×

NMB BANK
NIC ASIA

सालकको संरक्षणमा सबैले ध्यान दिनुपर्छ : मुख्यमन्त्री पौडेल

फागुन २, २०७६

NTC
Premier Steels

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लोपोन्मुख जीव सालकको संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताएका छन् ।

Muktinath Bank

हेटौंडा–१७ स्थित सालक पार्कमा आयोजित कार्यक्रममा बोल्दै उनले दुर्लभ तथा अतिसंकटापूर्ण अवस्थामा पुगेका सालकको संरक्षण गर्ने तथा त्यसको महत्त्वको बारेमा धरैलाई जानकारी गराउने उद्देश्यले स्थापित भएको सालक पार्कलाई सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुख्यमन्त्री पौडेलले भने, ‘सालकको संरक्षण गर्न सक्यौं भने विश्वव्यापी रुपमा महत्त्वको विषय बन्छ । त्यसपछि यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गराउने जिम्मा सरकारको हो ।’


Advertisment
Nabil box
Kumari

उनले नजिकै रहेको मकवानपुरगढी र सालक पार्कलाई जोडेर बृहत् पर्यटकीय क्षेत्र निर्माण गरिनुपर्नेमा जोड दिँदै सालक पार्कको क्षेत्र विस्तार गर्न जरुरी रहेको बताए ।

Vianet communication

मुख्यमन्त्री पौडेलले ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने सरकारको अभियानमा पर्यटन क्षेत्रले महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले अति दुर्लभ वन्यजन्तु सालकको संरक्षणमा पार्कले खेलेको भूमिकाको प्रशंसा गरे ।

बागमती प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक किशोरकुमार दाहाल र पार्कका अध्यक्ष अर्जुनप्रसाद दाहालले सालकको संरक्षण गरी पर्यापर्यटन वृद्धि गर्ने उद्देश्यले स्थापित यो पार्कको प्रवद्र्धनमा सबैको सहयोग र समन्वयको आवश्यकता रहेको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x