×

NMB BANK
NIC ASIA

चीनका पूर्वप्रधानमन्त्री ली पेङको निधन, नेपालले गुमायो हितैषी

साउन ८, २०७६

NTC
Premier Steels

काठमाडौं – चीनका पूर्वप्रधानमन्त्री ली पेङको ९१ वर्षको उमेरमा मृत्यु भएको छ । सन् १९८९ मा भएको तियानानमेन स्क्वेयर विरोध प्रदर्शनमा दमन गर्नका लागि मार्सल ल लगाइएको घोषणा उनैले गरेका थिए । 

Muktinath Bank

लीको सोमवार निधन भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ली चीनको शक्तिकेन्द्रमा दुई दशकसम्म रहेका थिए र सन् २००२ मा सेवानिवृत्त भएका थिए । उनले चीनमा विस्तारित आर्थिक वृद्धि तथा निरंकुश राजनीतिक नियन्त्रणको बिरासत छोडेर गएका छन् । 


Advertisment
Nabil box
Kumari

तियानानमेन काण्डपछि उनले चीनको विश्वमा कूटनीतिक पहुँच र आर्थिक शक्ति बढाउन योगदान गरेका थिए । उनले सार्वजनिक रूपमा कडा राष्ट्रवादी बयान दिने गरेका थिए । 

Vianet communication

लीको नेपालसँग न्यानो सम्बन्ध थियो । नेपालका पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले फेसबूकमा पोस्ट गर्दै सन् १९८९ को नोभेम्बर महिनामा नेपालले भारतबाट नाकाबन्दीको सामना गरिरहेको बेलामा लीले नेपालको भ्रमण गरेको स्मरण गरेका छन् । 

त्यस्तै नेपाल र चीन जोड्ने रेलमार्ग तथा स्याफ्रुबेसी लगायतका राजमार्ग निर्माण गर्ने काम पनि उनको नेपाल भ्रमणकै बेलामा निर्णय गरिएको पाण्डेको कथन छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x