×

NMB BANK
NIC ASIA

विवाह समारोह चल्दै गर्दा दुलहीको हृदयघातले मृत्यु (भिडियो)

असोज १, २०७६

NTC
Premier Steels

काठमाडौं – ब्राजिलको साओ पाउलोमा आइतवार एक चर्चमा विवाह समारोह चल्दै गर्दा गर्भवती दुलहीको हृदयघातबाट मृत्यु भएको छ । 

Muktinath Bank

आकस्मिक सिजेरियन शल्यक्रिया गरेर शिशु भने जन्माइएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जेसिका ग्वेदेस ६ महिनाकी गर्भवती थिइन् र स्वस्थ नै देखिन्छिन् । तर चर्च जाँदै गर्दा उनी गाडीभित्रै बिरामी भएक िथिइन् । 


Advertisment
Nabil box
Kumari

शुरूमा त उनको परिवारलाई उनी विवाह समारोहका बारेमा नर्भस भएको जस्तो लाग्यो । उनले चक्कर लागेको अनि गर्दनमा पीडा भएको गुनासो गरेकी थिइन् । 

Vianet communication

उनलाई प्रीक्लाम्पसिया लागेको परिवारले थाहा पाएनन् र यसले नै उनको जीवन हर्‍यो । 

उनलाई अस्पताल पुग्नेबित्तिकै चिकित्सकहरूले ब्रेनडेड घोषणा गरेका थिए । 

उनका प्रेमी फ्लाभियो गोन्साल्भेज चर्चभित्र दुलही कुरेर बसेका थिए र ढिलाइ भएपछि छक्क परेका थिए ।

दुलही कारमै बेहोश भएपछि उनको एक नातेदारले सहायताको गुहार लगाएकी थिइन् । 

जेसिकालाई साओ पाउलोमा रहेको प्रसूतीगृह लगिएको थियो । उनलाई प्रीक्लाम्पसियाका कारण हृदयघात भयो र आन्तरिक रक्तश्राव भयो । त्यसपछि सर्जनहरूले गर्भ हटाउनुपरेको थियो । 

जम्मा २९ हप्ताको शिशुलाई आकस्मिक सिजेरीयन शल्यक्रिया गरेर जन्माइएको थियो । शिशुको अवस्था सामान्य छ ।

एजेन्सी


 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x