×

NMB BANK
NIC ASIA

नेकपा सचिवालय बैठक: ४ जना केन्द्रीय समितिमा मनोनित, केही इन्चार्जहरुको हेरफेर

भदौ ९, २०७६

NTC
Premier Steels

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेपालले केन्द्रीय समितिमा ४ जनालाई थप गरेको छ ।

Muktinath Bank

नेकपाले केही इन्चार्ज र सहइन्चार्जहरुको समेत हेरफेर गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा सोमबार बसेको सचिवालय बैठकले ४ जना लाई केन्द्रीय समितिमा नियुक्त गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

बैठकले केही पहिले पार्टी प्रवेश गरेका ४ नेतालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको  हो ।

Vianet communication

मनोनित हुनेमा पदम राई, किरण राई, कल्पना धमला र देवेन्द्र पराजुली रहेका छन् ।

प्रवक्ता श्रेष्ठले जनवर्गिय संगठनको इन्चार्ज, सहइन्चार्जमा हेरफेर भएको जानकारी दिए । 

प्रवक्ता श्रेष्ठका अनुसार राष्ट्रिय सुरक्षा विभागको इन्चार्जमा भानुभक्त ढकाल र सहइन्चार्जमा रामकुमार राई नियुक्त भएका छन् ।

कर्णाली प्रदेश सम्पर्क कमिटीको इन्चार्जमा सत्या पहाडी तथा सूदूरपश्चिम सम्पर्क कमिटी इन्चार्जमा वीरमान चौधरी नियुक्त भएका छन् । 

अखिल नेपाल महिला संघको सहइन्चार्जमा अमृता थापा र सीता पौडेल तथा दलित संघको सहइन्चार्जमा तिलक परियार थपिएका छन् ।

कास्कीको सहइन्चार्जमा चुडामणि जंगली विश्वकर्मालाई नियुक्त गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको थियो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x