×

NMB BANK
NIC ASIA

निःशुल्क स्यानिटाइजर वितरण गर्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालय

बैशाख १३, २०७७

NTC
Premier Steels

मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) आफैंले उत्पादन गरेका स्यानिटाइजर निःशुल्क वितरण गर्न थालेको छ ।

Muktinath Bank

कर्णालीमा स्यानिटाइजरको अभाव रहेकाले विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायले उत्पादन गरी वितरण शुरू गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी, मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सभामुख राजबहादुर शाही, प्रदेश अस्पताल, सुरक्षा निकायका साथै सर्वसाधारण घरधुरीलाई विश्वविद्यालयले उत्पादन गरेका ९०० थान स्यानिटाइजर हस्तान्तरण गरे ।


Advertisment
Nabil box
Kumari

विज्ञान तथा प्रविधि केन्द्रीय क्याम्पसको प्रयोगशालाबाट स्यानिटाइजर उत्पादन शुरू भएको छ ।

Vianet communication

विश्वविद्यालयका उपकुलपति सिंहले कोभिड–१९ को जोखिमबाट सुरक्षित रहन स्यानिटाइजरको प्रयोग आवश्यक भएको बताए । बढ्दो मागसँगै बजारमा अभाव सिर्जना भएकाले विश्वविद्यालयले उत्पादन शुरू गरेको उनको भनाइ छ ।

‘स्यानिटाइजर उत्पादनले विश्वविद्यालयलाई समुदाय र इन्डस्ट्री (उद्योग) सँग जोडेर उच्च शिक्षालाई उत्पादन र आर्थिक समृद्धितर्फ अगाडि बढ्न हौसला मिलेको छ,’ उनले भने, ‘सैद्धान्तिक र व्यवहारिक ज्ञानको सदुपयोग गर्न सकेपछि मात्र उच्च शिक्षाको सान्दर्भिकता रहन्छ ।’

विश्वविद्यालयले कर्णाली प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण र उपचार कार्यमा आवश्यक परेमा ८०५ स्वयंसेवक परिचालन गर्न सकिने जनाएको छ । उपकुलपति सिंहले स्वयंसेवकको विवरण मुख्यमन्त्रीसमक्ष पेश गरिसकेका छन् ।

रजिस्ट्रार यमबहादुर कार्कीले लकडाउनको समय सदुपयोग गर्दै विश्वविद्यालयको प्राज्ञिक जनशक्ति प्रयोगात्मक, अनुसन्धानमूलक गतिविधिमा सक्रिय रहेको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x