×

NMB BANK
NIC ASIA

भारतबाट फर्केका ११३ जना चामुण्डाको क्वारेन्टाइनमा, मेयर शाहीद्वारा अनुगमन

चैत १८, २०७६

NTC
Premier Steels

कोरोना भाइरस फैलिन नदिन दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाले पाँच स्थानमा क्वारेन्टाइन निर्माण गरी भारतबाट फर्केका  १ सय १३ जनालाई क्वारेन्टाइनमा राखेको छ।  

Muktinath Bank

जसमध्ये वडा नम्बर ७ को कर्णाली जनचेतना आधारभूत विद्यालय पालेतडामा ५७ जना, वडा नम्बर ९ को  भैरव माध्यमिक विद्यालय डौसुरमा १५ जना, वडा नम्बर ८ को ओमकोट आधारभूत विद्यालय ओमकोटमा १६ जना र वडा नम्बर ५ को जनता माध्यमिक विद्यालय वस्तेकोमा १७ जना र वडा नम्बर ३ को चामुण्डा क्याम्पसमा ९ जनालाई क्वारेन्टाइनमा राखिएको चामुण्डाविन्द्रासैनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलक विकले जानकारी दिए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैबीच, चामुण्डाविन्द्रासैनी नगरपालिकाका मेयर सूर्यबहादुर शाहीले क्वारेन्टाइनमा राखिएको व्यक्तिहरुको अवस्था बुझ्न अनुगमन गरेका छन्। मंगलबार स्वास्थ्यकर्मीसहित क्वारेन्टाइनमा राखिएका व्यक्तिको अवस्था बुझन् सबै क्वारेन्टाइनको अनुगमन गरेका हुन्। 


Advertisment
Nabil box
Kumari

उनले क्वारेन्टाइनमा बसेकालाई भने, ‘तपाईँहरु तोकिएको समय क्वारेन्टाइनमा बस्नुहोस, कुनै लक्षण नदेखिए तोकिएको समयमा घर जान पाउनु हुनेछ। कसैलाई लक्षण देखिएमा सुविधा सम्पन्न अस्पताल पठाउने नगरपालिकाले व्यवस्था गरेको छ ।’ 

Vianet communication

साथै क्वारेन्टाइन अवधिभर नगरपालिकाले  खानाको व्यवस्था समेत गरेको उनले जानकारी दिए।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x