×

NMB BANK
NIC ASIA

नवनाजीले ९ जनाको हत्या गरेपछि जर्मनीमा पीडितको सम्झनामा जागरण कार्यक्रम

फागुन ९, २०७६

NTC
Premier Steels

जर्मनीमा उग्रदक्षिणपन्थी विचारधारा बोक्ने एक बन्दूकधारीले हानाउ शहरको हुक्का बारमा नौजनाको हत्या गरेपछि हजारौं मानिसले पीडितको सम्झनामा जागरण कार्यक्रम राखेका छन् । 

Muktinath Bank

आरोपित ४३ वर्षीय व्यक्ति टोयिबास राथजेन हत्याकाण्डपछि आफ्नो घरमा मृत भेटिएका थिए । उनीसँगै उनकी ७२ वर्षीया आमाको शव पनि भेटिएको थियो । उनले आमाको हत्या गरे आत्महत्या गरेको मानिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सयौं मानिसले मैनबत्ती वा सेतो गुलाफ बोकेर हानाउमा साँझपख मौन रूपमा भेला भएर पीडितहरूलाई श्रद्धाञ्जली दिएका थिए । 


Advertisment
Nabil box
Kumari

फ्य्रांकफर्ट र बर्लिनमा पनि ठूलो भीड जम्मा भएर ‘जातिवादलाई व्यक्तिगत रूपमा लिऔं’ र ‘फेरि यस्तो नदोहोरियोस्’ भनी प्लेकार्ड बोकेका थिए । जर्मनीका अन्य शहरमा पनि यस्तै किसिमका प्रदर्शन गरिएका थिए । 

Vianet communication

बुधवार अबेर राति दुईवटा हुक्का बारमा मारिएका नौजनाको उमेर २१ देखि ४४ वर्ष थियो । ती सबै आप्रवासी पृष्ठभूमिका भएका र केही चाहिँ जर्मन नागरिक भएका प्रमुख संघीय अभियोजनकर्ता पिटर फ्य्रांकले बताए । 

आरोपितको वेबसाइटमा भिडियो फूटेज र एक घोषणापत्र सहितको प्रमाण फेला परेको र त्यसबाट राथजेनको दृष्टिकोण अत्यन्तै जातिभेदी किसिमको रहेको देखिएको उनले बताए । 

अनुसन्धानकर्मीहरूले आरोपितका अन्य मतियार पनि रहे नरहेको अनि उनीसँग सम्पर्क रहेकामध्ये कसैलाई आक्रमणको योजनाका बारेमा थाहा भए नभएको खोजी भइरहेको बताए ।

द गार्डियनबाट

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x