×

NMB BANK
NIC ASIA

प्रदेश २ का मन्त्रालयमा प्लास्टिक प्रतिबन्ध

मंसिर १९, २०७६

NTC
Premier Steels

प्रदेश २ सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अन्य मन्त्रालय क्षेत्रभित्र प्लास्टिक प्रतिबन्ध लगाएको छ।

Muktinath Bank

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, सचिवस्तरीय निर्णयबाट प्लास्टिकका झोला तथा ब्यागको प्रयोग निषेध गरिएको हो। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हाल मधेश भवन नामांकन गरिएको उक्त क्षेत्रमा प्लाष्टिकजन्य झोला, ब्याग, ग्लास र प्लेटमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । प्लाष्टिकको प्रयोगले वातावरण र सौन्दर्यतामा नकारात्मक प्रभाव पार्ने भएकाले यसको प्रयोगमा प्रतिबन्ध लगाइएको उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

जनकपुर चुरोट कारखाना परिसरमा मुख्यमन्त्री कार्यालय, प्रदेश प्रमुख कार्यालय, पाँच वटा अन्य मन्त्रालय, नीति आयोग, मुख्य न्यायाधिवक्ताको कार्यालयका अतिरिक्त, मन्त्रीहरुको आवाससहित अन्य अधिकारीको आवास क्षेत्र रहेको छ । प्लाष्टिकको प्रयोगले शहरको सौन्दर्य बिगार्ने, दुर्गन्ध बढाउने, नकुहिने र यसले वातावरण तथा कृषि उत्पादनमा पनि नकारात्मक असर पार्ने गरेकोले मन्त्रालयले यस्तो निर्णय लिएको हो ।

Vianet communication

नेपालभर वर्षमा ५६ लाख प्लाष्टिकको फोहर उत्पादन गर्ने कामकाज भए पनि यसको सङ्कलन तथा प्रशोधन कमै हुने गरेका कारणले अत्यधिक मात्रामा वातावरणमा असर पारिरहेको छ भने यसले मानवको स्वास्थ्यमा पनि नकारात्मक असर गर्दै आएको छ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x