोइरालाले सरोकारवालासँग छलफल बिना नै गुठीको सम्पति हरण गर्ने मनसायले यो बिधेयक ल्याएर कम्युनिष्ट सरकारले धर्म, संस्कृति, र जनताको आस्था माथी आक्रमण गरेको बताए । गुठी बिधेयकको आडमा सरकारले जातिय द्धन्द निम्त्याउॅन खोजेको पनि उनले बताए । 


Advertisment
Nabil box
Kumari

"भूमाफिया,मन्त्रीहरु र कर्मचारिको मिलेमतोमा यो विधेयक ल्याईएको छ" डा कोइरालाले भने-"यदि  गुठी विधेयक संसदबाट पास भए नेपाल भन्ने शब्द मात्रै रहन्छ। धर्म संस्कृति,परम्परा र मौलिकता सबै समाप्त हुन्छ।त्यसकारण यो बिधेयक कुनै पनी हालतमा पास हुन दिदैनौं। सरकारलाई यति मात्र भन्छु।बिनास काले बिपरित बुद्धी।"

Vianet communication

काभ्रे कांग्रेसले बनेपामा आयोजना गरेको "राष्ट्रिय जागरण अभियानको समापन कार्यक्रम" लाई संबोधन गर्दै नेता डा कोइरालाले गुठी धर्म, संस्कृति, पुरातात्विक सम्पदा र आस्थाको धरोहर भएको पनि बताए

कार्यक्रममा काभ्रे कांग्रेसका सभापती मधु आचार्य, पुर्व राज्यमन्त्री कंचन बादे,पुर्व  सांसदहरु- तीर्थ लामा र हर्षजित लामा, क्षेत्रीय सभापतिहरु-महेश खरेल र रमेश हुमागाई, प्रदेस सभा उमेदवारहरु-गणेश लामा र सिबि लामा लगायतले सरकार बर्बर निरंकुशतातर्फ अगाडि बढेको बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x