×

NMB BANK
NIC ASIA

इक्वेडरमा विरोध प्रदर्शन रोक्न राष्ट्रपतिको आह्वान

असोज २६, २०७६

NTC
Premier Steels

क्विटो- इक्वेडरमा भड्किएको हिंसा र सरकार विरोधी प्रदर्शनका विषयमा इक्वेडरका राष्ट्रपति र आदिवासी नेताबीच आइतवार पहिलो भेटवार्ता हुने भएको छ । 

Muktinath Bank

राष्ट्रपति लेनिन मोरेनोले हिंसात्मक भिडन्त व्यापक बन्दै गएपछि राजधानीमा कर्फ्यू लगाउनुका साथै सेना परिचालनको आदेश दिएका छन् ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीय सुरक्षा अधिकारीहरूका अनुसार विरोध प्रदर्शनका क्रममा छ जनाको मृत्यु भएको छ भने झण्डै दुई हजार मानिसलाई गिरफ्तार गरिएको छ । प्रदर्शनकारीले शनिवार एउटा टेलिभिजन स्टेशन र अखबारको कार्यालयमा आक्रमण गर्नुका साथै महालेखा परीक्षकको कार्यालयमा आगजनी गरेका थिए ।


Advertisment
Nabil box
Kumari

राष्ट्रसंघ र क्याथोलिक चर्चले संयुक्त वक्तव्य जारी गरी क्विटोमा आइतवार सरकारसँग वार्ता हुन लागेको जनाएका छन् । 

Vianet communication

राष्ट्रपति मोरेनोले इन्धनमा दिइआएको अनुदान कटौती गर्ने घोषणा गरेसँगै देशव्यापी प्रदर्शन शुरू भएको थियो । इक्वेडरले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट करीब ४ अर्ब २० करोड अमेरिकी डलर ऋण प्राप्त गर्न सम्झौता गरेसँगै तेलमा दिइएको अनुदान कटौती गरेको थियो ।

सरकारले इन्धनमा दिइरहेको अनुदान कटौती गरेसँगै इन्धनको मूल्य दोब्बर वृद्धि भएको छ । 

इक्वेडरका आदिवासी समूहहरूको जनसंख्या करीब १ करोड ७३ लाख छ । अमेजन र एन्डिसका अवसरविहीन समुदायका हजारौं मानिस क्विटोमा विरोध प्रदर्शनका लागि भेला भएका छन् । उनीहरुले इन्धनमा दिइरहेको अनुदान पुनः उपलब्ध गराउन माग गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x