×

NMB BANK
NIC ASIA

विमानको प्रोपेलरले छिनायो यी महिलाको हात

असोज २७, २०७६

NTC
Premier Steels

काठमाडौं – अमेरिकाको फ्लोरिडामा एक महिला विमानबाट निस्कँदै गर्दा विमानको प्रोपेलरले हात छिनाइदिएको छ । विमान त्यतिखेर उडानका लागि तयार थियो । 

Muktinath Bank

लीन ग्रे र उनका पति वाल्टर शनिवार बेलुका पौने ९ बजेतिर की वेस्ट अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदा उनीहरू चढेको सिंगल इन्जिन विमान अड्कियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वाल्टर विमान चालक हुन् र उनले विमान किन अड्कियो भनी बुझ्नका लागि त्यसको इन्जिन खुला राखेको मोनरो काउन्टी शेरिफको कार्यालयले बतायो । 


Advertisment
Nabil box
Kumari

उनले विमानको टायरको अगाडि राखिने ह्वील चोकले चक्का अड्काएको हो कि भनी हेरे ।

Vianet communication

त्यसक्रममा उनले पत्नीलाई विमानभित्रै बसिरहन भनेका थिए । तर उनले अड्केको चक्का खुला बनाउनक लागि सहायता गर्ने उद्देश्यले बाहिर निस्कँदा विमानका प्रोपेलरहरूले हातै छिनाइदिए । 

हात काटिएपछि उनलाई मियामीको अस्पतालमा विमानबाट लगिएको थियो । 

उनको अवस्था स्थिर रहेको बताइएको छ ।

विमान खासमा किन उड्न सकेन भन्ने विषय अधिकारीहरूले पनि थाहा पाएनन् । फ्लोरिडा राजमार्ग गश्तीले यसमा अनुसन्धान गरिरहेको छ ।

एजेन्सी 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x